नयाँ आर्थिक वर्षलाई धितोपत्र बजारले देखायो हरियो झण्डा

काठमाडौँ, साउन १। धितोपत्र बजारले नयाँ आर्थिक वर्षलाई हरियो झण्डा देखाएर स्वागत गरेको छ ।

 

कारोबार रकम उल्लेख्य रुपमा बढी नभए पनि आर्थिक वर्ष २०७४/७५ को पहिलो दिन बजार बढेको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।

 

कुल १४९ कम्पनीका करिब १२ लाख ९४ हजार कित्ता सेयर करिब रु ६८ करोड १३ लाख मूल्यमा कारोबार भएको हो । कुल ०‍.९ विन्दुले बढेको बजार एक हजार ५८३ विन्दुमा पुगेर रोकिएको छ । उपसूचकमा भने बैंकिङ २.४१, वित्त क्षेत्र १०.९३ र बीमा समूह १.४८ बिन्दुले बढेको छ ।


होटल ५.८२, विकास बैंक ०.४४, जलविद्युत् समूह ८.९१, उत्पादन समूह ०.२१ र अन्य समूह ५.५ बिन्दुले घटेका छन् । बजारलाई बैंक, वित्त र बीमा समूहले मात्रै हरियो झण्डा देखाउने अवस्थामा पु¥याएका हुन् । 



Your Comment

थप समाचार

हेरौं बेलायती राजकुमार ह्यारीको विवाहका अफिसियल तस्बिरहरु

  • 2 hours ago
हेरौं बेलायती राजकुमार ह्यारीको विवाहका अफिसियल तस्बिरहरु

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मर्कलबीच गत शनिबार सम्पन्न वैवाहिक समारोहपछिका ३ अफिसियल तस्बिर सार्वजनिक भएका छन् ।

देखासिकी के का लागि ?

  • 7 hours ago
देखासिकी के का लागि ?

‘पल्लाघरे दाईले ट्याक्सीबाट राम्रो गरेका छन्, यसैले तिमी पनि ट्याक्सी व्यवसाय गर ।’

पूर्वी अफगानिस्तानमा तालिबानसँगको झडपमा १२ जना प्रहरीको मृत्यु

  • 7 hours ago
पूर्वी अफगानिस्तानमा तालिबानसँगको झडपमा १२ जना प्रहरीको मृत्यु

गजनी, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त गजनीको प्रहरी चौकीमा गएराति रातभर भएको सुरक्षा कारबाहीका क्रममा १२ जना प्रहरी अधिकारीको मृत्यु भएको छ ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

तातोहावाका कारण ६५ जनाको मृत्यु

तातोहावाका कारण ६५  जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा तातो हावाको कारण गएको तीन दिनयता कम्तीमा पनि ६५ व्यक्तिको मृत्यु भएको समाचार छ । 

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

‘फुच्चे ब्रुस्ली’ सामाजिक सञ्जालमा भाइरल

‘फुच्चे ब्रुस्ली’ सामाजिक सञ्जालमा भाइरल

एजेन्सी–बु्रस लिलाई नचिन्ने कमै होलान् । कुनै समयका विश्व चर्चित फाइटर तथा अभिनेता ब्रस लिको देवाशन भएको धेरै वर्ष भइसकेको छ । तर, उनको कला भने अझै पनि उत्तिकै चर्चामा रहेका छन् ।