अमेरिकामा जनरल मोटर्सका ४६ हजार मजदूर हडतालमा

डेट्रोएट । अमेरिकास्थित युनाइटेड अटो वर्कर्स युनियनले जनरल मोटर्स (जिएम) विरुद्ध सोमबार राष्ट्रव्यापी हडताल शुरु गरेको छ । मजदूरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६ हजार मजदूर हडतालमा उत्रिएका हुन् । विस्तृतमा


फ्रेन्च क्लब लियोनविरुद्ध स्पेनिस क्लब बार्सिलोना ५–१ ले विजयी

फ्रेन्च क्लब लियोनविरुद्ध स्पेनिस क्लब बार्सिलोना ५–१ ले विजयी

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफको १६ को दोस्रो लेगमा हिजो राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब लियोनलाई ५–१ले पराजित गरेको छ । घरेलु मैदानमा समग्रमा पनि ५–१को जितले बार्सिलोना क्वाटरफाइनल पुगेको हो ।

विद्यालय भवन भत्किँदा केही बालबालिकाको मृत्यु भएको आशङ्का

विद्यालय भवन भत्किँदा केही बालबालिकाको मृत्यु भएको आशङ्का

लागोस, नाइजेरिया । नाइजेरियाको व्यवसायिक क्षेत्रमा रहेको एउटा विद्यालयको भवन बुधबार भत्किँदा केही बालबालिकाको मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गरी अधिकारीले बताएका छन् ।

ब्राजिलको एक विद्यालयमा गोली चल्दा आठ जनाको मृत्यु

ब्राजिलको एक विद्यालयमा गोली चल्दा आठ जनाको मृत्यु

साओ पाउलो । ब्राजिलको साओ पाउलो नजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तिमा केही व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ अध्ययनका लागि यूरोप पठाइने

दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ अध्ययनका लागि यूरोप पठाइने

अदिस अबाबा, इथियोपिया । इथियोपियाले दुर्घटनाग्रस्त इथियोपियन एअरलान्सको बोइङ ७२७ म्याक्स विमानको ब्लाक बक्समा रेकर्ड भएका गतिविधि अध्ययन तथा विश्लेषणका लागि यूरोप पठाउने निर्णय भएको विमान कम्पनीका प्रवक्ताले बुधबार जानकारी गराएका छन् ।

'तिमी निरङ्कुश हौँ, तिमीले साना बालबालिकाको सामुहिक हत्या गरेका छौँ'

'तिमी निरङ्कुश हौँ, तिमीले साना बालबालिकाको सामुहिक हत्या गरेका छौँ'

इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुलाई निरङ्कुश शासकको संज्ञा दिँदै उनले प्यालेष्टिनी बालबालिकाको सामुहिक हत्या गरेको आरोप बुधबार लगाएका छन् ।

हङकङमा सुनको मूल्य बढ्यो

हङकङमा सुनको मूल्य बढ्यो

हङकङ । हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । बजारमा प्रति ३७ ग्राम (एक टायल) सुनको मूल्य १२ हजार २१० हङकङ डलर (करिब एक हजार ५५६ अमेरिकी डलर) मा किनबेच भएको छ ।

मेक्सिकोमा पत्रकारको हत्या मानवता विरुद्ध अपराध –आइसीसी

मेक्सिकोमा पत्रकारको हत्या मानवता विरुद्ध अपराध –आइसीसी

मेक्सिका सिटी । अन्तर्राष्ट्रिय फौजदारी अदालत -आइसीसी- ले मेक्सिकोमा सन् २०१२ बाट २०१८ सम्ममा मारिएका १०२ जना पत्रकार विषयमा गरेको अनुसन्धानका क्रममा यो मानवताविरुद्धको अपराध भएको निकर्ष निकालेको ‘रिपोर्टर्स विदाउट बोडर्स’ले जनाएको छ ।

भक्सवागनले सात हजार कर्मचारी हटाउने

भक्सवागनले सात हजार कर्मचारी हटाउने

फ्राङ्कफर्ट । जर्मनीको कार निर्माता कम्पनी भक्सवागनले विद्युतीय कार उत्पादनमा आफूलाई रुपान्तरण गर्ने उद्देश्यले सन् २०२३ भित्रमा कम्पनीमा कार्यरत करिब सात हजार कर्मचारी कटौती गर्ने जनाएको छ ।

उत्तर कोरियाका बारेमा दक्षिण कोरिया र अमेरिबीच फेरि भेटवार्ता

उत्तर कोरियाका बारेमा दक्षिण कोरिया र अमेरिबीच फेरि भेटवार्ता

सियोल । दक्षिण कोरियाका एकजना उच्च अधिकारी उत्तर कोरियाका बारेमा “कार्य समूह” को बैठकका लागि बुधबार संयुक्तराज्य अमेरिका प्रस्थान गरेका छन् ।

अमेरिका चीन व्यापार विवाद अन्त्य गर्न अन्तिम वार्ता

अमेरिका चीन व्यापार विवाद अन्त्य गर्न अन्तिम वार्ता

वासिङटन, संयुक्त राज्य अमेरिका । व्यापार विवाद समाधानका लागि जिम्मेवारी दिइएका अमेरिकी उच्च अधिकारी रोवर्ट लाइटहाइजरले अमेरिका र चीनबीचको व्यापार विबाद अन्त्यका लागि अन्तिम र परिणाममुखी नतिजानजिक पुगेको बताएका छन् । तर सम्झौताको मिति तोकिहाल्न भने अझै केही बिषयमा छलफल चलिरहेकाले हतार गरिहाल्न नहुने उनले बताए ।

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको विहीबारको तपाईको भाग्य– असोज २ गते

यस्तो रहेको विहीबारको तपाईको भाग्य– असोज २ गते

वि.सं. २०७६ साल असोज ०२ गते । विहीबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि पंचमी, २४ घडी ५८ पला, दिउसो ०३ बजेर ५० मिनेट उप्रान्त षष्ठी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५० मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट ।

विचित्र विश्व

विश्वकै कहालीलाग्दा १० पुलहरु

विश्वकै कहालीलाग्दा १० पुलहरु

एजेन्सी । विश्वमा विभिन्न ठाउँहरु रहेका छन् जसलाई पुलको माध्यमबाट जोड्ने गरिन्छ । आधुनिक युगको विकास सँगै यस्ता विभिन्न पुलहरु पनि निर्माण भएका छन् जुन मानवको कल्पना भन्दा बाहिर रहेका छन् । यसै सन्दर्भमा विश्वमा रहेका १० पुलहरुबारे जानकारी लिऔं जसमा यात्रा गर्न एकदमै डरलाग्दो हुन्छ ।