यो देशमा भइरहेको छ कोरोना पार्टी, जानी जानी फैलाउँदैछन् कोरोना भाइरस

एजेन्सी । विश्वमा कोरोना भाइरसका बिरामीहरू तीब्र गतिमा बढी रहेका छन् । सबैभन्दा बढी कोरोनाको मारमा परेको देश हो अमेरिका । हालसम्म अमेरिकामा ७८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या १३ लाख २१ हजारभन्दा बढी रहेको छ । विस्तृतमा


एक युवकले आफ्नै प्रेमिकाको दुई महिने कुकुरको टाउकोमा टोकेपछि...

एक युवकले आफ्नै प्रेमिकाको दुई महिने कुकुरको टाउकोमा टोकेपछि...

एजेन्सी । विश्वमा केही यस्ता अनौठा घटनाहरु घटिरहेका हुन्छन् जसबारे हामी जान्न उत्सुक हुन्छौँ । केही यस्तै रोचक घटना अमेरिकामा घटेको थियो ।

अनौठो ! जब एक बच्चाले दुईपटक जन्म लिए

अनौठो  ! जब एक बच्चाले दुईपटक जन्म लिए

एजेन्सी । आमाको गर्भबाट हरेक बच्चाले एकपटक मात्र जन्म लिने गर्छन् । यदी तपाईलाई कसैले आफ्नी आमाको गर्भबाट एक बच्चाले दुई पटक जन्म लिएको कुरा भन्यो भने तपाईले सहजै पत्याउन सक्नुहुन्न । तर, अमेरिकामा यस्तै चमत्कार भएको छ ।

अदभुत क्षमता भएका एक नेपाली बालक

अदभुत क्षमता भएका एक नेपाली बालक

एजेन्सी । नेपालमा एक यस्ता अद्भुत बालक छन् जो छामेर वा सुधेर कुनै पनि बस्तुबारे बताउन सक्छन् । करिब एक वर्ष अगाडि उनी सिधाकुरा जनतासँग कार्यक्रममा आफ्नो कला देखाएपछि भाइरल भएका थिए ।

हेर्नुहोस् विश्वकै मोटा किशोर आज यस्तो देखिन्छन्

हेर्नुहोस् विश्वकै मोटा किशोर आज यस्तो देखिन्छन्

एजेन्सी । विश्वकै मोटा किशोरबारे सामाजिक सञ्जालमा धेरै नै टिका टिप्पणी भएको थियो । तर, एकाएक उनीबारे चर्चा हुन छोड्यो । इण्डोनेसियाका यी बालक जो १० वर्षका थिए तब उनको शरिरमा ३० वटा स्टोन रहेको थियो ।

११८ वर्षदेखि लगातार बलिरहेको बल्ब

११८ वर्षदेखि लगातार बलिरहेको बल्ब

एजेन्सी । सामान्यतया कुनै पनि बिजुली बल्ब किन्नुपर्दा कम्पनीले त्यसमा मुश्किलले दुई–तीन वर्षको ग्यारेन्टी दिने गर्छ । तर कुनैपनि बल्ब लगातार दुई–तीन वर्षसम्म लगातार बलिरहने सायदै हुन्छ ।

अनौठो परम्परा ! आमा छोरीको एउटै श्रीमान्

अनौठो परम्परा ! आमा छोरीको एउटै श्रीमान्

एजेन्सी । हरेक ठाउँको आफ्ना आफ्ना संस्कृति र रीतिरिवाज रहेका छन् । तर, केही यस्ता अनौठा रीतिहरु पनि रहेका छन् जसले अधिकांशलाई आश्चर्य चकित पार्ने गर्छन् । यस्तै रीति बंगलादेशमा रहेको छ ।

एक यस्ता व्यक्ति जसले अन्तरिक्षबाट हामफाले

एक यस्ता व्यक्ति जसले अन्तरिक्षबाट हामफाले

एजेन्सी । विश्वमा केही यस्ता व्यक्तिहरु रहेका छन् जो नयाँ र अनौठो रेकर्ड बनाउन ललायित हुन्छन् । कोही यस्ता कार्यमा सफल भएका छन् भने कोही बारम्बार असफल भए पनि हार भने मारेका छैनन् ।

राधा चरित्र !

राधा चरित्र !

एजेन्सी । राधा जसलाई राधीका, राधे, अदी नामले पनि चिनिन्छ भगवान श्री कृष्णकी बाल्यकालकी सखा थिईन् भगवान श्रीकृष्णले राधाजीको सँग निकुञ्ज वन र वृन्दावन हजारौ लिला रचाएका थिए।

जहाँ शव गाड्नका लागि जमिन करोडौं मूल्यमा किन्नुपर्छ

जहाँ शव गाड्नका लागि जमिन करोडौं मूल्यमा किन्नुपर्छ

एजेन्सी । सामान्यतया शव गाड्नका लागि ठाउँ–ठाउँमा चिहान बनेको हुन्छ तर त्यहाँ सायदै पैसा तिर्नुपर्छ । तर विश्वमा यस्तो देश पनि रहेको छ, जहाँ शवलाई गाड्नका लागि पनि जमिन किन्नुपर्छ र सबभन्दा अचम्मको कुरा के रहेको छ भने त्यहाँ जमिनको सानो टुक्राको मूल्य कराडौं रुपैयाँ पर्न जान्छ ।

सुन्दै आश्चर्य लाग्ने ! पढेकै भरमा विश्वविद्यालयले डिग्री प्रदान गरेका जनावरहरु

सुन्दै आश्चर्य लाग्ने ! पढेकै भरमा विश्वविद्यालयले डिग्री प्रदान गरेका जनावरहरु

एजेन्सी । विश्वमा नै मानिसले गरेको प्रगतिको निकै चर्चा गरिन्छ । उनीहरुले पढाइमा राखेको दख्खलतालाई आज पनि कसैले प्रश्न उठाउन सक्दैन । शैक्षिक उपाधि हासिल गर्न मानिसले रातदिन एक गरेको खबर देख्न र सुन्न पाइन्छ । तर, शैक्षिक उपाधि हासिल गर्न मानिससँगै केही जनावरपनि उत्तिकै अब्बल सावित भएको छ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।