गर्भवतीलाई हानी गर्ने यी ब्युटी प्रोडक्टहरु..
- बुधबार, ४ मंसिर, २०७६
- 2 weeks ago
- जीवनशैली/स्वास्थ्य




– गर्भवती महिलाले एन्टी एजिङ क्रिम प्रयोग गर्नुहुँदैन । यसमा हुने रसायनले महिला र गर्भमा रहेको शिशु दुवैलाई हानी पु–याउँछ ।
– गर्भवती महिलाको अनुहारमा दाग–दब्बा आउनु सामान्य कुरा हो । सुत्केरी भएपछि यस्ता दाग, बिमिरा, डन्डिफोर विस्तारै हराएर जान्छन् । गर्भवतीले एक्ने क्रिम प्रयोग गर्नुहुँदैन । यसले गर्भको शिशुलाई असर गर्नसक्छ ।
– गर्भावस्थामा हेयर रिमुभल क्रिम प्रयोग गर्नुहुँदैन । यसमा हुने केही रसायनले गर्भवतीको छालामा गम्भीर असर पु–याउँछन् । त्यस्तै गर्भको शिशुलाई पनि यस्तो क्रिमले हानी पु–याउन सक्छ ।
– गर्भवतीले सेन्ट प्रयोग गर्नुहुँदैन । चर्को बास्ना आउने क्रिम पनि प्रयोग गर्नुहुँदैन । यस्ता सेन्ट र क्रिमले गर्भमा रहेको शिशुलाई हानी पु–याउन सक्छन् ।
यो जानकारी आजको सम्पूर्ण साप्ताहिकबाट ।
थप समाचार
नक्कली बोइफ्रेन्ड !
- 3 minutes ago

एजेन्सी । जापानको भिडियो गेम कम्पनी ‘लेवल–५’ ले ओटोम युशाको साथ मिलेर एक नक्कली बोइफ्रेन्ड बनाएको छ । महिलाहरु यसलाई अंगालो हालेर आफ्नो तनाव कम गर्न सक्छन् ।
यसरी गर्न सकिन्छ आँखाको सुरक्षा
- 13 minutes ago

काठमाडौं । शरीरको सबैभन्दा संवेदनशील अंग हो आँखा । यसै आँखाको मद्धतले हामी संसार देख्न पाएका छौं । यस अंगको एकदमै सुरक्षा गर्नुपर्छ । यसै आँखाले गर्दा नै हामी प्रकृतिको सुन्दर दृश्य देख्न पाएका छौं ।
पिकनिक जानेक्रममा बस दुर्घटना, १३ घाइते
- 20 minutes ago

सुरुङ्गा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

काठमाडौं । शरीरको सबैभन्दा संवेदनशील अंग हो आँखा । यसै आँखाको मद्धतले हामी संसार देख्न पाएका छौं । यस अंगको एकदमै सुरक्षा गर्नुपर्छ । यसै आँखाले गर्दा नै हामी प्रकृतिको सुन्दर दृश्य देख्न पाएका छौं । यसै महत्वपुर्ण अंगको सुरक्षा कसरी गर्न सकिन्छ भनेर आज जानकारी लिऔं ।
विचित्र विश्व
नक्कली बोइफ्रेन्ड !

एजेन्सी । जापानको भिडियो गेम कम्पनी ‘लेवल–५’ ले ओटोम युशाको साथ मिलेर एक नक्कली बोइफ्रेन्ड बनाएको छ । महिलाहरु यसलाई अंगालो हालेर आफ्नो तनाव कम गर्न सक्छन् ।