कपिलको कमेडी शो छोडेर पन्जाबको मन्त्री बन्न पुगे सिद्धु !

नयाँ दिल्ली । कांग्रेस पार्टीकाे नेतृत्वमा भारतको पञ्जाब राज्यमा नयाँ मन्त्रीमण्डल गठन भएको छ । मुख्य मन्त्री अमरिंन्दर सिंह बनेका छन् भने चर्चित पुर्व क्रिकेटर नवजोत सिंह सिद्धु  पनि मन्त्री बनेका छन् । 

 

मन्त्रीमण्डलमा अन्य ६ मन्त्रीहरु र दुई राज्यमन्त्री सहित नौ सदस्य रहेका छन् । नवगठित मन्त्रीमण्डललाई पन्जाबका गभर्नर भिपी सिंह बेद्नोरले सपथ ग्रहण गराएका थिए ।सपथको क्रममा मुख्यमन्त्री सिंहले अंग्रेजी भाषाको प्रयोग गरेका थिए सिद्धुले पन्जाबी भाषामा सपथ लिएका थिए ।


भारतका चर्चित पुर्व क्रिकेटर नवजोत सिंह सिद्धु अमृतसर इस्टबाट चुनाव जितेपछि मन्त्री भएका हुन् । चर्चित कमेडी शो कपिल शर्मा शोमा अतिथिको भूमिकामा देखिने गरेका सिद्धुले बिहिबार मात्रै मन्त्री पदको सपथ लिएका हुन ।


क्रिकेटबाट सन्यास लिएपछि राजनीतिमा लागेका सिद्धुले अमृतसरबाट ४२ हजार भन्दा बढि भोटले चुनाव जितेका थिए । पहिले भाजपा पार्टिमा रहेका उनी यहि जनवरीमा मात्रै कांग्रेसमा प्रवेश गरेका हुन् । उनले पहिले संसदमा भाजपा पार्टिबाट अमृतसरको प्रतिनिधित्व गरेका थिए ।


सपथको क्रममा सिद्दुले सरकारका मुख्य मन्त्री क्याप्टेन अमरिन्दर सिंहको खुट्टा छोएका थिए । सिद्धु पहिलो पटक मन्त्री बनेका हुन् । सिद्धुको जन्म सन् १९६३ अक्टोबरमा पटियालामा भएको थियो ।


आफ्नो पालाका चर्चित क्रिकेटर सिद्धु हाल विभिन्न टिभी शो हरुमा देखिने गर्छन् । साथसाथै क्रिकेटको कमेन्ट्री पनि गर्ने गर्छन् ।



Your Comment

Related Post

‘कपिल शो’ मा फिल्म प्रोमोट गर्न गएनन् आमिर, यी हुन् कपिलको शो मा नगएका अन्य चर्चित सेलिब्रेटी

  • 4 months ago
‘कपिल शो’ मा फिल्म प्रोमोट गर्न गएनन् आमिर, यी हुन् कपिलको शो मा नगएका अन्य चर्चित सेलिब्रेटी

मुम्बई । कपिल शर्माको लोकप्रिय कमेडी शो बलिउड फिल्मको प्रमोशनको लागि महत्वपूर्ण प्लेट फर्म बनेको छ । कपिलको शो मा गएर सलमान खान, शाहरुख खान, अमिताभ बच्चन, अक्षयकुमार लगाएतका ठूला स्टारहरुले आफ्नो फिल्

कमेडी शो ‘द कपिल शर्मा के शो’ एकपटक फेरि संकटमा

  • 9 months ago
कमेडी शो ‘द कपिल शर्मा के शो’ एकपटक फेरि संकटमा

कमेडी शो ‘द कपिल शर्मा के शो’ एकपटक फेरि संकटमा परेको छ । यसपटक भने शोको स्क्रिप्टलाई लिएर शो संकटमा परेको हो । कपिलको शोको स्क्रिप्ट लेखक राम अभिषेक सिंहलाई युपीको एसीटिएफले फक्राउ गरेको

कपिलको सो छाडेपछि कमेडी क्लिनिक संचालनमा ल्याउँदै 'डाक्टर गुलाटी'

  • 1 month ago
कपिलको सो छाडेपछि कमेडी क्लिनिक संचालनमा ल्याउँदै 'डाक्टर गुलाटी'

मुम्बई । भारतको सबैभन्दा लोकप्रिय टेलिभिजन शो कमेडी नाइट वीथ कपिलका मुख्य होस्ट कपिल शर्माले सहकर्मी सुनिल ग्रोबर अर्थात डाक्टर मसहुर गुलाटीले कपिल शर्माको सो छाडिसकेका छन् ।


भिडियो


Loading...
hamropatro


नेपाल

“ओबोर कार्यान्वयन भएको हेर्न नेपाली आतुर छन्”

“ओबोर कार्यान्वयन भएको हेर्न नेपाली आतुर छन्”

काठमाडौँ, जेठ ११ । अधिक मात्रामा वस्तु आयात र श्रमिक मात्र निर्यातले कमजोर बनेको नेपालको अर्थतन्त्रमा टेवा पु¥याउने ठानिएको ‘एकक्षेत्र एकमार्ग’ अवधारणा शीघ्र कार्यान्वयन भएको नेपाली जनताले हेर्न चाहेका छन् ।

जीवनशैली

विवाह गर्दा र घर बनाउँदा चाणक्यका यी कुराहरु सदैव ख्याल राख्नुहोस्

विवाह गर्दा र घर बनाउँदा चाणक्यका यी कुराहरु सदैव ख्याल राख्नुहोस्

एजेन्सी–धेरै युवायुवती विवाहको समयमा सुन्दरतालाई बढी महत्व दिने गर्छन् । यो गलत हो । चाणक्यका अनुसार धेरै सुन्दर केटीहरु विवाहका लागि योग्य हुदैनन् । समझदार व्यक्ति उच्च कुल अर्थात् संस्कारी परिवारमा जन्मिएकी युवतीसँग विवाह गर्छन् ।

विचित्र विश्व

पढ्ने खर्च नपुगेपछि भर्जिनिटी लिलाममा !

पढ्ने खर्च नपुगेपछि भर्जिनिटी लिलाममा !

एजेन्सी–राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।