IIMS College

ISMT

HUB Education

जब यी अभिनेत्रीहरु डरलाग्दो दुर्घटनामा परे

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बलिउडमा आफ्नो स्टारडम बचाइ राख्न अभिनेत्रीहरु निकै मिहेनत गर्छन् । उनीहरुको उत्कृष्ट भुमिका, कला तथा कौशलका कारण उनीहरु फ्यानहरुको प्रिय पात्र बन्न सफल रहेका छन् । तर, उनीहरुले फिल्म सुटिङका दौरान ठुलो जोखिम समेत लिने गरेका छन् । 

 

दर्शकलाई मनोरञ्जन दिन कलाकारहरु जस्तोसुकै स्टण्ट दिन तयार रहन्छन् । यसैका कारण विभिन्न दुर्घटनामा परी केही बलिउड सेलिब्रिटीहरुलाई गम्भिर चोट पनि लागेको छ । उनीहरु मृत्युको मुखमा समेत पुगेका थिए । तर, भाग्यवस उनीहरु बाँच्न सफल रहे ।

 

सुटिङका दौरान गम्भिर घटनाको शिकार भएका केही बलिउड अभिनेत्रीहरू यस्ता रहेका छन् । 

१. सन्नी लियोन

फिल्म ‘वन नाइट स्टाण्ड’ को सुटिङका दौरान सन्नी लियोन एक घटनाको शिकार भइन् । एक रोमान्टिक गीतको सुटिङका क्रममा एक्टर विरमानी तनुजसँग बीचमा सुटिङ गर्नु थियो । मौसब निकै खराब रहेको थियो । समुन्द्रका छालहरु उर्लिएर आउन थालेका थिए ।

 

यसै क्रममा सन्नी लियोन र तनुज दुवैलाई पानीको छालले बगाएर लगेको थियो । फिल्मको सुटिङ स्थलमा रहेका रेस्क्यु टोलीले उनीहरुलाई पानीबाट बाहिर निकाल्न सफल भएको थियो । यस घटना पश्चात सन्नी लियोनको स्वास्थ्य स्थिति निकै बिग्रिएको थियो । 

 

२. ऐश्वर्या राय

बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री ऐश्वर्या राय पनि यस्तै एक घटनाको शिकार भइन् । सन् २००४ मा उनले खेलेको फिल्म ‘खाकी’ मा एक अनियन्त्रित जीपले उनलाई टक्कर हानेको थियो । गाडीले टक्कर दिएपछि उनी झाडीमा पुगेकी थिइन् । उनलाई तुरुन्त हस्पिटल लगिएको थियो । 

 


थप समाचार

आन्तरिक आक्रमणमा परी २३ सुरक्षाकर्मी मारिए

  • 6 minutes ago
आन्तरिक आक्रमणमा परी २३ सुरक्षाकर्मी मारिए

एजेन्सी । अफगानिस्तानको पूर्वीक्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

अफगानिस्तानको नान्गाहार प्रान्तमा आइएस लडाकूद्वारा आत्मसमर्पण

  • 8 minutes ago
अफगानिस्तानको नान्गाहार प्रान्तमा आइएस लडाकूद्वारा आत्मसमर्पण

एजेन्सी । अफगानिस्तानको पूर्वीभागमा रहेको प्रान्त नान्गाहारमा इस्लामिक स्टेट्स ९आइएस० समूहका एक दर्जन भन्दा बढी लडाकूले आत्मसमर्पण गरेका छन् ।

साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोबार

  • 10 minutes ago
साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक ३७ विन्दुले बढेको छ । साताभर नै बजारले उकालोको यात्रा तय ग¥यो । कूल १७३ कम्पनीका ८२ लाख ५४ हजार ९३३ कित्ता शेयर रु दुई अर्ब ५६ करोड



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

वि.सं.२०७६ साल मंसिर २८ गते । शनिबार । ईश्वी सन् २०१९ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि द्वितीया,०७ घडी ९२ पला,बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त तृतीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।