Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियउत्तर कोरियाको जासूस उपग्रह समुद्रमा खस्यो

उत्तर कोरियाको जासूस उपग्रह समुद्रमा खस्यो


एजेन्सी । उत्तर कोरियाले सैन्य जासुसी उपग्रह प्रक्षेपण गरेर छिमेकी मुलुक दक्षिण कोरिया र जापानमा तनाव बढाउने प्रयास हालसम्म असफल भएको छ ।

उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्ने पहिलो प्रयास असफल भएको पुष्टि गरेको छ ।

देशको सरकारी मिडियाले एक विज्ञप्तिमा भनेको छ,‘उत्तर कोरियाली जासूस उपग्रह बोकेको रकेटले पहिलो र दोस्रो चरण अलग गरेपछि गति गुमाएको थियो र कोरियाली प्रायद्वीपको पश्चिमी तटबाट समुद्रमा खसेको थियो।’

उत्तर कोरियाका शासक किम जोङ उन पनि अचम्ममा परेका छन् ।

उत्तर कोरियाले हाल आफ्नो जासुसी उपग्रह शत्रुले खसालेको हो वा प्राविधिक गडबडीका कारण असफल भएको पत्ता लगाउने प्रयास गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT