जलवायुसम्बन्धी वैज्ञानिकहरूलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार दिइने

एजेन्सी । नोबेल कमिटीले सन् २०२१ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा गरेको छ । नोबेल पुरस्कार पाउनेमा मध्ये अमेरिकी जापानी नागरिक स्युकुरो मानाबे, जर्मनी क्लाउस हस्सेल्मान र इटलीका जर्जीयो पारिसी रहेका छन् । विस्तृतमा


यो देशका प्रधानमन्त्रीको सेक्स भिडियो लिक, दिए राजीनामा, माफियाले षड्यन्त्र गरेको आरोप

यो देशका प्रधानमन्त्रीको सेक्स भिडियो लिक, दिए राजीनामा, माफियाले षड्यन्त्र गरेको आरोप

एजेन्सी । उत्तरी साइप्रसका प्रधानमन्त्री एर्सन सानेरको सेक्स भिडियो लिक भएपछि पदबाट राजीनामा दिएका छन् । उक्त भिडियोमा उनी सेक्स एक्ट गर्दै गरेको देखाइएको छ ।

भारतमा एक अर्बभन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइयो

भारतमा एक अर्बभन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइयो

एजेन्सी । भारतमा एक अर्बभन्दा बढी मानिसलाई कोरोना विरुद्धको खोप लगाइएको छ। भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले एक अर्बभन्दा धेरै जनतालाई खोप लगाउन सफल हुनु ठूलो उपल्ब्धी भएको बताउँदै छिट्टै सबै जनतालाई खोप उपलब्ध गराइने जानकारी दिएका छन्।

कोभिडः 'असी हजारदेखि एक लाख असी हजार स्वास्थ्यकर्मीको मृत्यु भएको हुन सक्छ'

कोभिडः 'असी हजारदेखि एक लाख असी हजार स्वास्थ्यकर्मीको मृत्यु भएको हुन सक्छ'

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनले कोभिडले स्वास्थ्यकर्मीहरूलाई नराम्ररी प्रभावित पारेको र त्यसबाट ८० हजारदेखि १,८०,००० को बीचमा उनीहरूको मृत्यु भएको हुन सक्ने जनाएको छ।

एक घण्टाभित्र २३ बर्गर खाएर विश्व किर्तिमान राखेपछि...

एक घण्टाभित्र २३ बर्गर खाएर विश्व किर्तिमान राखेपछि...

एजेन्सी । बेलायतका एक युट्युबरले बर्गर खाएर गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् ।

विश्वका पाँच रोचक कुराहरु

विश्वका पाँच रोचक कुराहरु

एजेन्सी । विश्वमा केही यस्ता रोचक कुराहरु रहेका छन् जुन निकै चर्चामा रहेका छन् । यस्ता रोचक चीजहरु कमैले देखेको हुनसक्छ ।

उत्तर प्रदेशमा पनि काँग्रेसलाई ठुलो झट्का, प्रियंका गान्धीकै सल्लाहकारले छोडे पार्टी

उत्तर प्रदेशमा पनि काँग्रेसलाई ठुलो झट्का, प्रियंका गान्धीकै सल्लाहकारले छोडे पार्टी

एजेन्सी । उत्तर प्रदेशमा काँग्रेस पार्टीलाई ठुलो झट्का लागेको छ । काँग्रेस नेताहरु एकपछि अर्को गर्दै पार्टी छोड्ने क्रम रोकिएको छैन ।

बिल गेट्सकी छोरी जेनिफरले गरिन् यी व्यक्तिसँग विवाह

बिल गेट्सकी छोरी जेनिफरले गरिन् यी व्यक्तिसँग विवाह

एजेन्सी । विश्वकै धनी व्यक्ति विल गेट्सकी जेठी छोरी जेनिफर गेट्सले मिस्त्रका ३० वर्षिय नायर नासिरसँग विवाह गरेकी छन् । शनिबार एक रिसेप्सनकाबीच उनीहरुको विवाह भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

एजेन्सी । बंगलादेशमा साम्प्रदायिक हिंसाका घटनाहरु लगातार घटेको मिडिया रिपोर्टमा उल्लेख छ । १३ अक्टुबरमा दुर्गा पुजा गरिरहेको अवस्थामा हिन्दुहरुमाथि आक्रमण भएको थियो । त्यस घटनापछि लगातार हिन्दुमाथि आक्रमण भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।

के चीनले विश्वको आधा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरेको छ ?

के चीनले विश्वको आधा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरेको छ ?

खोपको ठूलो मात्रा धनी देशहरूले भण्डार गरिरहेका छन् जुन अझै प्रयोगका लागि तयार भएका छैनन्। त्यसैले निर्यात गरिएको खोप सङ्ख्या र प्रयोग भएको डोजको आँकडा मेल भने खाँदैन।

पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।