‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

काठमाडौँ । पछिल्लो डेढ वर्षमा नेपालले परराष्ट्र सम्बन्धलाई परिभाषित गर्दा समदूरी, सन्तुलन, आपसी सहयोग र तटस्थतामा आधारित भन्ने गरे पनि यी शब्दावलीमा आवश्यक प्रष्टता नभएको भारतका एक अध्येताले बताएका छन् । विस्तृतमा


काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दसैंलगत्तै तापक्रम घटेको छ।

आज मन्त्रीपरिषद बैठक बस्ने

आज मन्त्रीपरिषद बैठक बस्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेसँगै आज मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । ओलीलाई लागेको सामान्य रुघाखोकी ठिक भएसँगै आज दिउँसो मन्त्रीपरिषदको बैठक बस्न लागेको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

जुम्ला । अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् । थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ भन्ने ।

भिडभाडमा नजान प्रधानमन्त्री ओलीलाई डाक्टरको सुझाव

भिडभाडमा नजान प्रधानमन्त्री ओलीलाई डाक्टरको सुझाव

काठमाडौं । रुघाखोकीले सताएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकले भिडभाडमा नजान सुझाव दिएका छन् । शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चियापनमा समेत जान नसकेका ओलीलाई चिकित्सकहरुले आराम गर्न भनेपछि उनी भृकुटी मण्डपमा जान समेत सकेनन् ।

हाब्रेको छालासहित एक जना पक्राउ

हाब्रेको छालासहित एक जना पक्राउ

बाँके । रेडपाण्डा (हाब्रे) को छालासहित प्रहरीले गएराति कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ।

सिके राउत समूहको गतिविधिमा संलग्नको खोजी गर्न ‘स्पेसल टास्क फोर्स’

सिके राउत समूहको गतिविधिमा संलग्नको खोजी गर्न  ‘स्पेसल टास्क फोर्स’

काठमाडौं । स्वतन्त्र तराईको माग गर्दै आएको सिके राउत समूहको गतिविधि नियन्त्रण तथा त्यसमा संलग्न व्यक्तिको खोजी गर्न नेपाल प्रहरीले छुट्टै ‘स्पेसल टास्क फोर्स’ निर्माण गरेको छ । केही दिनयता तराईमा सिके राउत समूहले सञ्चालन गरेको गतिविधि समेटिएको भिडियो रेकर्ड प्रहरी प्रधान कार्यालयमा आइपुगेपछि ‘स्पेसल टास्क फोर्स’ निर्माण गरेको छ ।

तस्विरमा हेर्नुहोस नेकपाको चियापान

तस्विरमा हेर्नुहोस नेकपाको चियापान

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले बडादशैं, तिहार, नेपाल सम्बत, नयाँ वर्ष, छठ लगायतका चाडपर्वको अवसरमा भृकृटीमण्डपमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना हुने चियापानमा पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डक , माघव कुमार नेपाल , राम बहादुर थापा लगायत हजारौ नेता कार्यकर्ताको भिड लागेको छ ।

आँखामा गाडिएको हँसिया शल्यक्रियापछि निकालियो

आँखामा गाडिएको हँसिया शल्यक्रियापछि निकालियो

भद्रपुर । घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ ।

जग्गा हडपेको आरोपमा वडाध्यक्षविरुद्ध उजुरी परेपछि...

जग्गा हडपेको आरोपमा वडाध्यक्षविरुद्ध उजुरी परेपछि...

पर्वत। पर्वतक महाशीला गाउँपालिकाका–४ पाखापानीका वडाध्यक्ष पूर्णबहादुर मल्लसहितको समूहले गाउँका निजी जग्गा हडप्न खाजेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतमा उजुरी परेको छ ।

नवलपरासीमा बस दुर्घटना, एघार जना घाइते

नवलपरासीमा बस दुर्घटना, एघार जना घाइते

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलमा आज बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको विहीबारको तपाईको भाग्य– असोज २ गते

यस्तो रहेको विहीबारको तपाईको भाग्य– असोज २ गते

वि.सं. २०७६ साल असोज ०२ गते । विहीबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि पंचमी, २४ घडी ५८ पला, दिउसो ०३ बजेर ५० मिनेट उप्रान्त षष्ठी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५० मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट ।

विचित्र विश्व

विश्वकै कहालीलाग्दा १० पुलहरु

विश्वकै कहालीलाग्दा १० पुलहरु

एजेन्सी । विश्वमा विभिन्न ठाउँहरु रहेका छन् जसलाई पुलको माध्यमबाट जोड्ने गरिन्छ । आधुनिक युगको विकास सँगै यस्ता विभिन्न पुलहरु पनि निर्माण भएका छन् जुन मानवको कल्पना भन्दा बाहिर रहेका छन् । यसै सन्दर्भमा विश्वमा रहेका १० पुलहरुबारे जानकारी लिऔं जसमा यात्रा गर्न एकदमै डरलाग्दो हुन्छ ।