द चेनाव ब्रिजः विश्वकै अग्लो रेल पुल (भिडियोसहित)
भारतको जम्मु–कश्मिर जोड्ने ‘द चेनाव ब्रिज’ लगभग हार्बर ब्रिज जस्तै लामो तथा आइफिल टावर र स्ट्याचु अफ युनिटी(विश्वकै अग्लो मुर्ती) भन्दा अग्लो रहेको छ ।
विस्तृतमा
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।
मध्य अफ्रिकी गणतन्त्रमा नौ जना चिनियाँ नागरिकको हत्या

एजेन्सी । मध्य अफ्रिकी गणतन्त्रमा ‘सशस्त्र व्यक्तिहरू’ले आक्रमण गरी नौ जना चिनियाँ कामदारको हत्या गरिएको छ ।
२०३० सम्ममा ४० प्रतिशत घरायसी काम रोबोटले गर्नेछ

प्रविधिले संसारलाई तीव्र गतिमा परिवर्तन गरेको छ । अहिले आर्टिफिसियल इन्टेलिजेन्सका कारण यो परिवर्तनको गति अझ बढेको छ । यो एक दशक भित्र संसार यति धेरै परिवर्तन हुन सक्छ कि कल्पना गर्न पनि गाह्रो छ ।
उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण,आठ लाख उत्तर कोरियाली सेनामा भर्ती हुँदै

एजेन्सी । उत्तर कोरियाले आज पनि छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । एक साताको अवधिमा प्योङयाङले गरेको यो चौथो क्षेप्यास्त्र प्रक्षेपण हो ।
बेपत्ता भाइसित चार दशकपछि सम्पर्क हुँदा...

कञ्चनपुर । परिवारबाट सम्पर्कविहीन भएको चार दशकपछि कुनै व्यक्ति सम्पर्कमा आयोभन्दा पत्यार नलाग्न सक्छ, तर यो यथार्थमा साबित भइदिँदा कञ्चनपुरको महेन्द्रनगरका रामदत्त कलौनीको घरमा खुसीको सीमा छैन ।
मन्दिर प्रवेश गर्नुअघि किन बजाइन्छ घण्टी ?

हामी सबैजसो मन्दिरमा पूजा गर्न जान्छौँ । तपाईले मन्दिरको ढोकामा घण्टी बाँधिएको देख्नुभएकै होला । सामान्यतया मानिसहरू मन्दिर भित्र जानु अघि घण्टी बजाउँछन् ।
रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
म्यान्मामा एक गुम्बामा भएको झडपमा २९ जनाको मृत्यु

एजेन्सी । म्यान्माको दक्षिणी शान राज्यको एक गुम्बामा तीन भिक्षुसहित कम्तीमा २९ जनाको मृत्यु भएको ‘म्यान्मा नाउ’ले जनाएको छ । स्थानीय विद्रोही समूह र सैनिकले एकअर्कामाथि गत शनिबार भएको नरसंहारको आरोप लगाएका छन् ।
'मलाई जेल हाल्ने र हत्या गर्ने षड्यन्त्र भएको छ'

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तहरीक ए इन्साफका प्रमुख इमरान खानलाई पक्राउ गर्न लाहोरस्थित उनको घर पुग्दा उनका समर्थकले प्रहरीमाथि आक्रमण गरेका थिए ।
'नर्ड स्ट्रिम ग्यास पाइपलाइन विस्फोटमा युक्रेन होइन, अमेरिका संलग्न छ'

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बाल्टिक सागरमा रहेको नर्ड स्ट्रिम ग्यास पाइपलाइनमा गत वर्ष भएको विष्फोटमा युक्रेनको हात रहेको समाचारलाई खारेज गरेका छन् ।
विचित्र विश्व ट्रेण्डिङ्ग
- वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्
- मध्य अफ्रिकी गणतन्त्रमा नौ जना चिनियाँ नागरिकको हत्या
- २०३० सम्ममा ४० प्रतिशत घरायसी काम रोबोटले गर्नेछ
- उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण,आठ लाख उत्तर कोरियाली सेनामा भर्ती हुँदै
- बेपत्ता भाइसित चार दशकपछि सम्पर्क हुँदा...
- मन्दिर प्रवेश गर्नुअघि किन बजाइन्छ घण्टी ?
- रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी
- म्यान्मामा एक गुम्बामा भएको झडपमा २९ जनाको मृत्यु
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।