अमेरिकामा जनरल मोटर्सका ४६ हजार मजदूर हडतालमा

डेट्रोएट । अमेरिकास्थित युनाइटेड अटो वर्कर्स युनियनले जनरल मोटर्स (जिएम) विरुद्ध सोमबार राष्ट्रव्यापी हडताल शुरु गरेको छ । मजदूरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६ हजार मजदूर हडतालमा उत्रिएका हुन् । विस्तृतमा


'अब इयूको सुरक्षा अमेरिकामा आश्रित छैन'

'अब इयूको सुरक्षा अमेरिकामा आश्रित छैन'

पेरिस, फ्रान्स । यूरोपेली संघ (इयू) अमेरिकी शक्तिमा आश्रित हुन रोकिनुपर्ने बताउँदै सोमबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आफूले इयूको सुरक्षा संरचनालाई प्रोत्साहित गर्ने नयाँ प्रस्ताव राख्ने बताएका छन् ।

डरलाग्दाे हवाई आक्रमण, ५४ जनाको मृत्यु

डरलाग्दाे हवाई आक्रमण, ५४ जनाको मृत्यु

मैमाना, अफगानिस्तान । अफगानिस्तानमा सोमबार भएको हवाई आक्रमणमा परी ५४ जना भन्दा बढीको मृत्यु भएको छ ।

भारतको गुजरातमा भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु

भारतको गुजरातमा भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु

नयाँ दिल्ली । भारतको गुजरातमा भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । यात्रु सहितको कार र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले सोमबार जनाएका छन् ।

पुटिनका आलोचना गर्ने नाभाल्नीलाई जेल सजायको फैसला

पुटिनका आलोचना गर्ने नाभाल्नीलाई जेल सजायको फैसला

मस्को । रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ । विपक्षी दलका नेता समेत रहेका नाभाल्नीलाई अदालतले सोमबार ३० दिन जेल सजाय दिने फैसला गरेको हो ।

राहुल गान्धी बाढी प्रभावित क्षेत्र केरला जाने

राहुल गान्धी बाढी प्रभावित क्षेत्र केरला जाने

नयाँ दिल्ली । भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी हालैको मनसुनी वर्षाका कारण आएको बाढीबाट प्रभावित भएको भारतीय राज्य केरलाको भ्रमण गर्ने भएका छन् ।

म्यान्मारका सेनाप्रमुखमाथि जातीय नरसंहारको मुद्दा चलाउनु पर्दछः राष्ट्रसंघ

म्यान्मारका सेनाप्रमुखमाथि जातीय नरसंहारको मुद्दा चलाउनु पर्दछः राष्ट्रसंघ

जेनेभा । संयुक्तराष्ट्र संघका अनुसन्धाताहरुले म्यान्मारका रोहिङ्ग्या अल्पसंख्यकको जातीय नरसंहारमा म्यान्मारका सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डर दोषी देखिएकाले उनीहरुमाथि मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेका छन् ।

जापानद्वारा अफगानिस्तानलाई ८१ लाख अमेरिकी डलर सहयोग

जापानद्वारा अफगानिस्तानलाई ८१ लाख अमेरिकी डलर सहयोग

काबुल । जापानले अफगानिस्तानलाई ८१ लाख अमेरिकी डलरको सहयोग गरेको छ । सो रकम अफगानिस्तानका आमा र उनीहरुका सन्तानको आधारभूत स्वास्थ्य सेवाको उपचारको सहयोगार्थ दिइएको राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार जारी एक विज्ञप्तिमा जनाइएको छ ।

अमेरिकी प्रतिबन्ध विरुद्ध आइसीजेमा उजूरी

अमेरिकी प्रतिबन्ध विरुद्ध आइसीजेमा उजूरी

द हेग । संयुक्तराज्य अमेरिकाले इरानका विरुद्धमा पछिल्लोपटक लगाएको प्रतिबन्ध पक्षपातपूृर्ण रहेको भन्दै राष्ट्रसंघको उच्च अदालतमा इरानले गरेको उजूरीमाथि सुनुवाई शुरु भएको छ ।

क्षेप्यास्त्र कारबाहीमा कमाण्डरसहित १४ जना आइएस लडाकू मारिए

क्षेप्यास्त्र कारबाहीमा कमाण्डरसहित १४ जना आइएस लडाकू मारिए

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अमेरिकाआवद्ध नेटो संयुक्त सैन्य गठबन्धनले गरेको क्षेप्यास्त्र आक्रमणमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहका एकजना वरिष्ट नेता मारिएका छन् ।

म्यान्मार अदालतद्वारा पत्रकारको फैसला स्थगन

म्यान्मार अदालतद्वारा पत्रकारको फैसला स्थगन

यान्गुन । रोहिङ्ग्या मुस्लिम समुदायको नरसंहारसम्बन्धी समाचार सङ्कलन गर्ने रोयटर्स समाचार संस्थासँग आबद्ध दुईजना पत्रकारमाथि लागेको गोपनीयता कानुन उल्लङ्घनको आरोपसम्बन्धी मुद्दाको फैसला एक साताका लागि स्थगित भएको छ ।

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

एजेन्सी । पछिल्लो समय अविवाहित महिलाहरु पनि गर्भवती हुने संख्या दिनप्रति दिन बढिरहेको छ । कोही गर्भनिरोधका लागि अस्थायी साधन प्रयोग गर्छन् त कति यसबारे जानकार नै हुँदैनन् अन्ततः गर्भपतन गराउने गर्दछन् ।