अनौठो शारीरिक अंग भएका कारण विश्व रेकर्ड बनाएका ८ व्यक्ति

एजेन्सी । विश्व रेकर्ड बनाउन वा गिनिज बुकमा नाम लेखाउन अस्वभाविक क्षमता र सीप नै हुनुपर्छ भन्ने छैन ।


केही व्यक्तिले सीप र क्षमताबिना अनौठो रेकर्ड बनाउन सफल सफल भएका छन् ।

 

त्यस्ता व्यक्तिमध्ये यी ८ जना पनि पर्छन् जसले सबैभन्दा लामो शारीरिक अंग भएका कारण विश्व रेकर्ड बनाएका छन्ः


१. राधाकान्त राजभाई


राधाकान्त राजभाईको कानमा रहेका लामा रौंले उनलाई चर्चामा ल्याएको छ । उनको कानका रौं अन्य मानिसको कानका रौं भन्दा लामा मानिन्छन् ।


२.गेरकरी ब्रासो

 

हालसम्मको रेकर्ड अनुसार सबैभन्दा लामो जिब्रो निक स्टोबर्लको मानिन्छ । उनको जिब्रोका लम्बाई ३।९१ इन्च छ । तर गेरकरी ब्रासोले आफ्नो जिब्रो सबैभन्दा लामो भएको दावी गरेका छन् । उनको जिब्रोको ४.५ इन्च लामो छ ।


३. भ्यालेरी स्माग्ली

 

भ्यालेरी स्माग्लीका परेला संसार कै सबैभन्दा लामा छन् । लामा परेकाका कारण उनले विश्व रेकर्ड बनाएका हुन् ।


४. स्भेतलाना प्यान्क्रातोभा

 

स्भेतलाना सबैभन्दा लामा खुट्टा भएकी महिला हुन् । उनका खुट्टा ५१। ९ इन्च लामा छन् ।


५. म्याथ्यु म्याकग्रोरी

 

म्याकग्रोरीले खुट्टाका बुढी औंला लामा भएका कारण विश्व रेकर्ड बनाएका छन् । उनका बुढी औंला विश्वकै सबैभन्दा लामा मानिन्छन् । म्याकग्रोरीका बुढी औंलाको लम्बाई ५ इन्च रहेको छ ।


६. जि किउपिङ

 

किउपिङले पनि सबैभन्दा लामो शारीरिक अंगका कारण विश्व रेकर्ड बनाएकी छन् । उनको कपाल विश्वकै सबैभन्दा लामो मानिन्छ । किउपिङको कपाल ५।६ मिटर लामो छ ।


७. लि रेडमण्ड

 

लि रेडमण्डले पालेका नङ निकै लामा छन् । सन् १९७९ बाट पालेका उनका नङको लम्बाई ९० सेन्टिमिटर छ । सबैभन्दा लामा नङ पालेर नै रेडमण्डले विश्व रेकर्ड बनाउन सफल भएकी हुन् ।


८. मेहमत ओजुरेक

 

मेहमतको नाक संसार मै सबैभन्दा लामो मानिन्छ । उनको नाक ३.५ इन्च लामो छ ।



Your Comment

थप समाचार

कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

  • 6 hours ago
कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

निर्देशक कुशल श्रेष्ठले लण्डनबासी गायक सन्तोष विकको 'जुनीजुनी' बोलको गीतमा छुल्ठिमलाई अभिनय गराएका हुन् ।

नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

  • 8 hours ago
नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

मे १३ तारिख आइतबार लण्डनको एक्टनस्थित एबिआई कलेजमा परिषदको अधिवेसन हुंदैछ । अधिवेसनबाट संस्थाको नयां नेतृत्व चयन गर्न कृष्ण भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

  • 8 hours ago
महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

कमलनवेल्थ अन्तर्गतका ५३ मुलुकहरुको यो नेटवर्कको प्रमुखमा अहिले बेलायती महारानी एलिजावेथ द्धितिया छन् । महारानी स्वयमले पनि आफ्नो यो जिम्मेवारी आफुपछि युवराज चार्ल्सलाई नै दिने ईच्छा जाहेर गरेको बताइएक


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।