‘चीनले रुसलाई हतियार आपूर्ति गरेको छैन’

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन् । विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उनले बताए । विस्तृतमा


एन्जेला मर्केलबारे विशेष कुराहरु

एन्जेला मर्केलबारे विशेष कुराहरु

एजेन्सी । जर्मनीको इतिहासमा पहिलो महिला चान्सलर बनेकी एन्जेला डोरोथिया क्रिस्टियन डेमोक्रेटिक युनियनकी नेतृ पनि हुन् । जर्मन राजनीतिज्ञ र पुर्व रिसर्च साइन्टिस्ट मर्केलले युरोपियन युनियमा ठुलो जिम्मेवारी लिएकी थिइन् ।

बाली नोक्सान भएपछि कृषकले गरे आत्महत्या

बाली नोक्सान भएपछि कृषकले गरे आत्महत्या

भवानीपट्ना । भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगुडा गाउँका एकजना २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन् ।

कठोर बन्दै अमेरिका, मेक्सिको सीमामा थप आठ सय सैनिक परिचालन

कठोर बन्दै अमेरिका, मेक्सिको सीमामा थप आठ सय सैनिक परिचालन

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा थप आठ सय सैनिक परिचालन गर्ने जनाएको छ । होन्डुरस, ग्वाटेमाला र मेक्सिकोका नागरिक अमेरिका प्रवेश गर्न ठूलो समूह (क्याराभान) बनाएर अघि बढ्दै गर्दा अमेरिकाले यस्तो निर्णय गरेको हो ।

ट्रम्पको फोन ट्याप गरेको आरोपबारे चीनको ‘ठट्टा’

ट्रम्पको फोन ट्याप गरेको आरोपबारे चीनको ‘ठट्टा’

चीनले अमेरिकी राष्ट्रपतिका निजी कलहरू गोप्य रूपमा सुन्ने गरेको वा ट्याप गरेको भन्ने खबरहरूलाई अस्वीकार गर्दै बेइजिङले एक व्यङ्ग्यपूर्ण जवाफ दिएको छ।

क्याटलोनिया स्वतन्त्र भएको घोषणा गर्ने १८ नेताविरुद्ध मुद्दा चलाइने

क्याटलोनिया स्वतन्त्र भएको घोषणा गर्ने १८ नेताविरुद्ध मुद्दा चलाइने

मड्रिड । स्पेनको सर्वोच्च अदालतले क्याटलोनियाका १८ जना पूर्व नेताहरु विरुद्ध मुद्धा चलाउन आदेश दिएको छ । गत बर्ष क्याटलोनियालाई स्वतन्त्र भएको घोषणा गरेपछि केन्द्र सरकारले उनीहरुलाई दोषी आरोपित गरेको थियो ।

पाकिस्तानको प्रधानमन्त्री भएपछि इमरान खानको पहिलो भ्रमण चीन

पाकिस्तानको प्रधानमन्त्री भएपछि इमरान खानको पहिलो भ्रमण चीन

इस्तानबुल । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । आउँदो नोभेम्बर २ तारिखदेखि ५ तारिखसम्म चिनियाँ नेतृत्वको निमन्त्रणामा खान चीन जान लागेका हुन् ।

अमेरिकाः शङ्कास्पद वस्तुको विषयमा अनुसन्धान जारी

अमेरिकाः शङ्कास्पद वस्तुको विषयमा अनुसन्धान जारी

न्यूयोर्क । संयुक्तराज्य अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन तथा अन्य डेमोक्राटिक पार्टीका नेता, अमेरिकी टेलिभिजन संस्था सिएनएनको कार्यालयमा पठाइएका पाइप बमका बारेमा अनुसन्धान सुरु भएको अधिकारीहरुले बताएका छन् ।

जापानका प्रधानमन्त्री आबे चीन भ्रमणमा

जापानका प्रधानमन्त्री आबे चीन भ्रमणमा

बेइजिङ । जापानका प्रधानमन्त्री शिन्जो आबे चीनसँगको सम्बन्ध सुधार गर्ने तथा नयाँ आर्थिक साझेदारी निर्माण गर्ने उद्देश्यसहित आज चीनको बेइजिङ आइपुगेका छन् । दुबै मुलुक पछिल्लो समय अमेरिकी व्यापारिक तनाबबाट गुज्रिरहेका छन् ।

नराम्रो ढाकछोप गरेको अमेरिकी राष्ट्रपतिको आरोप

नराम्रो ढाकछोप गरेको अमेरिकी राष्ट्रपतिको आरोप

वासिङ्गटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार जमाल खशोग्गीको हत्याबारेको साउदी अरबको प्रतिक्रिया आफूलाई बचाउन ढाकछोप मात्र भएको टिप्पणी गरेका छन् ।

पुटिन र ट्रम्पको शिखर बैठक अर्को वर्ष !

पुटिन र ट्रम्पको शिखर बैठक अर्को वर्ष !

मस्को । रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को वर्ष शिखर बैठक गर्ने तयारी भएको छ । रुसको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार अमेरिकाको वासिङटनमा शिखर बैठक गर्ने गरी तयारी भएको हो ।

पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।