श्रीलङ्काकामा दाजु राष्ट्रपति, भाई प्रधानमन्त्री

कोलम्बो, श्रीलङ्का । श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेका छन् । श्रीलङ्कामा गृहयुद्धको कारण बनेका तमिल टाइगर्स विरूद्धको लडाईमा सशक्त भूमिका खेलेका महिन्दा राजापाक्षले सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । विस्तृतमा


अमेरिकालाई ‘जि ७’ का अर्थमन्त्रीहरुको चेतावनी

अमेरिकालाई ‘जि ७’ का अर्थमन्त्रीहरुको चेतावनी

विस्ट्लर । स्टील र एलुमिनियममा कर लगाउने अमेरिकी सरकारको निर्णयका विरुद्धमा युरोपेली युनियन आवद्ध अर्थमन्त्रीहरु एक भएर प्रतिकारमा उत्रिएका छन् ।

रुसी हतियार ल्याएमा कतारमाथि सैन्य आक्रमण गर्ने साउदी अरबको चेतावनी

रुसी हतियार ल्याएमा कतारमाथि सैन्य आक्रमण गर्ने साउदी अरबको चेतावनी

पेरिस । रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ ।

डेनमार्कमा बुर्क लगाउन प्रतिबन्ध

डेनमार्कमा बुर्क लगाउन प्रतिबन्ध

एजेन्सी । डेनमार्कले आफ्नो मुलुकमा मुख ढाक्ने कपडा पहिरनमाथि प्रतिबन्ध लगाएको छ । अहिले पारित गरिएको प्रस्तावमा मुस्लिम महिलाहरुले अनुहार ढाक्ने बुर्का पनि पर्दछ । यसअघि अन्य युरोपियन मुलुकहरुले यस किसिमको निर्णय गरेकोमा डेनमार्कले पनि यो योजना अघि सारेको हो । डेनमार्कको संसदमा यसबारे भएको निर्वाचनमा ७५ सांसद्ले प्रतिबन्धको पक्षमा भोट गरेका थिए । यो कानुन डेनमार्कको सेन्टर राइट गभर्निंग गठबन्धनले प्रस्ताव गरेको थियो ।

स्पेनको नयाँ प्रधानमन्त्रीले आज सपथ लिने

स्पेनको नयाँ प्रधानमन्त्रीले आज सपथ लिने

मड्रिड । स्पेनका नवनिर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेजले शनिबार सपथग्रहण गर्ने भएका छन् । निवर्तमान प्रधानमन्त्री मारिआनो राजोएले आवश्यक विश्वासको मत संसद्मा पाउन नसकेपछि सान्चेज शुक्रबार नयाँ प्रधानमन्त्री बनेका हुन् ।

शिखर वैठक जुन १२ मैःट्रम्पद्वारा पुष्टि

शिखर वैठक जुन १२ मैःट्रम्पद्वारा पुष्टि

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग जुन १२ मा सिङ्गापुरमा हुने भनिएको शिखर वार्ता पूर्वनिधारित समयमै हुने बताएका छन् ।

जुन १२ को वार्ताको प्रतिक्षा

जुन १२ को वार्ताको प्रतिक्षा

काठमाडौँ । आफ्न नागरिकलाई एकले अर्को देशमा छिर्न पनि नदिने र आफूसँगका शक्तिशाली आणविक अस्त्रले नै एक अर्कोलाई सिध्याइदिनेसम्मका धम्की र व्यवहारको सामना गरीआएका अमेरिका र उत्तर कोरियाबचि हुनलागेको भ्रमणको प्रतिक्षामा यतिखेर विश्व समुदाय नै रहेको छ ।

अमेरिकी सेनाद्धारा एक बर्षमा पाँच सय नागरिक मारिए

अमेरिकी सेनाद्धारा एक बर्षमा पाँच सय नागरिक मारिए

वासिङटन । अमेरिकी सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरीमा झण्डै पाँच सय नागरिक मारिएका छन् । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार केही मानिसहरुको मत्यु ‘अपरिहार्र्य’ रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेनकाे द्वन्द्वमा २ सय ४० भन्दा बढी बालबालिकाकाे मृत्यु

युक्रेनकाे द्वन्द्वमा २ सय ४० भन्दा बढी बालबालिकाकाे मृत्यु

केभ । युक्रेनमा भएको द्वन्द्वका क्रममा २ सय ४० भन्दा बढी बालबालिकाहरूको मृत्यु भएको छ ।

रजोएले विश्वासको मत गुमाएपछि स्पेनमा नयाँ प्रधानमन्त्री चयन

रजोएले विश्वासको मत गुमाएपछि स्पेनमा नयाँ प्रधानमन्त्री चयन

मड्रिड । स्पेनका समाजवादी नेता पेड्रो सान्चेज नयाँ प्रधानमन्त्रीका रुपमा शुक्रबार निर्वाचित भएका छन् । बहालवाला प्रधानमन्त्री मारियानो राजोएले संसदमा विश्वासको मत गुमाएपछि पेड्रो प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

चश्माको जतन कसरी गर्ने ?

चश्माको जतन कसरी गर्ने ?

– फेसनको नाममा टाउको वा निधारमा चश्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ । पछि गएर खस्ने डर हुनुका साथै आकर्ष पनि देखिदैन ।

विचित्र विश्व

दयावान र धनी मुसा !

दयावान र धनी मुसा !

एजेन्सी । मनसा मुसा १४ औँ शताब्दीका सुल्तान हुन् । उनले ५ लाख स्क्वायर माइलमा आफ्नो प्रभुत्व जमाएर राखेका थिए । उयो पश्चिम अफ्रिकाको सबैभन्दा ठुलो क्षेत्र रहेको मानिन्छ ।