News | Tag: अमेरिका

अमेरिकामा नेपाली मूलका राजेन्द्र केसीले जिते ४ वटा चित्रकला प्रतियोगिता

2 days ago

डिसी । एक दशक देखि डिसी महानगर क्षेत्रमा बस्दै आएका चित्रकार राजेन्द्र केसीले ४ वटा चित्रकला प्रतियोगिता जितेका छन । काठमाडौँ जावलाखेल घर भै भर्जिनियाको फल्स चर्चमा बस्दै आएका कलाकार केसीले बिगतमा पनि थुप्रै पुरस्कारहरु हात पारेका छन ।

ट्रम्पका कान्छा छोरालाई समेत भएको थियो कोरोना संक्रमण

5 days ago

एजेन्सी। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा व्यारन ट्रम्पलाई कोरोना संक्रमण भएको रहस्य उनकी आमा मेलानिय ट्रम्पले खुलाएकी छन् ।

भारत र अमेरिकाका विदेशमन्त्री जापानमा भेट हुने

2 weeks ago

एजेन्सी । अमेरिका र भारतका विदेशमन्त्रीबीच जापानको राजधानी टोकियोमा भेटवार्ता हुने भएको छ ।

लामो समयसम्म ट्रम्प बिरामी परिरहे भने राष्ट्रपति निर्वाचन के होला ?

2 weeks ago

एजेन्सी । अमेरिकामा राष्ट्रपति चुनावका लागि मतदान हुन एक महिनाभन्दा पनि कम समय रहेको छ । पहिलो प्रेसिडेन्शियल डिबेटपछि भने अमेरिकामा आश्चर्य लाग्ने खबर पनि बाहिर आइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण भएको छ । दुवै जनालाई व्हाइट हाउसका चिकित्सहरुले उनीहरुलाई निरिक्षण गरिरहेका छन् ।

अमेरिका र मोरक्कोबीच १० वर्षे सैन्य सम्झौता

2 weeks ago

एजेन्सी । संयुक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच दश वर्षे सैन्य सहयोग सम्झौता भएको छ ।

कसरी भइरहेको छ कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपचार ?

2 weeks ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमति मेलानिया ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएको खबर बाहिर आइसकेको छ । कोरोना संक्रमण भएपछि उनको कसरी उपचार भइराखेको छ यसबारे भने कमैलाई थाहा छ । मिडिया रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपतिलाई एक प्रायोगिक एन्टीबडी ककटेल दिदैँ आइरहेको छ ।

अमेरिकामा शरणार्थीको आगमन कटौती गर्ने योजना

2 weeks ago

एजेन्सी । ट्रम्प प्रशासनले संयुक्तराज्य अमेरिकामा शरणार्थीका रुपमा प्रवेश गर्न चाहने व्यक्तिको संख्यामा थप कटौती गर्ने योजना अघि सारेको छ ।

पूटिनले अमेरिकासँग सूचना तथा सञ्चार प्रविधिमा घनिष्ट सम्बन्धका लागि गरे आग्रह

3 weeks ago

उनले रूस र अमेरिका दुबैले निर्वाचनमा पारस्परिक अहस्तक्षेपकारी भूमिकाका लागि समेत आग्रह गरेका छन् ।

'चुनावमा हारे पनि चुपचाप हट्दिन'

3 weeks ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा चुनाव हारे पछि पनि शान्तिमय तवरले सत्ता हस्तानतरण न्गर्ने बताएका छन्।

यो कम्पनीको कोरोना भ्याक्सिन अन्तिम ट्रायलमा, एक डोजले नै काम गर्ने दाबी

3 weeks ago

एजेन्सी। विश्वभर कोरोना महामारीको बढ्दो घटनाहरूको बीचमा अमेरिकी कम्पनी जोसन र जोनसनले जनतालाई राहत दिने एउटा समाचार दिएको छ।

Page 1 of 5

पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।