इच्छा !

एकनासले टोलाएर 

ताराहरु गनिरहे


गनि साध्य कहाँ छ र ??
आफूचाहि ताराभित्रै हराइरहे

तारासङै अनन्तको शयरमा रमाइरहे।


आहा!


कति जाती हुदो हो
तारा झैं चम्केर अन्धकारमा

उज्यालोको ज्योती छर्न पाए

सूर्य झैं प्रज्ज्वलित भै


सुनौलो सुमधूर किरण छर्दै
संसारमा नौलो बिहानीको शुरुवात गर्न पाए


पन्छी झैं खुल्ला आकाशमा
स्वतन्त्र भै निस्फिक्री उडिरहन पाए


अनि


कति राम्रो हुदो हो !
सुगन्धित फूल झैं फुलेर
सारा जगतमा
मानवताको मिठो सुवास छर्न पाए। 


    Loading...

    Your Comment


    भिडियो


    Related Post

    जापानी सम्राटद्वारा गद्दीत्याग्ने इच्छा प्रकट

    • 7 months ago
    जापानी सम्राटद्वारा गद्दीत्याग्ने इच्छा प्रकट

    टोकियो, असार । जापानका वयोवृद्ध सम्राट अकिहितोले आफ्नो जिम्मेवारी ५६ वर्षीय जेठा छोरा राजकुमार नारुहितोलाई सुम्पिने इच्छा प्रकट गरेका छन् ।

    संसारकै उचोँ सगरमाथा पुर्‍याउने सहयात्रीको कथा ‘शेर्पा’

    • 1 year ago
    संसारकै उचोँ सगरमाथा पुर्‍याउने सहयात्रीको कथा ‘शेर्पा’

    संसारकै उच्च हिमाल सगरमाथाको आरोहण गर्न जो कोही लालायित हुने गर्छन् । कसैको इच्छा पूरा हुन्छ, कसैको हुँदैन, कोही बीचबाट नै फर्कन बाध्य हुन्छन् भने कोही चुचुरोमा पुगेर पनि जीवनलाई अगाडि बढाउन सक्दैनन्

    पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड जाँदैं, को को जादैंछन् थाइल्याण्ड ?

    • 1 year ago
    पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड जाँदैं, को को जादैंछन् थाइल्याण्ड ?

    काठमाडाैं-शाहव‌ंशीय राजाहरुले जनताको इच्छा चाहना र भावनाको कदर गर्ने परम्परालार्इ निरन्तरता दिँदै राष्ट्रहित र राष्ट्रबासीको सुख, सम्मृद्धि र अात्मीय सन्तुष्टिका निम्ति जनताको नासो जनतालार्इ सुम्पेर म

    hamropatro

    नेपाल

    मधेसी मोर्चाले ४८ घण्टाभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने

    मधेसी मोर्चाले ४८ घण्टाभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने

    काठमाडौं, फागुन १४ । आन्दोलनरत संघीय गठबन्धनले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको २४ घण्टा नबित्दै मधेसी मोर्चाले पनि सरकारलाई दिएको समर्थन फर्ता लिने बताएको छ ।

     

    शनिबार काठमाडौंमा आयोजित अन्तक्र्रियामा उनले भने,‘हामी २४ देखि ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन कुनैपनि क्षण तोड्न सक्छौं, सरकारसँगको सम्बन्ध विच्छेद गर्छौं ।’ यद्धपी उनले अहिले नै समर्थन फिर्ता लिएपनि ओली र देउवा मध्य एक जना नेतृत्वमा आउने भएकोले ती सबै टेष्टेड अनुहार भएको जिकिर गरे ।

    जीवनशैली

    पेट फुल्ने समस्याले हैरान हुनुहुन्छ भने अपनाउनुहोस यी १० घरेलु उपाय

    पेट फुल्ने समस्याले हैरान हुनुहुन्छ भने अपनाउनुहोस यी १० घरेलु उपाय

    खानपानको गलत बानीको कारणले पेटमा ग्याँस जम्मा हुनु वा पानि जम्मा भएर पेट फुल्ने गर्छ । आजकाल धेरै मानिसहरुमा बारम्बार पेट फुल्ने समस्या देखिन्छ । यो सामान्य जस्तो लाग्ने समस्याको कारणले धेरै मानिसहरु हैरान भएका हुन्छन ।