IIMS College

ISMT

HUB Education

के तपाईलाई गाडी चढ्दा बान्ता आउँछ ? त्यसोभए यसो पो गर्ने कि !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

तपाई हामी मध्ये कतिजनालाई गाडी चढ्दा वाक्वाकी वा बान्ता आउने समस्या हुन्छ । विशेषगरी धेरै घुम्तिहरु भएको अप्ठेरो बाटोमा वान्ता आउने सम्भावना बढि हुन्छ । यदि तपाईं पनि यो समस्याबाट पिडित हुनुहुन्छ भने यी विधिहरुले तपाईंलाई राहत दिन सक्छन्

 

– गाडीमा यात्रा गरिरहँदा किताब पढ्ने वा मोबाइल चलाउने नगर्नुस । यसो गर्दा चक्कर लाग्छ र पेट बटार्छ ।

 

– यात्रामा निस्कँदा पेट खाली नराख्नुस । साथै पेट टन्न हुने गरी भारी चिज पनि नखानुस । अमिलो(पिरो खानेकुराबाट पनि टाढा रहनुस । यस्तो खानेकुरा पच्न समय लाग्ने भएकाले यात्रा गर्दा असुविधा हुन सक्छ ।

 

– यदि कारमा यात्रा गरिरहनु भएको छ भने सम्भव भएसम्म अगाडिको सिटमा बस्नुस । अगाडि बस्दा चक्कर लाग्दैन ।

 

– आफ्नो रुमालमा पुदिनाको तेलको केही थोपा छर्किनुस र यात्रा गर्दा बारम्बार सुँघिरहनुस । यसको अलावा पुदिनायुक्त चिया पनि पिउन सक्नुहुन्छ ।

 

– गाडी चढ्दा मुखमा अदुवाको सानो टुक्रा वा चकलेट राख्नुस । यसबाट वान्ता आउने जोखिम कम हुन्छ । यसका अलावा यात्रा गर्नुपूर्व अदुवा राखिएको चिया पिउनाले पनि फाइदा मिल्छ ।

 

– गाडीको झ्यालको शीशा ड्यामडुम बन्द नगर्नु । गाडीभित्र हावा पस्न दिनुस ।


थप समाचार

पुस्तक आयातमा लगाइएको भ्याट फिर्ता लिन माग

  • 22 minutes ago
पुस्तक आयातमा लगाइएको भ्याट फिर्ता लिन माग

काठमाडौँ । विदेशी पुस्तक आयातकर्ताहरुले पुस्तक आयातमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)प्रति आपत्ति जनाउँदै कर फिर्ता लिन पुनः अर्थमन्त्रालयसित माग गरेका छन् । मन्त्रालयले साउन १ गतेदेखि आया

बलात्कार गरी हत्या गर्ने दुई जनालाई आजीवन कारावास !

  • 23 minutes ago
बलात्कार गरी हत्या गर्ने दुई जनालाई आजीवन कारावास !

धनुषा । एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ । सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२ परवाहाका ३१ वर्

दशैँ तिहारमा कर्णालीमा खाद्यान्न अभाव नहुने

  • 28 minutes ago
दशैँ तिहारमा कर्णालीमा खाद्यान्न अभाव नहुने

काठमाडौँ । यसपालिको दशैँ तिहारमा कर्णालीमा खाद्य अभाव नहुने भएको छ । दशैँ, तिहारलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतले चाडपर्व शुरु हुनुअघि नै खाद्यान्न पठाइसकेको छ ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीकृष्ण बताउँछन्, यी ६ कुराहरुलाई कहिल्यै अपमान नगर्नु नत्र मनुष्यको नाश हुनेछ

श्रीकृष्ण बताउँछन्, यी ६ कुराहरुलाई कहिल्यै अपमान नगर्नु नत्र मनुष्यको नाश हुनेछ

काठमाडौं । श्रीमद् भागवतमा कैयौं पौराणिक कथाहरु रहेका छन् । यसका साथै जीवनका कैयौं नीति तथा रीतिरीवाजहरु यसमा समावेश गरिएको छ । भगवान कृष्णले आफ्नो उपदेशमा यस्तै एक नीति बताएका छन् । कृष्णले यस्ता ६ कुराहरुको बारेमा बताएका छन्, जसको बारेमा नराम्रो सोचेमा मानवलाई हानी पुग्न जान्छ । उक्त ६ कुराहरुको अपमान गरेमा मानिसले स्वयं यसको दुष्परिणाम झेल्नुपर्छ ।

विचित्र विश्व

विश्वकै कहालीलाग्दा १० पुलहरु

विश्वकै कहालीलाग्दा १० पुलहरु

एजेन्सी । विश्वमा विभिन्न ठाउँहरु रहेका छन् जसलाई पुलको माध्यमबाट जोड्ने गरिन्छ । आधुनिक युगको विकास सँगै यस्ता विभिन्न पुलहरु पनि निर्माण भएका छन् जुन मानवको कल्पना भन्दा बाहिर रहेका छन् । यसै सन्दर्भमा विश्वमा रहेका १० पुलहरुबारे जानकारी लिऔं जसमा यात्रा गर्न एकदमै डरलाग्दो हुन्छ ।