बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने

ढाका। बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ। कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो। विस्तृतमा


उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

भ्लादिभोस्तक । उत्तर कोरियाली नेता किम जोङ–अन शुक्रबार रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकबाट स्वदेश फर्किएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुगेका थिए ।

ब्राजिलको बाँघ भत्किदा अझै पनि ३७ बेपत्ता

ब्राजिलको बाँघ भत्किदा अझै पनि ३७ बेपत्ता

रियो डे जेनेरो । ब्राजिलको मिनास गेराइज राज्यमा तीन महिना अगाडि एक बाँध भत्किँदा भएको दुर्घटनामा परी अझै पनि ३७ व्यक्ति बेपत्ता रहेका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

प्रधानमन्त्री मोदीद्वारा बनारसबाट उम्मेदवारी दर्ता

प्रधानमन्त्री मोदीद्वारा बनारसबाट उम्मेदवारी दर्ता

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न आम निर्वाचनका लागि भारतीय राज्य उत्तर प्रदेशको बनारसबाट उम्मेदवारी दर्ता गराएका छन् ।

७० लाख चिनियाँ युवाहरु गाउँ फर्किए

७० लाख चिनियाँ युवाहरु गाउँ फर्किए

एजेन्सी । चीनमा विकासको लहर छाएको धेरै वर्ष भइसकेको छ । प्राय गाउँका मानिसहरु सहर झरेको समाचार नेपालमा मात्रै होइन चीनमा पनि उत्तिकै सुन्न पाइन्थ्यो ।

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ । पछिल्लो समय करोडपतिहरुको चर्चा ठुलो हुने गरेको छ ।

म्यानमारकी नेतृ सुकीको कम्बोडिया भ्रमण

म्यानमारकी नेतृ सुकीको कम्बोडिया भ्रमण

नोमपेन्ह । म्यानमारकी राज्य सल्लाहकार आङ सान सुकीले कम्बोडियाको औपचारिक भ्रमण गर्न लागेको कम्बोडियाको विदेश मन्त्रालयले जनाएको छ । आगामी अप्रिल २९ देखि १ तारिखसम्म सुकीले कम्बोडियाको भ्रमण गर्न लागेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

निस्सानका पूर्व प्रमुख गोउनलाई धरौटीमा रिहा गर्न आदेश

निस्सानका पूर्व प्रमुख गोउनलाई धरौटीमा रिहा गर्न आदेश

टोकियो । जापानी गाडी कम्पनी निस्सानका पूर्व प्रमुख कार्लोस गोउनलाई टोकियोको एक अदालतले धरौटीमा रिहा गर्ने आदेश बिहीबार दिएको छ । उनलाई कर्पोरेट कोषहरूको रकम हिनाविना गरेको आरोपमा यस हप्तासहित अनुसन्धानका लागि चौथो पटक पक्राउ गरिएको थियो ।

श्रीलङ्काका बम विस्फोटपछि एक उच्च रक्षा अधिकारीद्वारा राजिनामा, अरु पनि राजिनामाको तयारीमा

श्रीलङ्काका बम विस्फोटपछि एक उच्च रक्षा अधिकारीद्वारा राजिनामा, अरु पनि राजिनामाको तयारीमा

कोलम्बो । श्रीलङ्कामा भएको विनाशकारी विस्फोटनका घटनामा दोषी ठहर गर्दै राजिनामाका लागि राष्ट्रपतिले दिएको दवाबपछि उच्च सुरक्षा अधिकारीहरूले बिहीबार राजिनामा दिएका छन् । आत्मघाती हमलामा परी झण्डै ३६० जनाको मृत्यु भएकोमा त्यसलाई नियन्त्रण गर्न सुरक्षा अधिकारीहरूले पर्याप्त प्रयास नगरेको उच्च सरकारी अधिकारीहरूको ठहर छ ।

निर्वाचन नसकिँदासम्म मोदीको जीवनीमा आधारित चलचित्र प्रदर्शन नहुने

निर्वाचन नसकिँदासम्म मोदीको जीवनीमा आधारित चलचित्र प्रदर्शन नहुने

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्र ‘पिएम नरेन्द्र मोदी’ निर्वाचन नसकिँदासम्म प्रदर्शन नहुने भएको छ । सो चलचित्र प्रदर्शनमा रोक लगाउन माग गर्दै उजुरी परेपछि रोक लगाइएकोमा निर्वाचन अगाडी नै फुकुवा हुने सम्भावना नरहेको निर्वाचन आयोग श्रोतले जनाएको छ ।

थाहा पाउनुहोस् कस्तो छ मुकेश अम्बानीको घर

थाहा पाउनुहोस् कस्तो छ मुकेश अम्बानीको घर

एसियाकै धनी मुकेश अम्बानीको मुम्बईमा आलिसान घर रहेको छ । मिडिया रिपोर्टका अनुसार अर्वपतिहरुमध्ये उनको घ सबैभन्दा महँगो रहेको छ ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।