सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने

बेइजिङ। सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्। चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी)का झण्डै ३ हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा शुक्रबार मतदान गरेका हुन्। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन्। विस्तृतमा


घाज्नी प्रान्तमा तीस लडाकू मारिए

घाज्नी प्रान्तमा तीस लडाकू मारिए

घाज्नी, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीको जघोरी जिल्लाको रसाना क्षेत्रमा गरिएको कारबाहीमा ३० जनाभन्दा बढी तालिबान लडाकू मारिएको अफगानी सेनाले जनाएको छ ।

कतारले ओपेकको सदस्यता त्याग्ने

कतारले ओपेकको सदस्यता त्याग्ने

दोहा । खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको सङ्गठन (ओपेक) को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ । कतारका ऊर्जा मन्त्री साद अल–काबीले अब कतारले ग्याँस उत्पादनमा केन्द्रित गर्ने घोषणा गरे ।

चिनीयाँ राष्ट्रपति पनामा भ्रमणमा

चिनीयाँ राष्ट्रपति पनामा भ्रमणमा

पनामा सिटी । चीनका राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणको क्रममा आइतबार पनामा पुगेका छन् ।

इन्धनको मूल्य वृद्धिविरुद्ध भएको प्रदर्शनमा एक जनाको ज्यान गयो

इन्धनको मूल्य वृद्धिविरुद्ध भएको प्रदर्शनमा एक जनाको ज्यान गयो

मर्सेली, फ्रान्स । फ्रान्समा इन्धनको मूल्यवृद्धिविरुद्ध सवारीधनीहरूले सडक प्रदर्शन गर्ने क्रममा भएको सडक दुर्घटनामा परी कम्तीमा एक जना प्रदर्शनकारीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

भारतको गणतन्त्र दिवसमा रामाफोसा प्रमुख अतिथि

भारतको गणतन्त्र दिवसमा रामाफोसा प्रमुख अतिथि

नयाँ दिल्ली । भारतको गणतन्त्र दिवसका अवसरमा आयोजना गरिने विशेष समारोहको प्रमुख अतिथि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा बन्ने भएका छन् ।

मेक्सिकाेमा ७० वर्षपछि वामपन्थी राष्ट्रपतिले लिए सपथ

मेक्सिकाेमा ७० वर्षपछि वामपन्थी राष्ट्रपतिले लिए सपथ

काठमाडौं । मेक्सिकोमा गत जुलाईमा भारी मतान्तरले राष्ट्रपतिमा निर्वाचित लोपेज ओबादरले संसद समक्ष राष्ट्रपतिको सपथ लिएका छन् ।

अमेरिका, चीनबीच व्यापारिक तनाव रोक्ने सहमति

अमेरिका, चीनबीच व्यापारिक तनाव रोक्ने सहमति

ब्युनस आयर्स । संयुक्तराज्य अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच एकअर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति भएको छ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीच करवृद्धिका कारण उत्पन्न गतिरोधले पछिल्लो समय व्यापार युद्धको खतरा बढाएको थियो ।

किमसँग जनवरी वा फेब्रुअरीमा भेट हुन्छ– ट्रम्प

किमसँग जनवरी वा फेब्रुअरीमा भेट हुन्छ– ट्रम्प

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ अनसँग चाँडै नै भेट हुन सक्ने बताएका छन् ।

क्याटलान नेताद्वारा भोक हडताल शुरू

क्याटलान नेताद्वारा भोक हडताल शुरू

म्याड्रिड । स्पेनको क्याटलोनियाको स्वतन्त्रताको लागि भन्दै अभियान चलाएका दुई नेताले यहाँको जेलमा शनिबारदेखि भोक हडताल शुरू गरेका उनीहरूका वकीलले जनाएका छन् ।

‘यमन ठूलो दुर्घटनाको खतरा’

‘यमन ठूलो दुर्घटनाको खतरा’

एडेन । विश्व शान्तिका लागि कार्यरत राष्ट्रसङ्घले यमनमा स्थायी शान्तिका लागि द्वन्द्वरत पक्षसँग आह्वान गरिरहेका समय राष्ट्रसङ्घ मानवीय सहायता प्रमुख मार्क लोककले शनिबार यमनमा ठूलो दुर्घटनाको खतरामा रहेको बताए ।

पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।