यी हुन् यूरुग्वेबाट विश्वकप खेल्ने २३ जनाको टोली

  • आइतबार, २० जेष्ठ, २०७५
  • 1 year ago
  • खेल
Education Park

काठमाडौं । रसिया विश्वकपको समूह ‘ए’मा रहेको यूरुग्वेले २३ सदस्यीय खेलाडीको सूची प्रकाशित गरेको छ । दक्षिण अमेरिकी देश यूरुग्वेका प्रशिक्षक ओस्कार ताबारेजले रुस विश्वकपका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

उनले निकालेको सूचीमा ग्याक्सटोन रामिरेज, निकोलास लोडेइरो र फेडी भाल्भेर्डी जस्ता खेलाडी अटेका छैनन् । 

 

अन्तिम २३ को सूची

 

गोलकिपर

 

फर्नांडो मुस्लेरा (गालाटासारे)

मार्टिन सिल्भा (वास्को दा गामा)

मार्टिन क्याम्पना (इन्डिपेन्डेन्ट)

 

डिफेन्डर

 

डिएगो गोडिन (एथ्लेटिको मड्रिड)

सेबस्टियन कोट्स (स्पोर्टिंग सीपी)

जोसे मारिया गिमिनेज (एथ्लेटिको मड्रिड)

म्याक्सिमिलिओ परेरा (एफसी पोर्तो)

गास्तोन सिल्भा (इन्डिपेन्डेन्स)

मार्टिन क्यासेर्स (लाजियो)

गुलमोरो भारेला (पेनालोल)

 

मिडफिल्डर्स

 

इहितान नान्देज (बोका जुनियर्स)

लुकास टोररेरा (साम्पोर्डिया)

मातिस भिसिनो (इन्टर मिलान)

फेडरिको भालभर्दे (रियल मड्रिड)

रोड्रिगो बान्टान्कर (युभेन्टस)

कार्लोस स्यान्चेज (मोन्टररी)

जियोर्जियन डे अर्रास्केटा (क्रुजिरोरो)

डिएगो लेक्सल्टर (जेनोआ)

क्रिस्टियन रोड्रिग्वेज (पेनारोल)

जोनाथन युरेटाभिस्किया (मोन्टररी)

निकोलस लोडिआरियो (सिएटल साउन्डर्स)

गास्टन रामिरिज (साम्पोर्डिया)

 

फरवार्ड

 

क्रिस्टियन स्टुआनी (जिरोना)

म्याक्सिमिलिओ गोमेज (सेल्टा भिगो)

एडिन्सन काभानी (पीएसजी)

लुइस स्वारेज (बार्सिलोना)

 


थप समाचार

एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

  • 7 hours ago
एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

शनिबार प्लमस्टिडको गेसो हलमा घोषणासभा गरेर वर्तमान कार्यसमितिका उपाध्यक्ष न्यौपानेले आउँदो कार्यकाल को अध्यक्षको लागि उम्मेदवारी घोषणा गरे । 

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 14 hours ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 14 hours ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।