News | Tag: डेभिड वार्नर

वार्नर–फिन्च चम्किँदा भारतको १५ वर्षपछि लज्जास्पद हार

2 months ago

एजेन्सी । भारतको मुम्बईमा सम्पन्न पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई लज्जास्पद हार चखाएको छ । यसका साथै अष्ट्रेलियाले पहिलो पटक भारतलाई १० विकेटले पराजित गरेको छ भने भारतले सन् २००५ पछि घरेलु मैदानमा १० विकेटको लज्जास्पद हार ब्यहोरेको छ ।

वार्नरले लगाए टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा पहिलो शतक

5 months ago

एजेन्सी । अष्ट्रेलियाका भरपर्दा ब्याट्स्म्यान हुन डेभिड वार्नर । अझ टी–२० क्रिकेटमा उनको ब्याट एकदमै चल्ने गर्दछ । उनै वार्नरले टी–२० अन्तराष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाएका छन् ।

अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरलाई पुत्री लाभ

9 months ago

एजेन्सी । इंग्ल्याण्ड र वेल्समा जारी १२ संस्करणको विश्वकप क्रिकेटमा हालसम्म सर्वाधिक रन बनाईरहेका अष्ट्रेलियन ३२ वर्षीय ब्याट्स्मान डेविड वार्नरलाई पुत्री लाभ भएको छ । उनले ट्विटरमा तस्विर शेयर गर्दै लेखेका छन्, ‘हामीले आफ्नो परिवारको नयाँ सदस्य इसला रोज वार्नरको आइतबार राती १०ः३० बजे स्वागत गरेका छौँ । हामी आमा, बुबा राम्रो हेरचाह गरिरहेका छौं, उनकी ठुली दिदी एकदमै खुशी छिन् । ’

जारी विश्वकपमा डेभिड वार्नरको ५ सय रन, तेन्दुलकरको रेकर्ड खतरामा

9 months ago

काठमाडौँ । इंग्ल्याण्ड र वेल्समा जारी विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाका डेभिड वार्नरले ५ सय रन पूरा गरेका छन् । मंगलबार राति सम्पन्न खेलमा आयोजक इंग्ल्याण्डविरुद्ध ५३ रन जोडेसँगै वार्नरले ५ सय रन पूरा गरेका हुन् । यससँगै जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी पनि वार्नर नै बनेका छन् ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

होसियार ! खाली पेटमा खानुहुँदैन यी खानेकुराहरु

होसियार ! खाली पेटमा खानुहुँदैन यी खानेकुराहरु

एजेन्सी । बिहानै खाली पेटमा चिल्लो र मसलाद्धार खाना तथा अन्य स्वास्थमा असर गर्ने चीजहरु खाँदा मानिसहरुमा एसिडिटिको समस्या बढ्ने गर्दछ । हामी स्वस्थ रहन रहनका लागि समय मिलाएर खानाको सेवन गर्नु अत्यावश्यक हुन्छ । जसले हामीलाई रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ ।

विचित्र विश्व

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

एजेन्सी । विश्वमा कयौँ विचित्र प्रचलन रहेको भेटिन्छ । जुन झट्ट सुन्दा निकै अचम्म लागेपनि ती ठाउँहरुमा उनीहरुको चलिआएको चलन मान्नेपर्ने नियम रहेको हुन्छ ।