यी हुन् साउथ इन्डियन चलचित्र उद्योगका चर्चित दाजुभाई–दिदिबहिनीको जोडी

एजेन्सी । जसरी बलिउडमा धेरै जसो स्टार एक अर्काका नातेदार हुने गर्छन् । त्यसैगरि साउथ इन्डियामा पनि यस्ता धेरै नाम छन् एक अर्काका दाजुभाइ तथा दिदिबहिनी छन् ।

 

१. चिरन्जीवी और पवन कल्याण

 

साउथ इन्डियन चलचित्रमा सबैभन्दा शक्तिशाली अभिनय गर्ने यी दाजुभाईको जोडी चिरन्जीवी र पवनका आजपनि करौडौँ दर्शक दिवाना छन् ।

 

२. श्रुति हसन र अक्षरा हसन

 

आफ्नो सुन्दरताले सबैलाई घायल पार्न सफल श्रुति हसन र उनकी बहिनी अक्षराले आफ्नो अभिनय र सुन्दरताका कारण निकै उचाईमा पुग्न सफल भएका छन् ।

 

३. सूर्य र कार्ती

 

यी दुई टलिउडमा जुन जुन चलचत्रिमा काम गरे उक्त चलचित्रले थुप्रै रेकर्ड राख्न सफल भएको छ ।

 

४.काजल अग्रवाल र निशा अग्रवाल

 

कमैलाई मात्र थाहा छ कि काजलले उनकी बहिनी निशालाई यस उद्योगमा ल्याएकी थिइन् । तर उनको करियर त्यत्ति धेरै चल्न सकेन र उनले अन्त्यमा बिजनेसमेनसँग बिहे गरिन् ।

 

५. नागा चैतन्य र अखिल अकिनेनी

 

नागा चैतन्य र अखिल अकिनेनीले साउथमा निकै नाम कमाएका छन् । साथै यी दुईको चलचित्रले पनि निकै अवार्ड जित्न सफल भएको छ ।

 

६. राम चरण र एलु अर्जुन 

 

राम र अर्जुन एउटै आमाको सन्तान नभएपनि दाजुभाई भन्दा बढि मिलेर बस्ने गरेका छन् । 


थप समाचार

आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

  • 3 minutes ago
आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

गलेश्वर । नेपाली समाजमा आमालाई माया र ममताको खानी भनेर अत्यन्त आदरभावले हेर्ने गरिन्छ । बुबाले आफ्ना सन्ततिको कुलभो चिताउनै सक्दैन भन्ने मान्यता छ ।

नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

  • 15 minutes ago
नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

सिराहा । दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँ नै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ ।

लिभरपुलको घरेलु मैदान सबैभन्दा खराबः आर्जेन रोबेन

  • 19 minutes ago
लिभरपुलको घरेलु मैदान सबैभन्दा खराबः आर्जेन रोबेन

काठमाडौँ । जर्मन क्लब बार्यन म्युनिखका विङ्गर आर्जेन रोबेनले लिभपुलको घरेलु मैदान सबैभन्दा खराब मैदान भएको बताएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

एजेन्सी । महाभारतमा जेठा पाण्डव पुत्र युधिष्ठिरले पितामह भीष्मलाई सोधेका थिए । मानिसले कस्ता कस्ता काम गर्नु हुन्छ ? के के काम गर्नु हु्न्न ? र हाम्रो स्वभाव कस्तो हुनुपर्छ ?

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।