विश्वकपको ८ खेलमा लगातार गोल गरेको कोलम्बियाले इंग्ल्याण्डविरुद्ध के गर्ला ?

Education Park

काठमाडौं । कोलम्बिया र इंग्ल्याण्डबीचको खेल सकिएसँगै आजबाट विश्वकपको अन्तिम १६ को खेल सकिनेछ । आज राति पौने १२ बजे स्पार्ताक रंगशालामा दुई राष्ट्रबीच खेल हुन लागेको हो । 

 

यी दुई राष्ट्रको खेलबारे केही जानकारी हामीले प्रस्तुत गरेका छौं । 

 

– इंग्ल्याण्ड कोलम्बियासँग अपराजित राष्ट्र हो । यी दुई राष्ट्रबीच ५ पटक प्रतिस्पर्धा हुँदा इंग्ल्याण्ड ३ पटक विजयी भएको छ भने २ खेल बराबरीमा सकिएको छ । 

 

– यी दुई राष्ट्रबीच पछिल्लो पटक सन् २००५ मा प्रतिस्पर्धा भएको थियो । उक्त खेल इंग्ल्याण्ड ३–२ गोलले विजयी भएको थियो । इंग्ल्याण्डको लागि माइकल ओवेनले ह्याट्रिक गरेका थिए । 

 

– यसअघिको विश्वकप भिडन्तमा इंग्ल्याण्डले कोलम्बियालाई २–० गोलले हराएको थियो । 

 

– कोलम्बिया विश्वकपको नकआउट चरणमा तेस्रो पटक पुगेको हो । कोलम्बियाले सन् १९९०, २०१४ तथा हालको विश्वकपमा नकआउट चरणमा प्रवेश गरेको हो । 

 

– कोलम्बियाले जारी विश्वकपमा गरेको ५ गोलमध्ये ३ गोल सेटपिसबाट गरेको हो । जसमध्ये दुई गोल कर्नरबाट तथा १ गोल फ्रि–किकबाट गरेको हो । 

 

– कोलम्बियाले खेलेको पछिल्लो विश्वकपको ८ खेलमा गोल गरेको छ । विश्वकपमा सहभागीमध्ये कुनै पनि टिमको यस्तो रेकर्ड छैन । 

 


थप समाचार

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 1 hour ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 1 hour ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका

भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

  • 2 hours ago
भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

भरतपुर । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।