News | Tag: दशैं

दशैँ के हो ? नवरात्रीमा नवदुर्गाको पूजा किन गरिन्छ ?

4 months ago

काठमाडौं । काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र कपट यिनै दश वस्तुलाई त्यागि मनाईने पर्वलाई दशैँ भनिन्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) देखी पूर्णिमा सम्म मनाईने यो पर्व हिन्दुधर्मावलि को महान पर्वको रुपमा लिइन्छ ।

दशैंको टिका नजिकदै गर्दा सुनशान काठमाडौं (फोटोफिचर)

4 months ago

दशैंका लागि सरकारले दिएको सार्वजनीक विदा सँगै काठमाडौं उपत्यकामा सुनसान भएको छ । दशैं मनाउन अधिकांश मानिसहरु आफ्नो जन्मथलो गएका कारण केही दिन काठमाडौं उपत्यका सुनशान जस्तै बनेको छ ।

दशैं विशेष : सवारी चेकजाँच तथा अनुगमन

4 months ago

रुपन्देही । प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुहरुको सुरक्षित आवागमनलाई मध्यनजर गर्दै बुटवलको बसपार्क क्षेत्रमा अनुगमन गरेको छ । चाडपर्वका समयमा हुने सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयको अगुवाइमा प्रहरी र सरोकारवालाहरुको समन्वयमा बसपार्क क्षेत्रमा सवारी जाँच र अनुगमन गरिएको हो ।

दशैंको बेला, घोर्ले खसीको मेला (फोटोफिचर)

4 months ago

हिन्दुहरुको महान पर्ब दशै हाम्रो घर आगनमा भित्रि सकेको छ । घटस्थापनको दिन राखिएको जमारा दशैको लागि तयारी अवस्थामा छन ।त्यसैको तयारी स्वरुप दशंैको लागि किनमेल गर्नेहरुको भिड बजारमा भरिभराउ छ । गत वर्षको तुलनामा यो वर्षको दशैंमा आवश्यक पर्ने खाद्यन्न सामाग्रीहरुको अभाव भने बजारमा देखिएको छैन् ।

दशैँको पिङ सम्झनामा मात्रै

4 months ago

बलेवा । केही वर्ष पहिले दशैँ भन्नेबित्तिकै टीका जमरा र पिङको याद आउने बागलुङका गाउँमा पछिल्लो समय काठे पिङ र चमच्चा देखिनै छाडेका छन् ।

घर जाने टिकट नपाएपछि काठमाडाैँ खुलामञ्चमा ताेडफाेड

4 months ago

काठमाडौँ । दशैँ मनाउन घर जाने टिकट नपाएपछि काठमाडौँको खुलामञ्चमा यात्रुहरूले नाराबाजी र तोडफोड गरेका छन् ।

दशैँमा पेट्राेलियम अभाव नहुने, मूल्य यथावत

4 months ago

काठमाडौँ । नेपाल आयल निगमले दशैँका अवसरमा काठमाडौँ उपत्यकालगायत मुलुकभर पेट्रोलियम पदार्थको कुनै अभाव नहुने स्पष्ट पारेको छ ।

दुई दिनमा साढे चार लाखले छाडे उपत्यका

4 months ago

काठमाडौँ । दशैँ मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् ।

दशैँ खर्च तीन सय, कैदीबन्दीलाई दशैं मनाउनै समस्या

4 months ago

काठमाडौँ । सबै नेपालीको घरघरमा हर्ष उल्लासका साथ मनाइरहेको दशैँ अहिले कारागारमा रहेका कैदीबन्दीलाई भने कसरी मनाउने भन्ने समस्याले पिरोलेको छ ।

दशैँकाे मुखमा बिजुली पुगेपछि सिन्धुलीकाे गड्तीर क्षेत्रमा खुशीयाली

4 months ago

काठमाडौँ । दशैँको मुखमा घरमा बिजुली बाल्न पाएपछि सिन्धुलीको गड्तीर क्षेत्रका नागरिकमा अहिले खुशीयाली छाएको छ ।

Page 1 of 4

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् अदुवाको प्रयोग कसरी गर्ने ?

थाहा पाउनुहोस् अदुवाको प्रयोग कसरी गर्ने ?

एजेन्सी । अदुवाको रस पानीमा मिसाएर नियमित रुपमा पिउँदा कयौं बिमारीबाट छुटकारा पाउन सकिन्छ । मानिसको स्वास्थ्य समस्याको लागि घरेलु उपचार विधिका रुपमा अदुवाको प्रयोग उपयोगी मानिएको छ ।

विचित्र विश्व

साउदी अरबले सबैलाई आश्चर्यचकित पार्ने गरी गरेको चमत्कार

साउदी अरबले सबैलाई आश्चर्यचकित पार्ने गरी गरेको चमत्कार

एजेन्सी । साउदी अरब भौगोलिक रुपमा यस्तो स्थानमा रहेको जसमा विकासका कामहरु गर्न निकै कठिन रहेको छ । मरुभूमिमा अवस्थित यो देशले गरेको विकासले विश्वलाई नै आश्चर्यचकित पारेको छ । यो देशमा कुनै स्थायी नदी वा झरना छैनन् तैपनि यो देशले विकासका कार्यमा कुनै कसर बाँकी राखेको छैन । देशमा पानी ज्यादै थोरै मात्रामा उपलब्ध छ भने धेरै नै महँगो पनि । देशमा पानीको प्रशोधनलाई लिएर कुनै प्रकारको विकास छैन । तर, पानीको माग लगातार बढीरहेको छ ।