झोलुङ्गेपुल बनेपछि डेढ घण्टाको यात्रा १० मिनेटमा

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८, लेखानीदेखि कादेश जोड्ने हालै सम्पन्न ३६० मिटर लामो झोलुङ्गेपुल । सो पुल बनेपछि डेढ घण्टाको पैदल यात्रा १० मिनेटमा छोट्टिएको छ । तस्बिरः खेमराज गौतम÷ रासस विस्तृतमा


'पर्यटनलाई लयमा फर्काउन पाँच वर्ष लाग्छ'

'पर्यटनलाई लयमा फर्काउन पाँच वर्ष लाग्छ'

काठमाडौँ । कोभिड–१९ महामारी नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी र जारी निषेधाज्ञाका कारण धराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार÷पाँच वर्ष लाग्ने व्यवसायीले बताएका छन् ।

सिन्धुलीगढी युद्धमा वंशुधर थापाले प्रयोग भएको भाले खुँडा भेटियो

सिन्धुलीगढी युद्धमा वंशुधर थापाले प्रयोग भएको भाले खुँडा भेटियो

सिन्धुली । सिन्धुलीगढी युद्धमा प्रयोग भएको भाले खुँडा भेटिएको छ । उक्त भाले खुँडा सिन्धुलीगढीमा बन्दै गरेको युद्ध सङ्ग्रहालयलाई उपलब्ध गराइएको छ । विसं १८२४ मा सिन्धुलीगढीमा गोर्खाली र इष्ट इण्डिया कम्पनी आबद्ध अङ्ग्रेज सेनाबीच युद्ध भएको थियो ।

चीनको गान्सु राज्यको डरलाग्दो ठाउँमा निर्माण गरिएको २.३ किमि लामो सडक (भिडियाे)

चीनको गान्सु राज्यको डरलाग्दो ठाउँमा निर्माण गरिएको २.३ किमि लामो सडक  (भिडियाे)

एजेन्सी । कैयौँ असम्भव मानिएका कुराहरुलाई पनि सम्भव छ भनेर प्रमाणित गर्न सक्ने खुबी चीनले राख्दछ । चीनले सडक निर्माणमा देखाएको चमत्कारले पुरै विश्वकै आश्चर्यचकित रहेको छ ।

आन्तरिक पर्यटकको रोजाइ बन्दै सहस्रधारा झरना

आन्तरिक पर्यटकको रोजाइ बन्दै सहस्रधारा झरना

गलकोट । कोरोनाका कारण अधिकांश मानिस बेरोजगारी तथा फुर्सदिला भएका छन् । कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि मानिसहरु एकान्त, खोलानाला र प्राकृतिक सौन्दर्यमा रमाउन थालेका छन् । एकान्त र प्राकृतिक सुन्दरताले भरिपूर्ण गलकोट नगरपालिका–३ हटियाको सहस्रधारा झरनाले आन्तरिक पर्यटकलाई आकर्षण गर्न थालेको छ ।

पर्यटन मन्त्रालयबाट नियमित अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

पर्यटन मन्त्रालयबाट नियमित अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

काठमाडौँ । सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो । तथापि, पहिलो चरणको आन्तरिक उडान राजधानी काठमाडौँबाट हिमाली तथा पहाडी भेगमा मात्र हुनेछ ।

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

यि हुन प्रेमिकालाई सोध्नै नहुने ६ प्रश्नहरु , थाहा पाउनुहोस

यि हुन प्रेमिकालाई सोध्नै नहुने ६ प्रश्नहरु , थाहा पाउनुहोस

भनिन्छ, केटीहरूको मन बुझ्न धेरै गाह्रो हुन्छ । जुन एकहदसम्म सत्य पनि हो । किनकि केटीहरूको दिमागमा के चलिरहेको छ, कसैलाई थाहा हुँदैन । त्यसैले त भेटभएको बेलामा केटीहरुलाई आफ्नो प्रेमीले त्यस्ता प्रश्नहरु नै नगरुन् भन्ने सोचाई उनीहरुमा आइरहेको हुन्छ । उनीहरु भेटको क्रममा प्रेमीले आफूले लुकाएको कुरा नसोधोस् भन्ने सोचाई राख्छन् ।

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।