नेपाली दूतावास लण्डन सातै दिन खुल्ने

काठमाडौं । बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ । विस्तृतमा


व्यायामले शरीरमा रसायन उत्पन्न गर्छ, जसले रोग प्रतिरोध क्षमता बढाउँछः डा. पौड्याल

व्यायामले शरीरमा रसायन उत्पन्न गर्छ, जसले रोग प्रतिरोध क्षमता बढाउँछः डा. पौड्याल

ब्रिटेनको युनिभर्सिटी अफ बर्मिङ्घममा क्लिनिकल फार्मेसी विषयका सिनियर लेक्चरर डा. विभु पौड्याल इन्टरन्यास्नल जर्नल अफ क्लिनिकल फार्मेसीका उपसम्पादक पनि हुन् । युरोपियन सोसाइटी अफ क्लिनिकल फार्मेसी रिसर्च कमिटिका अध्यक्ष पनि रहेका पौड्याल औषधि प्रयोग सम्बन्धि अनुसन्धानका विशेषज्ञ पनि हुन्।

‘सुन्दा नराम्रो लाग्ला तर, कोभिड बिरामीका लागि डर्टी एरिया र नन कोभिडको लागि क्लिन एरिया छुट्टाइएको छ’

‘सुन्दा नराम्रो लाग्ला तर, कोभिड बिरामीका लागि डर्टी एरिया र नन कोभिडको लागि क्लिन एरिया छुट्टाइएको छ’

डा. मोहन थापा लन्डनस्थित वाटफोर्ड जनरल अस्पतालमा कन्सल्टेन्ट फिजिसियन एवं एक्युट मेडिसिन डिपार्टमेन्टमा क्लिनिकल डाइरेक्टर हुन् । करिब दुई दशकदेखि चिकित्सा पेशामा आवद्ध थापा सन् २०१३ देखि वाटफोर्ड जनरल अस्पतालमा कार्यरत छन् । नेपाल छँदा धरान वीपी कोइराला अस्पतालमा कार्यरत उनी विगत १७ वर्षदेखि बेलायतमा छन् । कोभिड १९ संक्रमण बढेसंगै व्यस्त रहेका डा. थापासँग कुराकानी गरेर नेपाल पत्रकार महासंघ युकेका संस्थापक अध्यक्ष नवीन पोखरेलले तयार पारेको सामग्रीः

नेपाली दूतावास लण्डन सातै दिन खुल्ने

नेपाली दूतावास लण्डन सातै दिन खुल्ने

काठमाडौं । बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ ।

राजकुमार ह्यारी दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिका

राजकुमार ह्यारी दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिका

लण्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले बेलायती राजकुमार ह्यारी र राजकुमारी मेघनको अमेरिका बसाईको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताएपछि बेलायती राजकुमार दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिकाको क्यालिफोर्निया पुगेका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन समेत कोरोना भाइरसबाट सङ्क्रमित

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन समेत  कोरोना भाइरसबाट सङ्क्रमित

काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र स्वास्थ्यमन्त्री ह्याट ह्यानकक पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

बेलायतमा कोरोना भाइरसको प्रकोप बढेसँगै नेपाली समुदायमा त्रास

बेलायतमा कोरोना भाइरसको प्रकोप बढेसँगै नेपाली समुदायमा त्रास

लण्डन । चीन, इटाली, स्पेन र अमेरिकाको तुलनामा बेलायतमा शुरुमा कोरोना भाइरसको प्रभाव नपरेजस्तो देखिए पनि पछिल्लो एक हप्तामा यहाँ पनि सङ्क्रमण दर ह्वात्तै बढेको छ । यसबाट यहाँको जनजीवन प्रभावित भएसँगै नेपाली समुदायमा पनि त्रास फैलिएको छ ।

लण्डनमा अर्का एक नेपालीको मृत्यु, मृत्युअघिको क्षण परिवारलाई लाइभ भिडियोमा देखाइयो

लण्डनमा अर्का एक नेपालीको मृत्यु, मृत्युअघिको क्षण परिवारलाई लाइभ भिडियोमा देखाइयो

लण्डन । कोरोना भाइरसको संक्रमणबाट लण्डनमा अर्का नेपालीको मृत्यु भएको छ । दुई दशक भन्दा लामो समयदेखि लण्डनमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको कोरोना संक्रमणको मृत्यु भएको हो । केही दिनदेखि सामान्य ज्वरो र खोकीलगायतका लक्षण देखा परेका उनलाई गत शनिबार बिहान ४ बजे अस्पताल लगिएको थियो ।

बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोनाको सङ्क्रमण

बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोनाको सङ्क्रमण

लण्डन । बेलायती राजकुमार चार्ल्सलाई कोरोनाभाइरसको सङ्क्रमण रहेको पुष्टि भएको छ । उनको निजी सचिवालयले दिएको जानकारी अनुसार कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा सङक्रमण भइसकेको पुष्टि भएको हो ।

कोरोना भाइरस नियन्त्रणको लागि बेलायतमा पनि ‘लकडाउन’

कोरोना भाइरस नियन्त्रणको लागि बेलायतमा पनि ‘लकडाउन’

लण्डन । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण लगातार रुपमा बढेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागु हुनेगरी आवतजावत एवम् जमघटमा कडा गर्नको लागि ‘लकडाउन’ को घोषणा गरेका छन् ।

कोरोना संक्रमित नेपाली महिलाको भन्छिन्ः सावधानी अपनाउनुहोस्

कोरोना संक्रमित नेपाली महिलाको भन्छिन्ः सावधानी अपनाउनुहोस्

लन्डन । कोरोना भाइरस संक्रमित एक नेपाली महिलाले सावधानी अपनाउन आग्रह गरेकी छिन् । सोमबार फेसबुकमा एक पोस्ट गर्दै उनले संक्रमणको क्षण एकदमै पीडादायी रहेको भन्दै सबैले सावधानी अपनाउन आवश्यक रहेको बताएकी हुन् ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।