Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियउत्तरकाशीको सिल्क्यरा सुरुङमा १२ दिनदेखि फसेका ४१ जना मजदुरहरुको आज उद्धार हुने

उत्तरकाशीको सिल्क्यरा सुरुङमा १२ दिनदेखि फसेका ४१ जना मजदुरहरुको आज उद्धार हुने


एजेन्सी । भारतको उत्तरकाशीको सिल्क्यरा सुरुङमा १२ दिनदेखि फसेका ४१ जना मजदुरहरुको आज उद्धार हुने मिडिया रिपोर्टमा उल्लेख छ ।

अब कामदारहरूलाई जुनसुकै बेला निकाल्न सकिने बताइएको छ।

दुईवटा पाइप बिच्छ्याउन मात्रै बाँकी रहेको उद्धारमा संलग्न विज्ञहरुले बताएका छन् ।

यी पाइपहरू हिजो राति नै भित्र हाल्ने भए पनि भग्नावशेषमा रिबार देखिएपछि ड्रिलिंग मेसिनको काम रोकिएको थियो, त्यसपछि एनडीआरएफका कर्मचारीले पाइप भित्र पसेर रिबार काट्ने काम सुरु गरेका थिए ।

विज्ञहरूका अनुसार सबै कुरा ठीक भएमा केही समयपछि कामदारलाई बाहिर निकालिनेछ । बाहिर पनि सबै तयारी भइसकेको छ ।

सुरुङभित्र विद्युत्को काम हेर्दै आएका गिरिशसिंह रावतका अनुसार ड्रिलिङका क्रममा आउने रड काटेर बाँकी भागमा पाइप हाल्ने काम भइरहेको छ । अहिले मजदुर बचाउने अभियान अन्तिम चरणमा पुगेको छ । उद्धारकर्मीहरु निकै नजिक पुगिसकेको मिडिया रिपोर्टमा उल्लेख छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT