Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियएलन मस्कसँग किक बक्सिङ फाइटका लागि यसरी तयारी गरिरहेका छन् मार्क जुकरवर्ग

एलन मस्कसँग किक बक्सिङ फाइटका लागि यसरी तयारी गरिरहेका छन् मार्क जुकरवर्ग


एजेन्सी । मेटाका सीईओ मार्क जुकरबर्ग र टेस्लाका मालिक एलोन मस्कबीचको फाइट हेर्न विश्वभरका मानिसहरु आतुर रहेका छन् ।

यी दुईबीच लामो समयदेखि शाब्दिक युद्ध चलिरहेको छ ।

यो लडाइँ दिनप्रतिदिन बढ्दै गएको छ ।

यसैबीच, मार्क जुकरबर्गले मिक्स्ड मार्शल आर्ट्स च्याम्पियनहरूसँग किक बक्सिङको तालिम लिएको तस्विर सार्वजनिक भएको छ।

जुकरबर्गको यो तस्विर देखेर सबै छक्क परेका छन् ।

यो तस्विरमा मार्क कुनै प्रोफेशनल एथलीटभन्दा कम देखिँदैनन् । उनको शरीर पातलो देखिन्छ ।

मार्क जुकरबर्गको किकबक्सिङका तस्बिरहरू सामाजिक सञ्जालमा शेयर भइरहेका छन् ।

योसँगै एलन मस्क र मार्क जुकरबर्गको बारेमा पनि मिम्स बनाइँदैछ ।

मार्कको तस्विरहरु मार्स आर्टिस्ट र किक बक्सर इजरायल अदेसन्याले शेयर गरेका छन् ।

आदेसन्याले आफ्नो ट्विटर र इन्स्टाग्राम अकाउन्टमा यी तस्विरहरु सेयर गरेकी छिन् ।

यी तस्बिरहरूमा टिप्पणी गर्दै मार्क जुकरबर्ग आफैले लेखेका छन्,‘तपाईं साथीहरूसँग प्रशिक्षण पाउनु सम्मानको कुरा हो।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT