जर्मनीको अर्थतन्त्र निरन्तर कमजोर

बर्लिन । जर्मनीमा व्यापारिक गतिविधिले लगातार ओरालो लागेपछि यहाँको व्यवसायिक नेतृत्वको ‘सोच थप चिसिएकोे’ जर्मनीको इन्टिच्युट फर इकोनोमिक रिसर्च (आइएफओ) ले म्यूनिकमा सोमबार सार्वजनिक गरेको व्यवसायिक अध्ययन प्रतिवेदनले देखाएको छ । विस्तृतमा


नेपालका ह्यारी भण्डारी भए अमेरीकाको सामसद

नेपालका ह्यारी भण्डारी भए अमेरीकाको सामसद

अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारीले प्रतिनिधिसभाको चुनाव जितेका छन् । गएको जुन २६, २०१८ मा भएको प्रथम चरणको चुनावमा डेमोक्र्याटिक दलका तर्फबाट उनी दोश्रो स्थानमा विजयी भएका थिए । बुधबार सम्पन्न भएको मध्यावधि चुनावमा उनी दोश्रो स्थानमा विजयी भएका छन् ।

साउदी राजपरिवारको आलोचना गर्दा पत्रकार खशोग्गीको हत्या !

साउदी राजपरिवारको आलोचना गर्दा पत्रकार खशोग्गीको हत्या !

इस्तानबुल । आफ्नो देशका पत्रकार जमाल खशोग्गीको हत्या बारे थप अनुसन्धान गर्न साउदी अरबले एउटा टोली टर्कीतर्फ पठाएको छ । खशोग्गीको हत्या भएको ठाउँ टर्कीको राजधानी इस्तानबुलतर्फ टोलीलाई पठाइएको अधिकारीहरुले जनाएका छन् ।

हङ्गेरीका जेष्ठ नागरिकको १११ बर्षको उमेरमा निधन

हङ्गेरीका जेष्ठ नागरिकको १११ बर्षको उमेरमा निधन

बुडापेष्ट । हंगेरीका सवैभन्दा जेष्ठ नागरिक इस्टभान्ने बेलिकको निधन भएको छ । “अन्ट काटी”को रुपमा पनि चिनिने बेलिकको १११ बर्षको उमेरमा निधन भएको हङ्गेरीका सञ्चार माध्यमहरुले सोमबार जनाएका छन् । उनको गत शनिबार निधन भएको समाचारमा जनाइएको छ ।

म्यान्मारका केही शरणार्थी स्वदेश फर्काइने

म्यान्मारका केही शरणार्थी स्वदेश फर्काइने

याङ्गुन । म्यान्मारले आफ्नो देशबाट विस्थापित भएर बंगलादेशमा रहिबसेका दुई हजार २६० जनालाई डिसेम्बर १५ देखि फिर्ता लिने जनाएको छ । म्यान्मारको रखाइन राज्यका अधिकारीहरुको भनाइ उद्धृत गर्दै सरकारी सञ्चार माध्यम ग्लोबल न्यू लाइटले उक्त जानकारी दिएको छ ।

चिनीया बजार अझ खुला गर्ने राष्ट्रपति सीको प्रतिबद्धता

चिनीया बजार अझ खुला गर्ने राष्ट्रपति सीको प्रतिबद्धता

साङ्घाइ । राष्ट्रपति सी जिनपिङले चिनीया बजारको पहुँचलाई खुला गर्ने सोमबार प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ठूला अर्थतन्त्र भएका विदेशी सरकारहरुले चीनले प्रतिबद्धता व्यक्त गरेबमोजिम सुधारका कदमहरु नचालेको आरोप लागिरहेको समयमा राष्ट्रपति सीको यस्तो प्रतिबद्धता आएको हो ।

चीनसँग त्रसित छन् यी देशहरु

चीनसँग त्रसित छन् यी देशहरु

डोकलाम विवादलाई लिएर दुई देशका मिडियादेखि राजनीतिज्ञहरुको वैचारिक द्वन्द्व पनि उस्तै रहेको छ । सन् १९६२ मा भएको युद्धमा चीनले भारतलाई पराजित गरेको थियो । चीनको सैन्यबल निकै शक्तिशाली भएका कारण पनि भारतले चीनसँग जोरी खोज्न धेरै पटक सोच्नुपर्ने विज्ञहरुको भनाइ छ ।

श्रीलंकाली संसदको बैठक नोभेम्बर १४ मा– राष्ट्रपति सिरिसेना

श्रीलंकाली संसदको बैठक नोभेम्बर १४ मा– राष्ट्रपति सिरिसेना

कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले संसदको बैठक नोभेम्बर १४ का दिन बोलाइने घोषणा गरेका छन् । बढ्दो राजनीतिक सङ्कटलाई समाप्त गर्न सांसदहरुले माग गरिरहेका बेला राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन् ।

अमेरिका दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास हुने

अमेरिका दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास हुने

सोल । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाकाबीचमा हुने भनिएको संयुक्त सैन्य अभ्यास पुनः शुरु हुने भएको छ ।

बाबुको शव देऊ– खशोग्जीका छोराहरु

बाबुको शव देऊ– खशोग्जीका छोराहरु

वासिङ्टन । हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्जीका छोराहरुले साउदी सरकार समक्ष बाबुको शरीर देखाउन आग्रह गरेका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनलाई दिएको अन्तर्वार्तामा छोराहरुले खशोग्जीको शवको धार्मिक विधिअनुसार दाहसंस्कार गर्न साउदी सरकारसँग यस्तो आग्रह गरेका हुन् ।

अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामा बारे १० रोचक तथ्यहरु

अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामा बारे १० रोचक तथ्यहरु

अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामा बारे १० रोचक तथ्यहरु

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।