Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरुस युद्धका कारण युक्रेनमा ५०० बालबालिकाको मृत्यु

रुस युद्धका कारण युक्रेनमा ५०० बालबालिकाको मृत्यु


एजेन्सी । रुस युद्धका कारण युक्रेनमा ५०० बालबालिकाको ज्यान गएको मिडिया रिपोर्टमा उल्लेख छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले एक दुई वर्षीया बालिकाको मृत्यु भएको जानकारी दिएका हुन् ।

बालबालिकाको मृत्युको यकिन संख्या भन्न गाह्रो भएको उनले बताए ।

रुसले युक्रेनको केही भूभाग कब्जा गरेको छ ।

यस्तो अवस्थामा ती क्षेत्रमा मारिएका बालबालिकाको बारेमा केही थाहा हुन नसकेको उनले बताए ।

शनिबारमात्रै रुसले युक्रेनमा तीब्र हमला गरेको थियो, जसमा पाँच बालबालिकासहित २२ जना घाइते भएका थिए।

युक्रेनी राष्ट्रपतिले डिनिप्रो सहरको एउटा भवनबाट दुई वर्षीय बालकको शव फेला पारेको बताए । राष्ट्रपति जेलेन्स्कीले एक विज्ञप्तिमा भनेका छन्,‘रुसी हतियार र घृणाले हरेक दिन युक्रेनी बालबालिकालाई मारिरहेको छ। सयौं मानिस मारिए । तिनीहरूमध्ये अधिकांश विद्वानहरू, कलाकारहरू, भविष्यमा युक्रेनको खेलकुद च्याम्पियन हुन सक्थे। युक्रेनको इतिहासमा योगदान गर्न सक्थे।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT