यस्तो कुण्डली छ भने श्रीमान श्रीमती अलग्गिएर बस्नुपर्छ

एजेन्सी । हरेक युवक आफ्नो पत्नी सुन्दर होस् भन्ने चाहान्छन् । ज्योतिषका अनुसार यस्तो सम्भव रहेको छ । यदी कसैको जन्म कुण्डली शुक्रको सप्तम स्थानमा रहेको छ भने यस्तो सम्भव रहेको छ ।

 

शुक्र विवाहका लागि निकै महत्वपुर्ण हुन्छ । यदी कसैको शुक्र कमजोर रहेको छ भने उसको वैवाहिक स्थिति सदा असहज अवस्थामा बित्नेछ ।

 

यस्तो अवस्थामा विद्धान ज्योष्तिषीहरुको सल्लाह लिनु राम्रो मानिन्छ । यदी जन्म कुण्डलीको सप्तम स्थानमा मंगल, शनि, राहु, केतु वा सुर्य मा एउटा ग्रह पनि रहेको छ भने चिन्ता लिनु पर्दैन ।

 

त्यो यसकारण कि जबसम्म सुर्य मकर वा तुला राशिमा नहोस् । मंगल पनि यदी मेष, वृश्चिक, धनु, मकर र मीनमा रहेको छ भने विशेष हानी भने हुँदैन । यदि कर्कट, तुला, मिथुन, कन्या राशीको मंगल सप्तममा रहेको छ भने मांगलिक योगको साथसाथै तपाईको श्रीमतीसँगको सम्बन्ध निकै नराम्रो हुनेछ । जब यस्तो खाले कुण्डली बन्छ भने त्यस्तो कन्यासँग विवाह नगरेकै राम्रो ।

 

त्यस्तै राहु सप्तम भावमा रहेको छ भने यसको अर्थ श्रीमती र तपाई अलग्गिएर बस्नुपर्ने हुन्छ ।

 

यो कुण्डली यदी निकै प्रबल रहेको छ तथा राहु र सुर्य साथमा मिलेको छ भने तपाईका डिभोर्स हुने सम्भावना निकै उच्च हुन्छ ।

 



Your Comment

थप समाचार

रहस्यमयी बन्दै ब्राजिलको मृत्यु, यस्तो छ दिदिको वयान

  • 1 hour ago
रहस्यमयी बन्दै ब्राजिलको मृत्यु, यस्तो छ दिदिको वयान

सिड्नी । अघिल्लो शुक्रबार सिड्नी न्युटाउनस्थित आफ्नै डेरामा मृत भेटिएका ब्राजिल गुरुङको मृत्युको कारण थप रहस्यमयी बन्दै गएको छ ।

श्रीमतीका यी अंगले निर्धारण गर्छ श्रीमानको भविश्य

  • 2 hours ago
श्रीमतीका यी अंगले निर्धारण गर्छ श्रीमानको भविश्य

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे र

अमेरिकालार्इ किन चाहियाे चीन र रूसको जस्तै सुरक्षा नीति ?

  • 2 hours ago
अमेरिकालार्इ किन चाहियाे चीन र रूसको जस्तै सुरक्षा नीति ?

वासिङटन । अमेरिकाले रूस र चीनको जस्तै सुरक्षा नीति ल्याउने निर्णय गरेको छ । राष्ट्रिय सुरक्षालाई विशेष महत्व दिँदै अमेरिकाले चीन र रूसको जस्तै सुरक्षा नीति ल्याउने तयारी गरेको अमेरिकी रक्षा


Loading...

भिडियो

hamropatro

नेपाल

न्यानाे बाँड्न कम्बल बाेकेर तरार्इ झर्‍याे वाइसिएल, सीमाना मिचिएकाे ठाउँमा समेत पुग्ने

न्यानाे बाँड्न कम्बल बाेकेर तरार्इ झर्‍याे वाइसिएल, सीमाना मिचिएकाे ठाउँमा समेत पुग्ने

महाेत्तरी, माघ ६ । चिसाे र शीतलहरले प्रभावित तरार्इका बस्तिहरुमा नेकपा माअाेवादी केन्द्रकाे भातृसंगठन वाइसिएल नेपालको केन्द्रीय टोली कम्बल लिएर पुगेको छ ।

जीवनशैली

श्रीमतीका यी अंगले निर्धारण गर्छ श्रीमानको भविश्य

श्रीमतीका यी अंगले निर्धारण गर्छ श्रीमानको भविश्य

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्ररी जानकारी लिन्छन् ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।