पूर्वप्रधानमन्त्री भट्टराईको प्रश्न– ‘१४ किलोको नेल र हतकडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो ?’

काठमाडौं । टीकापुर काण्डका मुख्य योजनाकारको अभियोगमा कैद भुक्तान गरिररहेका सांसद् रेसम चौधरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनको वीर अस्पताल उपचार भइरहेको छ । हाडजोर्नी र फोक्सोमा गम्भीर समस्या देखिएपछि उनलाई साङ्लोमा बाँधेरै अस्पताल पु–याइएको थियो । त्यसोत, वीरमा उपचाररत चौधरीलाई १४ किलोको नेल लगाइएको घटनालाई लिएर चौतर्फी आलोचना भइरहेको छ । विस्तृतमा


राजपाले प्रदेश २ का जनतालाई झुक्याएर भोट बटुलेको प्रधानमन्त्री ओलीकाे आरोप

राजपाले प्रदेश २ का जनतालाई झुक्याएर भोट बटुलेको प्रधानमन्त्री ओलीकाे आरोप

रौतहट । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेश २ मा जनतालाई झुक्याएर भोट बटुलेको आरोप लगाएका छन् । नेकपा प्रदेश नम्बर २ ले शनिबार रौतहटको गरुडामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजपालाई एकपल्ट जनतालाई झुक्क्याएर अलिकति भोट पायो भन्दैमा ठूला कुरा नगर्न सुझाव दिए ।

सरकारलाई कमजोर बनाउने शक्तिहरु विफल बन्दै गए : उपप्रधानमन्त्री पाेखरेल

सरकारलाई कमजोर बनाउने शक्तिहरु विफल बन्दै गए : उपप्रधानमन्त्री पाेखरेल

झापा । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकमा द्वन्द्वको खेती गर्नेहरु विफल बन्दै गएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले शनिबार आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री पोखरेलले भने, ‘मुलुकमा द्वन्द्वको खेती गरेर अस्थिरता मच्चाउने र सरकारलाई कमजोर बनाउने शक्तिहरु विफल बन्दै गएका छन् ।’

शान्ति समाजकाे ठहर : सीके राउतसँग सरकारले हचुवामा सहमति गर्‍याे

शान्ति समाजकाे ठहर : सीके राउतसँग सरकारले हचुवामा सहमति गर्‍याे

काठमाडौं । सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिलाई मानवअधिकार तथा शान्ति समाजले अपारदर्शी र हचुवाको भरमा भएको सहमतिको संज्ञा दिएको छ । समाजका सभापति उत्तम पुडासैनीद्वारा जारी विज्ञप्तिमा सहमतिको बुँदामा राउतले विखण्डनको अभियान परित्याग गरेको स्पष्ट प्रतिबद्धता उल्लेख नभएको धारणा राखिएको छ ।

सीके राउतलाई सेटिङमा छुटाइयाे : बाबुराम भट्टराई

सीके राउतलाई सेटिङमा छुटाइयाे : बाबुराम भट्टराई

गोरखा । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले सर्वोच्च अदालतलाई प्रभावित पारेर सिके राउतलाई रिहा गरिएको आरोप लगाएका छन् । गोरखा सदरमुकाममा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले कार्यपालिका र न्यायापालिकाको सेटिङमा सीके राउतलाई जेलबाट छुटाइएको आरोप लगाए । भट्टराईले नेत्रविक्रम चन्द, रेशम चौधरी र सिके राउतको विषयमा सरकारको अभिव्यक्ति तर्कसंगत नरहेको समेत बताए ।

सीके राउतसँगकाे सहमति सत्तारूढ दलभित्र अस्वीकृत, गृहमन्त्रीकाे राजीनामामाथि छलफल हुने

सीके राउतसँगकाे सहमति सत्तारूढ दलभित्र अस्वीकृत, गृहमन्त्रीकाे राजीनामामाथि छलफल हुने

काठमाडौं । सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताले मान्य नहुने चेतावनी दिएका छन् । रिपोटर्स क्लबमा शनिबार आयोजित सक्षात्कार कार्यक्रममा नेकपाका नेता भीम रावलले उक्त सहमति कुनै पनि हालतमा मान्य नहुने बताए । सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक रहेका सीके राउतबीच शुक्रबार ११ बुँदे राजनीतिक सहमति भएको थियो । त्यसको भोलिपल्टै सत्तारुद्ध दलकै प्रभावशाली नेताको यस्तो प्रतिक्रिया आएको हो ।

'जनताले परिवर्तनको अनुभूति गर्न पाएनन्'

'जनताले परिवर्तनको अनुभूति गर्न पाएनन्'

भीमदत्तनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताले परिर्वतनको अनुभूति गर्न नपाएको बताएका छन् ।

सीके राउतसँगकाे सहमति रहस्यमय : कमल थापा

सीके राउतसँगकाे सहमति रहस्यमय : कमल थापा

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले सीके राउतसँग गरेको सहमतिको बारेमा हप्तादिन भित्र प्रष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन् । महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले सरकार र राउतबीच भएको सहमति रहस्यमय हुन सक्ने देखिएकाले प्रष्ट हुनु जरुरी रहेको बताए । ‘राउतबीच भएको सहमति के हो, त्यसका बारेमा सरकारले हप्तादिन भित्रमा प्रष्ट धारणा सार्वजनिक गर्नुपर्छ’, उनले भने, ‘बाहिर हेर्दा जस्तो देखिएपनि भित्रै रहस्यमय नै हुन सक्ने देखिएकाले प्रष्ट हुनु जरुरी देखिन्छ ।’

दोहोर अर्थ आउने गरी सिके राउतसँग सहमति

दोहोर अर्थ आउने गरी सिके राउतसँग सहमति

काठमाडौं । पृथक्तावादी अभियान चलाएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा। सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भएको सहमतिमा सरकारका तर्पmबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका तर्फबाट राउतले हस्ताक्षर गरेका छन् ।

राष्ट्रियता जोगाउन स्वाभिमानको यात्रामा छौँः अध्यक्ष थापा

राष्ट्रियता जोगाउन स्वाभिमानको यात्रामा छौँः अध्यक्ष थापा

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता जोगाउन स्वाभिमान यात्रा शुरु गरेको बताएक छन् । राष्ट्रिय स्वाभिमान यात्राको क्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज आइपुगेका अध्यक्ष थापाले पत्रकारसँगको भेटघाटमा मुलुकको राष्ट्रिय खतरामा परेको उल्लेख गर्दै यसको बचाउमा राप्रपाले मेची–काली यात्रा थालेको बताए ।

मधेसी पृथकतावादी र पहाडी राष्ट्रवादीबीचकाे सहमति नाटकीय : डा. बाबुराम भट्टराई

मधेसी पृथकतावादी र पहाडी राष्ट्रवादीबीचकाे सहमति नाटकीय : डा. बाबुराम भट्टराई

काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले सरकार र सीके राउतबीच भएको सहमतिलाई नाटकीय संज्ञा दिएका छन् । सरकार र सीके राउतबीच शुक्रबार भएको ११ बुँदे सहमति सीके राउतलाई साधारण तारेखमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्टै हुनु नाटकीय भएको डा. भट्टराईले बताए ।

राजनीति ट्रेण्डिङ्ग

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।