Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायली सेनाले इस्लामिक जिहादको उत्तरी कमाण्डलाई नियन्त्रणमा लियाे

इजरायली सेनाले इस्लामिक जिहादको उत्तरी कमाण्डलाई नियन्त्रणमा लियाे


एजेन्सी । इजरायली सेनाको गाजामा हमास आतंककारीहरूविरुद्धको अभियान अन्तिम चरणमा पुगेको छ। गाजामा हालसम्म ११ हजारभन्दा बढी मानिस मारिएका छन् । अरब र इस्लामिक देशहरूले गाजामा इजरायलसँग तत्काल युद्धविरामको माग गर्दै आएका छन्।

तर इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासको पूर्ण विनाश नभएसम्म युद्ध नरोक्ने वाचा गरेको छ।

यसैबीच इजरायली सेनाले इस्लामिक जिहादको उत्तरी कमाण्डलाई नियन्त्रणमा लिएको छ ।

यो हमास र इस्लामिक जिहादका आतंककारीहरूका लागि ठूलो प्रहार हो।

इजरायली सेनाले उत्तरी कमाण्ड कब्जा गर्नुका साथै खतरनाक हतियारको ठूलो भण्डार पनि बरामद गरेको मिडिया रिपोर्टमा उल्लेख छ।

इजरायली सेनाहरूले खुफिया जानकारीको आधारमा भारी रकेट र थप हतियारहरू पत्ता लगाएका छन्।

इजरायली सेनाले ट्वीटरमा एक पोस्टमा भनेको छ, हामीले इस्लामिक जिहादको उत्तरी कमाण्डको गढ कब्जा गरेका छौँ।

आइडीएफले अब हमासको गढमा पनि आक्रमण गरेको जनाएको छ जहाँबाट युद्ध सामग्री भेटिएको छ। यसको तस्विर सामाजिक सञ्जाल एक्समा शेयर गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT