युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु
एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
विस्तृतमा
चीनको औद्योगिक उत्पादनमा सामान्य गिरावट

बेइजिङ । चिनीया आधिकारिक तथ्याँकहरुले नोभेम्बर महिनामा चीनको औद्योगिक उत्पादनमा सामान्य गिरावट आएको देखाएका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन व्यापारिक युद्धमा अमेरिकासँग पछि परेको सङ्केत देखिन थालेको हो ।
संसद्वारा प्रधानमन्त्रीको खर्च कटौती भएपछि...

कोलम्बो । श्रीलङ्काका बहुसंख्यक सांसदहरूले प्रधानमन्त्रीको खर्च कटौती गर्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।
ट्रम्पले पुटिनसँग भेट्न मानेनन्

एजेन्सी । आर्जेन्टिनामा हुन लागेको जी–ट्वेन्टी (जी२०) शिखर सम्मेलनको बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नभेट्ने निर्णयप्रति क्रेमलिनले खेद प्रकट गरेको छ।
विश्वकै शक्तिशाली गुप्तचर संगठन ‘सिआइए’ ले ध्वस्त पारेको थियाे यी देशहरुको राजनीति, अष्ट्रेलिया पनि भएको थियो शिकार

अमेरिकाले सन् १९४७ सेप्टेम्बर १८ मा गुप्तचर संगठन सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) को स्थापना गर्यो । यसको प्रभाव विश्व राजनीति निकै प्रभावशाली रह्यो । वार्षिक अर्बौ रुपैयाँ खर्च गर्दै आइरहेको यो एजेन्सीले विश्वमा रहेका धेरै देशको स्थिर राजनीतिमा उथुलपुथल ल्याउने काम गर्यो ।
उपचार गराउन गएकी कैदी महिला अस्पतालको वासरुमै बलात्कृत !

पटना । बिहारको मुजफ्फर जिल्लामा एक महिला सामूहिक बलात्कारको शिकार बनेकी छन् । मुजफ्फर जिल्लामा एक कैदी महिलालाई कथित रुपमा सामूहिक बलात्कारको घटना सार्वजनिक भएपछि अहिले चर्चा चुलिएको छ ।
सन् २०१८ लाई उच्च तापमान वृद्धि भएको बर्षका रूपमा देखाइयो

जेनेभा, स्वीट्जरल्याण्ड । अहिलेसम्मको रेकर्डअनुसार सन् २०१८ मा विश्वको तापक्रम चौथो उच्च रहने देखिएको संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ ।
कस्तो भयो इमरान खान सरकारको १०० दिन ?

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो सय दिने कामको विवरण बिहीबार सार्वजनिक गर्दै यो अवधिमा देशका विभिन्न क्षेत्रमा सुधार गर्ने र आर्थिक बृद्धि गर्ने संकेतहरु देखिएको खान सरकारको दावी छ ।
बेलायतमा चीन र भारत लगायतका देशहरुबाट पढ्न आउनेको संख्या १० प्रतिशतले बढ्यो

लण्डन । बेलायतमा सन् २०१८ को जुन महिनामा देशबाट बाहिरने भन्दा भित्रिनेको संख्या धेरै रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार जुनमा कुल छ लाख २५ हजार जना भित्रिएका छन् भने तीन लाख ५१ हजार जना बाहिरिएका छन् ।
अमेरिकीको औसत आयू घट्यो, यस्ताे छ प्रमुख कारण

टाम्पा औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै संयुक्तराज्य अमेरिकामा औसत आयू यसवर्ष पुनः घटेको छ । अमेरिकी सरकारको एक प्रतिवेदनमा सन् २०१७ मा औषधिको बढी प्रयोगका कारण ७० हजारभन्दा बढीको मृत्यु भएको उल्लेख छ ।
सुरक्षा परिसरमा आक्रमण दश जनाको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सुरक्षा परिसरभित्रै भएको आक्रमणमा परी कम्तीमा दश व्यक्तिको मृत्यु हुनको साथै अन्य १९ जना घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- अल सबाबका ३०० सयभन्दा बढी लडाका मारिए
- अफ्रिकी देशहरुमा खाद्य सुरक्षाका लागि दश अर्ब अमेरिकी डलर सहयोग
- यस्तो थियो विश्वकै पहिलो मोबाइल फोन
- रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ
- रुसलाई ठूलो झट्का, जर्मनीले यु–टर्न लिँदै गर्यो ठूलो घोषणा, युक्रेनलाई यो खतरनाक ट्याङ्क दिने !
- बङ्गलादेशमा ‘सकरमाउथ क्याटफिस’ को कारोबारमा प्रतिबन्ध
- श्रीलङ्कामा केही हप्ता विद्युत् कटौती नहुने
- टाटा मोटर्स नाफामा
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।