News | Tag: न्यायाधीश

संसदमा उठ्याे न्यायाधीशलाई महाअभियाेग लगाउनुपर्ने माग

4 months ago

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद मोहन बानियाँले न्यायालयले सांसदको मनोबल गिराउने काम गरेको आरोप लगाएका छन् । सांसद बानियाँले एनसेलको लाभांश करमा न्यायाधीशले गलत न्याय सम्पादन गरेको दोषारोपण गर्दै यसबाट सांसदको मनोबल गिरेको बताए । उनले त्यस्ता न्यायाधीशलाई संसद्ले महाअभियोग लगाउनुपर्ने धारणा राखे ।

उच्च अदालतका दुई मुख्य न्यायाधीशकाे शपथ ग्रहण

7 months ago

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त उच्च अदालतका मुख्य न्यायाधीशद्वय कुमारप्रसाद पोखरेल र रमेश पोखरेललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

न्यायाधीश सिफारिसले न्यायालयकाे गरिमामा आँच पुगेकाे पूर्वन्यायाधीश फाेरमकाे ठहर

9 months ago

काठमाडौँ । पूर्वन्यायाधीश फोरम नेपालले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि भएको सिफारिशले न्यायालयको गरिमामा आँच पुगेको जनाएको छ ।

न्यायाधीशका शैक्षिक प्रमाणपत्र किन हुन्छन् नक्कली, अख्तियारले छुुँदैन न्यायाधीशलाई

1 year ago

काठमाडौँ । पछिल्लो समय सर्वोच्च अदालतका न्यायाधीशहरुको शैक्षिक योग्यताको प्रमाणपत्रको विषयले प्रमुख प्राथमिकता पाएको छ । यसअघिका प्रधानन्यायधीश गोपाल पराजुली शैक्षिक योग्यताको प्रमाणपत्रकै कारण अयोग्य ठहर भएर सेवाबाट निकालिए । उनले पदमा बस्न ठूलै कसरत गरेका थिए । तर सत्यका अगाडि उनको केही ठेग चलेन ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।

विचित्र विश्व

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

एजेन्सी । भारतको गुजरातकी १७ वर्षीया किशोरीको कपाल विश्वमा सबैभन्दा लामो रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।अरवल्ली जिल्लाको माडोसामा बस्दै आएकी नीलान्शी पटेललाई उनको लामो कपालको कारण रियल लाइफकी ‘रेपुन्जल’ (जर्मनी परि कथाको एक पात्र) भनिएको छ ।