Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘वाग्नरले रुसका जनताको पीठमा छुरा हान्याे’

‘वाग्नरले रुसका जनताको पीठमा छुरा हान्याे’


एजेन्सी । रुसको निजी सेनाले राष्ट्रपति भ्लादिमिर पुटिनको विरोध गरेको छ । पुटिनले वाग्नरले रुसका जनताको पीठमा छुरा हानेको बताए । रूसी सेनामाथि चुनौती थपिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

जनतालाई वाग्नर समुहले ठगेको आरोप उनले लगाएका छन् ।

उनले रोस्तोभको अवस्था छिट्टै सामान्य हुने बताए ।

पुटिनले रुसी सेना हिरो जस्तै काम गरिरहेको बताएका छन् ।

वाग्नरलाई कारबाही गर्न निर्देशन दिइएको उनले बताए ।

पुटिनको भनाइबाट उनले युक्रेनमा कुनै सम्झौता नगर्ने कुरा स्पष्ट हुन्छ ।

यसैबीच विद्रोहीलाई आत्मसमर्पण गर्न भनिएको छ ।

रुसी निजी सेना वाग्नर समूहले विद्रोह गरेको उनले पुष्टि गरे ।

यसका लडाकुहरू युक्रेनमा रुसी सेनासँग काँध मिलाएर लडिरहेका थिए।

त्यसको उल्टो अहिले रुसी सेनालाई नै निशाना बनाउन थालेका छन् ।

वाग्नरका प्रमुखलाई पुटिनको साथी मानिन्छ।

समूहका प्रमुख येभगेनी प्रिगोजिनलाई पुटिनविरुद्धको विद्रोह रोक्न अपील गरिएको छ।

यसका लडाकुहरूले रोस्तोभ अन डोनमा रहेको रुसी सेनाको मुख्यालय कब्जा गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT