News | Tag: बलात्कार

छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बुबा पक्राउ

1 week ago

काठमाडौँ । आफ्नै छोरी बलात्कार प्रयासको आरोपमा सिन्धुपाल्चोकमा एक जना पक्राउ परेका छन् । छोरीलाइ पहिलादेनि नै पटक पटक बलात्कार प्रयास गरेको भन्दै बालिकाको आमाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले मेलम्चीका एक जनालाई पक्राउ गरेको हो । बुधबार आरोपित बुबालाइ प्रहरीले घर बाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिए ।

कपिलवस्तुमा बालिका बलात्कृत

1 week ago

कपिलवस्तु । महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरीमाथि बलात्कार भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजूरी दिएको छ ।

बलात्कार आरोपमा युवक पक्राउ

3 weeks ago

कपिलवस्तु । कपिलवस्तुमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका वडा ११ औरहवा बस्ने २४ वर्षीय रामतिरथ यादवलाई सोही गाउँमै बस्ने १५ वर्षीयालाई बलात्कार गरेको अभियोगमा शनिबार गणेशपुर प्रहरीले पक्राउ गरेको हो ।

बालिका बलात्कार गरेर फरार आरोपी पक्राउ

4 weeks ago

विराटनगर । दलित बालिकालाई बलात्कार गरेर फरार भएका आरोपी पक्राउ परेका छन् । बैशाख १९ गते राति मोरङ मिक्लाजुङकी १४ बर्षीय दलित बालिका बलत्कार गरेर फरार भएका सोही ठाउँका २२ वर्षीय धिरेन मगर आइतबार बिहान पक्राउ परेका हुन । आरोपी धिरेनलाई पक्राउ गरेर अनुसन्धानका लागि उर्लाबारी ईप्रकामा बुझाएको ईलाका प्रहरी मधुमल्लाका सई रामकाजी कटुवालले जानकारी दिए ।

किशोरी बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

1 month ago

बनेपा । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भई हाल काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार सामूहिकरूपमा जबर्जस्ती करणी गरेको आरोपमा छ महिनादेखि फरार तीन जनालाई बुधबार पक्राउ गरेको हो ।

१३ वर्षीया छोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा बाबु पक्राउ

4 months ago

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाबाट आफ्नै छोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पर्साको पोखरिया नगरपालिकाका ४० वर्षीय बाबुले १३ वर्षीया छोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।

५ वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या गर्नेलाई मृत्यु दण्डको सजाय

4 months ago

काठमाडौं । पछिल्लो समय छिमेकी राष्ट्र भारतमा मानवता हराउँदै गएको आभाष सबैलाई भइरहेको छ । हरेक दिन भारतको कुनै न कुनै ठाउँमा महिला हिंसा, बलात्कार, कुटपिट लगाएतका अमानवीय घटनाहरु सार्वजनिक भइरहेका हुन्छन् ।

निर्माताले क्रुर बलात्कार गरेको नायिका सियोराको खुलासा

4 months ago

एजेन्सी । अमेरिकन नायिका एनाबेला सियोराले आफूलाई फिल्म निर्माता हार्भी वाइनस्टाइनले क्रुर तरिकाले बलात्कार गरेको बताएकी छिन् । ५९ वर्षीया सियोराले आफूलाई वाइन्स्टाइनले २५ वर्षअघि उनैको घरमा चलचित्रको कामको लागि आएको बेला बलात्कार गरेको बताएकी हुन् ।

पुरुषलाई शिकार बनाउने बेलायतका खतरनाक बलात्कारी, जस्ले १९० जनालाई बनाए शिकार

5 months ago

एजेन्सी । बेलायतमा १५९ यौन अपराधका घटनामा संलग्न एक अपराधीको पहिचान सार्वजनिक गरिएको छ ।

ललितपुरमा बलात्कार मुद्दा ह्वात्तै बढ्यो

5 months ago

ललितपुर । ललितपुर जिल्लामा जबर्जस्ती करणीको घटना क्रम बढ्दो अवस्थामा रहेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार यहाँ आयोजना गरेको ‘जिल्लाको मानवअधिकारको अवस्था वार्षिक पूर्वसमीक्षा कार्यक्रम’ मा ललितपुरमा सो विषयको उजुरी सङ्ख्या बढ्दो क्रममा रहेको जानकारी गराइएको छ ।

Page 1 of 9

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।