'विराटनगरको साख जोगाउने छु'
मुलुकमा सङ्घीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई सामाजिक क्षेत्रमा पनि परिचित व्यक्तित्व हुनुहुन्छ । सादा जीवन, उच्च विचार, शालिन एवं भद्र स्वभावका धनी उहाँको यही व्यक्तित्वले यस पटकको निर्वाचनमा भारी मतले विजयी हुनुभयो । नगरप्रमुख कोइरालासँग रासस प्रदेश नं १ कार्यालय राससकर्मी मोहम्मद सदरुल र मनोज दाहालले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंशः
विस्तृतमा
‘भन्सार कार्यालय स्थापना भएकै दिन चोभारको सुख्खा बन्दरगाह सञ्चालनमा आउँछ’

सरकारले अन्तरराष्ट्रिय व्यापार सहजीकरणका लागि सुख्खा बन्दरगाह एवं एकीकृत जाँचचौकीको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति स्थापना गरेको छ । दुई दशक अगाडि स्थापना भएको समितिले वैदेशिक व्यापार प्रवद्र्धन तथा सहजीकरण क्षेत्रमा गैरभन्सारजन्य अवरोध न्यूनीकरण एवं व्यापारिक कारोबारजन्य समय र लागत कर्म गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
'नेपाल त स्वर्गको टुक्रा नै हो...वर्षमा एकपटक नेपाल नआई मेरो मन मान्दैन'

सन् १९४४ मा इटालीमा जन्मनुभएका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेस्नर यतिबेला नेपाल भ्रमणमा हुनुहुन्छ । विश्वका आठ हजार मिटर (२६ हजार फीट) माथिका सबै १४ वटै हिमशिखर आरोहण गरी विश्व कीर्तिमान कायम गरिसक्नुभएका उहाँ नेपाली कला, संस्कृति र पर्यटनलाई अति माया गर्ने व्यक्तित्व हुनुहुन्छ ।
'स्तरोन्नतिपश्चात् नेपाल थप सक्रिय बन्न सक्नुपर्छ'

संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव अनुमोदन गरेको छ । यो नेपालका लागि निकै उत्साहप्रद खबर हो । यसले अन्तर्राष्ट्रिय बजारमा केही वस्तु तथा सामानको निर्यात गर्ने प्रयोजनमा केही चुनौती सिर्जना गर्नसक्छ तर विश्वमा हामी गरिब देश होइनाँै भन्ने सन्देश भने दिन्छ ।
'उपचार गर्न नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अब हुन्न'

नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ । कुल जनसङ्ख्याको ५० प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्रा सरकारले सबै नागरिकलाई ‘बुष्टर डोज’ लगाउने तयारी गरेको छ ।
'नेपालको पुनर्निर्माण एवं पुनस्र्थापनाका उपलब्धि र अनुभव विश्वसामु राख्न सक्ने अवस्थामा छौँ'

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निमाणमा उल्लेखनीय सफलता हासिल गरेको छ । एकातर्फ परम्परागत मौलिक शैलीमा निर्माण सामग्रीका प्रयोग गरेर बनाइएका संरचना विश्व जगत्का लागि उदाहरणीय छन् भने अर्कातर्फ स्थानीय जनताका सहभागितामा घर निर्माण तथा एकीकृत बस्ती विस्तारमा पनि प्राधिकरणलाई
'पार्टीको काम निष्ठापूर्वक गरी आएको छु, यसपालि महामन्त्री उठ्छु'

डा प्रकाशशरण महत नेपाली कांग्रेसका सहमहामन्त्री हुनुहुन्छ । उहाँ नेपाल विद्यार्थी सङ्घको महामन्त्री, नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँदै पछिल्लो कार्यकाल सहमहामन्त्री हुनुहुन्छ । संविधानसभा सदस्य उहाँले संविधान निर्माण मस्यौदा कार्यदलको सदस्यका रूपमा पनि काम गर्नुभएको छ ।
‘आजको दिनमा हाम्रो प्रतिद्वन्द्वी पार्टी नेपाली काँग्रेस हो’

भट्टराईले नेकपा एमाले विशाल महासागर भएको बताउनुभएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा प्रचार संयोजक भट्टराईले नेपालका सम्पूर्ण कम्युनिष्ट पार्टीका सदस्यहरुलाई समेत एकताबद्ध गर्दै एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने लक्ष्यका एमाले अघि बढिरहेको बताउनुभयो ।
‘एमालेमा बिग्रह हुन्छ भनेर कसैले बाटो नकुरे हुन्छ’

नेकपा एमालेका महाचिव ईश्वर पोखरले एमाले भित्र विग्रह हुन्छ भनेर कसैले बाटो हेरेको भए त्यो दिवा सपना मात्रै भएको बताउनुहुन्छ । सहमति र समझदारीले नै नेतृत्व चयन गरी एमाले अघि बढेको बताउने महासचिव पोखरेल होडबाजी गर्नुपर्ने केही नभएको बताउनुहुन्छ । महासचिव पोखरेलसँग महाधिवेशनसँग केन्द्रित भएर मोहन बास्तोलाले गरेको कुराकानीः
महाधिवेशनमा सबैले आ–आफ्नो चाहना राख्नु अस्वाभाविक होइनः अष्टलक्ष्मी शाक्य

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य १०औं महाधिवेशनबाट एकताबद्ध एमालेको सन्देश दिने बताउँछिन्। नेतृत्वले फराकिलो मनका साथ उचित व्यवस्थापन गर्नुपर्ने उनको सुझावछ । गुट, फुट र विभाजनको पक्षमा जनता र कार्यकर्ता नरहेको उनले बताए।
बेलायतको अर्थतन्त्रलाई पहिलेकै अवस्थामा ल्याउन महत्वपूर्ण योजनाहरु अघि सारिएको छः कृष्णप्रसाद दाहाल

बेलायतमा धेरै संख्यामा नेपाली समुदायका मानिसहरुको बसोबास छ । यो महामारीले नेपाली समुदाय तथा व्यापारीलाई पनि असर गरेको छ । रेष्टुरेन्ट, फेसन, ट्राभल तथा टुर, टेकवे, ह्याण्डिक्राफ्ट लगायतका क्षेत्रमा संलग्न नेपालीहरुलाई यतिखेर ठूलो प्रभाव परेको छ । त्यस्तै, लेखा, वकिल, दन्तत चिकित्स तथा रेमिट्यान्समा संलग्न नेपालीहरुलाई आंशिक प्रभाव परेको छ ।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।