News | Tag: नरेन्द्र मोदी

माेदीले गरे ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना

1 month ago

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीलाई सुख, सुस्वास्थ्य र दीर्घजीवनका निम्ति पशुपतिनाथको निरन्तर कृपा रहिरहने कामना पनि प्रधानमन्त्री मोदीले आज ट्वीटमार्फत गरेका छन् ।

दिल्लीको हिंसात्मक प्रदर्शन उग्र भएपछि प्रधानमन्त्री मोदीको यस्तो आह्वान

1 month ago

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त हुन र आपसी भाइचारा नभुल्न आह्वान गरेका छन् । केन्द्रीय राजधानी नयाँदिल्लीमा गत आइतबारदेखि भइरहेको प्रदर्शन थप हिंसात्मक हुँदै गएपछि बुधबार उनले शान्त हुन आह्वान गरेका हुन् । जतिसक्दो चाँडो अवस्थालाई सामान्य बनाउन पनि उनले आन्दोलनकारी र अन्य सरोकारवालाहरु सबैलाई आग्रह गरेका छन् ।

जब रिक्शा चालकले प्रधानमन्त्री नरेन्द्र मोदीलाई छोरीको बिहेमा निम्तो दिए

1 month ago

एजेन्सी । भारतमा वाराणसीमा रिक्शा चलाएर परिवार पाल्ने डोमरी गाउँका मंगल केवटको घरमा खुसी छाएको छ ।

भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल आउँदै

2 months ago

बिराटनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः नेपाल भ्रमण आउने भएका छन् । नेपालले भ्रमण वर्ष २०२० मनाइरहेको बेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निम्तो स्विकार गर्दै नेपाल आउन लागेका हुन् । मंगलबार बिराटनगरस्थित एकीकृत भन्सार चौकीको भिडियो कन्फ्रेन्समार्फत संयुक्त उद्घाटन गर्दै ओलीले निम्तो दिएका थिए । मोदीले ओलीसँग नजिकको सम्बन्ध रहेको उल्लेख गर्दै नेपालप्रति रहेको गहिरो प्रेमका कारण नेपाल आउने कार्यक्रम बनाउने बताए ।

विद्यार्थी र अभिभावकलाई कक्षा लिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

2 months ago

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार विद्याथी, शिक्षक तथा अभिभावकहरुसँगै ‘परिक्षामा चर्चा’ गर्दैछन् । कार्यक्रममा मोदीले ‘मूल्यवान सुझाव’ प्रस्तुत गर्नेछन् ।

मोदी किन पुगे ब्राजिल ?

4 months ago

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार ब्राजिल आइपुगेका छन् । दुईदिने औपचारिक भ्रमणका लागि उनी ब्राजिल पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।

थाहानगरमा नरेन्द्र मोदीको तस्वीर जलाए (फोटोफिचर)

4 months ago

काठमाडौ ।भारतको नयाँ नक्सामा नेपाली भूमि परेको भन्दै मकवानपुर थाहानगरमा स्वतस्फूर्त रुपमा एक समूहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर जलाएका छन । विरोध ¥याली सहित नाराबाजी गरेर थाहा नगरपालिकाको शिखरकोटमा मोदीको तस्वीर जलाइएको हो ।

चर्चामा मोदी, आमिर र शाहरुखको सेल्फी

5 months ago

एजेन्सी । एकै तस्बिरमा ३ जना व्यक्तित्वहरु जमघट भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो फेसबुकको अफिसियल पेजबाट उक्त तस्बिर सार्वजनिक गरेका हुन् ।

पर्यावरण संरक्षणका लागि भन्दै महिलाहरुले पिँठ्युमा टाटु खोपेपछि...

6 months ago

एजेन्सी । भारतको गुजरातमा नवरात्री उत्सवको क्रममा सजावटमा यस पटक टाटुको फेसन बदलिएको छ । महिलाहरु पिँठ्युमा हाउडी मोदी कार्यक्रम, प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मिटिङ, चन्द्रयान–२, आर्टिकल ३७०, ३५ए जस्ता मुद्धाहरु पर्यावरण संरक्षणका लागि भन्दै उठाएका छन् ।

प्लाष्टिकजन्य सामग्रीहरुको प्रतिबन्ध लगाउने व्यवस्था गर्न मोदीको जोड

6 months ago

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक पटक मात्रै प्रयोग हुने प्लाष्टिकजन्य सामग्रीहरूलाई प्रतिबन्ध लगाउन जोड दिएका छन् । भारतमा देशभरी र विश्वभरी नै आगामी दिनमा यस्ता प्लाष्टिकजन्य सामग्रीहरुको प्रतिबन्ध लगाउने व्यवस्था गर्न आवश्यक भएको उनले सोमबार बताए ।

Page 1 of 2

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।