रासफोर्ड नायक बन्दा म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा

  • शुक्रबार, ८ बैशाख, २०७४
  • 1 week ago
  • खेल

काठमाडौं, वैशाख ८ । अतिरिक्त समयमा एन्डरलेचलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिग फुटबलको सेमिफाइलमा प्रवेश गरेको छ ।

 

गएराति म्यान्चेस्टर युनाइटेडको घरेलु मैदानमा सम्पन्न खेलको १० औं मिनेटमा नै मार्कुस रासफोर्डको पासमा हेन्रिक मिकिटारियनले गोल गरेर अग्रता लिएका थिए । तर ३२ औं मिनेटमा नै लुकाजको पासमा सोफियान हानीले गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

 

पहिलो लिगमा १–१ को बराबरी खेलेको यी दुई टिमले सेमिफाइनल प्रवेशको लागि अतिरिक्त समय नै कुुनुपर्यो । थपिएको समयको १०७ औं मिनेटमा फेलानीको पासमा मार्कोस रासफोर्डले गोल गरेपछि युनाइटेडले जित निकालेको हो ।

 

 

त्यस्तै गएराति नै सम्पन्न खेलबाट लियोन, सेल्टा भिगो, तथा आईएक्सले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।

 



Your Comment

Loading...

भिडियो


Related Post

युरोपा लिगको फाइनलमा लिभरपुलको लज्जास्पद हार

  • 11 months ago
युरोपा लिगको फाइनलमा लिभरपुलको लज्जास्पद हार

म्यानच्यास्टर युनाइटेड, बोरुसिया डोर्टमण्ड तथा भिल्लारियलजस्ता बलिया क्लबहरुलाई पराजित गर्दै युरोपा लिगको फाइनल यात्रा तय गरेको लिभरपुलले फाइनलमा भने केही जादु गर्न सके

लिभरपुल र भिल्लारियल भिड्दै, गर या मरको अवस्था

  • 1 year ago
लिभरपुल र भिल्लारियल भिड्दै, गर या मरको अवस्था

युरोपा लिगको सेमिफाइनलमा बिहिबार राति इङलिस क्लब लिभरपुल र स्पेनिस क्लब भिल्ला रियल आमनेसामने गर्दैछन् । सन् २००७ पछाडि लिभरपुलले युरोपा लिगको फाइनल यात्रा तय गर्न लागेको हो ।

म्यान्चेस्टर सिटी र आर्सनल एफए कपको सेमिफाइनमा प्रवेश

  • 1 month ago
म्यान्चेस्टर सिटी र आर्सनल एफए कपको सेमिफाइनमा प्रवेश

काठमाडौं, फागुन २९ । म्यान्चेस्टर सिटी र आर्सनल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

hamropatro


जीवनशैली

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।

विचित्र विश्व

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

तपाई आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देख्नुभयो भने के गर्नुुहुन्छ ? प्रेमिका तथा उनीसँगै बेडमा रहेका व्यक्तिसँग झगडा गर्नुहुन्छ ? तर एक व्यक्तिले अचम्म हर्कत गरेर देखाएका छन् ।