भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा आउँदैं

काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी कात्तिकमा नेपाल भ्रमणमा आउने भएका छन् । विस्तृतमा


रोएटर्सका पत्रकारको मुद्दाबाट पछि हट्न आग्रह

रोएटर्सका पत्रकारको मुद्दाबाट पछि हट्न आग्रह

म्यान्मारमा रोहिंग्या समुदायको पक्षमा रिपोर्टिङ गरी यहाँको सैनिक कानूनको उल्लङ्घन गरेको आरोपमा लगाइएको मुद्दालाई रद्द गर्न एक न्यायाधीशलाई सोमबार आग्रह गरिएको हो ।

बाढीका कारण मृत्यु हुनेको संख्या ३२ पुग्यो

बाढीका कारण मृत्यु हुनेको संख्या ३२ पुग्यो

नयाँदिल्ली । भारतको उत्तरपूर्वी आसाम प्रदेशमा बाढी पहिरोका कारण मृत्यु हुनेहरूको संख्या ३२ पुगेको छ ।

हवाई आक्रमणमा परी २४ जनाको मृत्यु

हवाई आक्रमणमा परी २४ जनाको मृत्यु

मैमान, अफगानिस्तान । अफगानी सुरक्षाकर्मीहरूको हवाई आक्रमणमा परी अफगानिस्तानमा २४ भन्दा बढी तालिवान लडाकू मारिएका छन् ।

स्पेनमाथि ऐतिहासिक जित हातपारेपछि रसियामा खुशीयाली

स्पेनमाथि ऐतिहासिक जित हातपारेपछि रसियामा खुशीयाली

मस्को । रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको खबर छ ।

चट्याङबाट पाँच जनाको मृत्यु

चट्याङबाट पाँच जनाको मृत्यु

नयाँ दिल्ली । पूर्वी भारतीय राज्य बिहारमा चट्याङमा परी पाँच व्यक्तिको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।

ट्रम्पलाई आपत्त, पूर्व वकिलले विपक्षमा न्यायाधिकारीलाई सघाउने

ट्रम्पलाई आपत्त, पूर्व वकिलले विपक्षमा न्यायाधिकारीलाई सघाउने

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल मिसेल कोहेनले सर्वप्रथम आफू आफ्नो परिवार र देशप्रति इमानदार रहने बताएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पको विपक्षमा न्यायाधिकारीलाई सघाउने इच्छा रहेको सङ्केत गर्दै कोहेनले समाचार संस्था एबीसीसँगको अन्तर्वार्तामा भने,‘प्रष्ट भन्नुपर्दा मेरी पत्नी, छोराछोरी र देशप्रति मेरो सबैभन्दा बढी निष्ठा रहने छ।’

मलेसियामा आप्रवासी बोकेको डुंगा पल्टिँदा १ जनाको मृत्यु, १८ बेपत्ता

मलेसियामा आप्रवासी बोकेको डुंगा पल्टिँदा १ जनाको मृत्यु, १८ बेपत्ता

क्वालालम्पुर । मलेसियाको सीमा क्षेत्रमा पर्ने समुद्री इलाकामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने १८ जना हराइरहेका छन्।

द्वन्द्वका कारण दक्षिणी सिरियाबाट २ लाख ७० हजार विस्थापित

द्वन्द्वका कारण दक्षिणी सिरियाबाट २ लाख ७० हजार विस्थापित

अम्मान । सिरियाको दक्षिणी क्षेत्रमा भएको द्वन्द्वका कारण दुई लाख ७० हजार सिरियाली नागरिक विस्थापित भएका छन्। विस्थापितहरूको सङ्ख्या बढ्दै गएर पौने तीन लाख पुग्न लागेको संयुक्त राष्ट्रसंघीय निकायले सोमबार जनाएको छ।

मालदिभ्समा प्रजातन्त्र पुनस्र्थापना होला ?

मालदिभ्समा प्रजातन्त्र पुनस्र्थापना होला ?

माले । मालदिभ्सको विपक्षी राजनीतकि दलले यहाँका शक्तिशाली राष्ट्रपति अब्दुल्लाह यामिनसँग प्रतिस्पर्धा गर्न सक्षम नेता भन्दै इब्राहिम मोहम्मद सोलिहलाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनाएको छ ।

मोदीलाई पक्राउ गर्न इन्टरपोलमा ‘रेड कर्नर नोटिस’ जारी

मोदीलाई पक्राउ गर्न इन्टरपोलमा ‘रेड कर्नर नोटिस’ जारी

काठमाडौं । फरार निरव मोदीलाई पक्राउ गर्नका लागि इन्टरपोलले ‘रेड कर्नर नोटिस’ जारी गरेको छ । भारतीय बैंक ठगीमा दोषी पाएपछि सोमबार फरार रहेका मोदीलाई पक्राउ गर्न नोटिस जारी गरेको हो ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

एजेन्सी । दिल्लीमा दर्दनाक घटना घटेको छ । सम्पत्तिका लागि दाजुभाइबीच मनमुटावले चरम रुप लिँदा हत्यासम्मको घटना घटेको छ । सम्पत्तिको विवामा एक जना दाइले आफ्नै भाइको हत्या गरेका छन् ।