News | Tag: बार्सिलोना

बार्सिलोनाका खेलाडीको ७० प्रतिशत तलब कटौती

20 hours ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले खेलाडीहरुको पारिश्रमिकमा भारी कटौती गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणको कारण क्लबको आम्दानीको स्रोतहरु ठप्प भइरहेको बेला क्लबले खेलाडीहरुको पारिश्रमिकमा ७० प्रतिशत कटौती गर्ने भएको हो ।

बार्सिलोनाले सबै खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने

1 week ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले आफ्ना खेलाडीहरुको तलब कटौती गर्ने भएको छ । कोरोना भाइरस (कोभिड– १९) को संक्रमणको कारण क्लबको आम्दानीका स्रोतहरु बन्द भएपछि क्लबले सबै खेलाडीहरुको ७० प्रतिशत तलब कटौती गर्ने प्रस्ताव खेलाडीहरु समक्ष गर्न लागेको हो ।

तलब कटौती गर्ने सम्बन्धमा मेसी लगायतका खेलाडीसँग बैठक बस्दै बार्सिलोना

1 week ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले खेलाडीहरुको तलब कटौतीको सम्बन्धमा बैठकको आयोजना गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण क्लबको आम्दानीका स्रोतहरु ठप्प भइरहेको बेला खेलाडीहरुसँग वार्ता गरेर तलब कटौती गर्ने योजनाका साथ बार्सिलोना बैठकमा बस्न लागेको हो ।

मेसीले बार्सिलोनाका ५ खेलाडीलाई अन्यत्र जान नदिने

2 weeks ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेसीले आउँदो ट्रान्सफर विन्डोमा पाँच मुख्य खेलाडीहरुलाई अन्य क्लब जान नदिने भएका छन् ।

नापोलीसँगको खेल बन्द रंगशालामा खेलाउँदा बार्सिलोनालाई ६ मिलियन घाटा

3 weeks ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले नापोलीविरुद्धको खेल बन्द रंगशालामा खेलाउँदा क्लबलाई ६ मिलियन युरो घाटा लाग्ने बताएका छन् । क्याम्प नाउमा हुन लागेको च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा दर्शकको उपस्थिति नरहने निर्णय भएसँगै उनले क्लबलाई ६ मिलियन घाटा लाग्ने बताएका हुन् ।

बार्सिलोनाका खेलाडी सहायक प्रशिक्षकसँग रुष्ट

4 weeks ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका खेलाडीहरु सहायक प्रशिक्षक एडर सरावियासँग रुष्ट बनेका छन् । आइतबार राति रियल मड्रिडको घरेलु मैदानमा भएको खेलको क्रममा उनले गरेको हर्कत तथा प्रयोग गरेका शब्दको कारण खेलाडीहरु उनीप्रति रुष्ट बनेका हुन् ।

एल क्लासिकोको नतिजा बार्सिलोनालाई भन्दा पनि रियललाई चाहिएको सेटियनको भनाई

1 month ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनले एल क्लासिकोमा राम्रो नतिजा बार्सिलोनालाई भन्दा रियल मड्रिडलाई चाहिएको बताएका छन् । आइतबार राति हुन लागेको खेल अघि पत्रकारहरुसँग बोल्दै सेटियनले रियल मड्रिड बार्सिलोनाभन्दा अंक तालिकामा पछि रहेको हुनाले रियललाई जित्ने दबाब रहेको बताएका हुन् ।

बार्सिलोनालाई रोक्न नापोलीले कस्तो खेल खेल्ला ?

1 month ago

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा आज बार्सिलोनाले इटालियन क्लब नापोलीको सामना गर्दैछ । इटालियन घरेलु लिगको छैटौं स्थानमा रहेको नापोली ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको सामना गर्नको लागि तयार रहेको प्रशिक्षक जेनारो गाटुसोले बताएका छन् ।

‘हरामी मेसी खेलकै बेला आराम गर्छन्’

1 month ago

एजेन्सी । स्पेनि क्लब बार्सिलोनाले आगामी खेल घरेलु मैदान क्याम्प नाउमा एइबारविरुद्ध खेल्दैछ । शनिबार राति नेपाली समयअनुसार ८ः४५ बजे शुरु हुने खेलमा बार्सिलोनाका कप्तान लियोनल मेसीलाई आराम दिनसक्ने कुरा छ ।

बार्सिलोनाले मार्टिन ब्रेथवेटलाई अनुबन्ध गर्दै

1 month ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले मार्टिन ब्रेथवेटलाई अनुबन्ध गर्ने भएको छ । चोटको कारण ओस्माने डेम्बेले पूर्ण रुपमै सिजनका खेलहरु गुमाउने भएपछि बार्सिलोनाले लेगानेसका फरवार्ड ब्रेथवेटलाई अनुबन्ध गर्न लागेको हो ।

Page 1 of 13

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।