गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ श्रीलङ्काका विदेशमन्त्री चीन भ्रमणमा जानेश्रीलङ्काका विदेशमन्त्री चीन भ्रमणमा जाने नेपाली पत्र बुधबार, २०८० असार ६ गते, १८:१० मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले जुन २४ देखि ३० सम्म चीनको भ्रमण गर्नेछन् ।चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन गाङको निमन्त्रणामा श्रीलङ्काका विदेशमन्त्री साब्रीले चीनको भ्रमण गर्ने लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार घोषणा गरेका छन् । #चीनको भ्रमणग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इरानी र्यापर तुमाजलाई मृत्युदण्डको सजायकाठमाडौँ । इरानी र्यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्युकाठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामाकाठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्युकाठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्युकाठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना आजबाट भारतमा आमनिर्वाचन हुँदैएजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आजधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल ३ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ४ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ५ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ६ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ७ एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजितThe Film Nepal