Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियट्रम्प समर्थकले राष्ट्रपति बाइडेनलाई मार्ने धम्की दिएका थिए, एफबीआई कारबाहीमा मारिए

ट्रम्प समर्थकले राष्ट्रपति बाइडेनलाई मार्ने धम्की दिएका थिए, एफबीआई कारबाहीमा मारिए


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धम्की दिने व्यक्ति एफबीआईको कारबाहीमा मारिएका छन् । एफबिआईको कारबाहीमा मारिने व्यक्ति उटाहाको रहेको बताइएको छ । राष्ट्रपति जो बाइडेन पनि उटाहको एक कार्यक्रममा जाने तयारीमा थिए। त्यसको केही घण्टाअघि एफबीआईले अभियुक्तको लुकेको ठाउँमा छापा मारेको थियो।

एफबीआईले अभियुक्तको मृत्यु भएको पुष्टि गरेको हो ।

एफबीआईका विशेष एजेन्टहरूले अभियुक्तलाई पक्रन प्रयास गरे तर अभियुक्तले अपनाएको आक्रामक मनोवृत्तिको कारण कारबाहीमा मारिए।

सुरक्षा निकायले अभियुक्तको परिचय भने खुलाएको छैन । तर, मिडिया रिपोर्टका अनुसार उटाहको संघीय अभियोजकले दायर गरेको उजुरीमा आरोपीको नाम क्रेग रोबर्टसन रहेको उल्लेख गरिएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT