हतियारधारीहरूको आक्रमणमा परी टर्कीका कूटनीतिज्ञ मारिए

अर्बिल । इराकका लागि टर्कीका उप वाणिज्यदूतसहित दुई जनाको बुधबार हत्या भएको छ । टर्कीको क्षेत्रीय राजधानी मानिने अर्बिलमा उनीहरूको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ । विस्तृतमा


अस्पतालमा हवाई आक्रमण, सात जनाको मृत्यु

अस्पतालमा हवाई आक्रमण, सात जनाको मृत्यु

संयुक्त राष्ट्रसंघ । यमनको उत्तरपश्चिमी इलाकामा मङ्गलबार भएको एक हवाई आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको सेभ द चिन्ड्रेनले बताएको छ ।

अमेरिका र इजिप्टका विदेशमन्त्रीबीच भेटवार्ता

अमेरिका र इजिप्टका विदेशमन्त्रीबीच भेटवार्ता

वासिङ्टन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र इजिप्टका विदेशमन्त्री सामेह सोउकीबीच मङ्गलबार द्वीपक्षीय भेटवार्ता भएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

रुस र भेनेजुएलाबीच २० वटा सम्झौताको तयारी

रुस र भेनेजुएलाबीच २० वटा सम्झौताको तयारी

काराकास । रुस र भेनेजुएलाबीच ऊर्जा र शिक्षा समेतका विभिन्न क्षेत्रमा सहयोग सम्बन्धी २० वटा विषयमा सम्झौता हुन लागेको भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले बताएका छन् ।

चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता

चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ इटाली, मोनाको र फ्रान्सको भ्रमण समाप्त गरी बुधबार स्वदेश फर्किएका छन् ।

क्यादी प्यासिफिकले एचके एक्सप्रेस खरिद गर्ने

क्यादी प्यासिफिकले एचके एक्सप्रेस खरिद गर्ने

हङकङ । हङकङको ध्वजाबाहक विमान कम्पनी क्यादी प्यासिफिकले बजेट एयरलाइनर एचके एक्सप्रेसलाई ६० करोड अमेरिकी डलरमा खरिद गर्न लागेको जनाएको छ ।

बोइङ ७३७ म्याक्स आकस्मिक अवतरण

बोइङ ७३७ म्याक्स आकस्मिक अवतरण

ओल्र्यान्डो, अमेरिका । इन्जिनमा समस्या आएपछि साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ मोडेलको हवाई जहाज स्थानीय समयअनुसार मङ्गलबार आकस्मिक अवतरण गर्नु परेको छ ।

श्रीमतीले आफ्नै श्रीमानलाई ८ टुक्रा बनाएर घरभित्रै पुरिदिइन् ! यसरी भयो मर्डर मिस्ट्रीेको खुलासा

श्रीमतीले आफ्नै श्रीमानलाई ८ टुक्रा बनाएर घरभित्रै पुरिदिइन् ! यसरी भयो मर्डर मिस्ट्रीेको खुलासा

काठमाडौं/एजेन्सी । हाम्रो छिमेकी राष्ट्र भारतमा विभिन्न प्रकारण घटनाहरु सार्वजनिक भइरहेका छन् । गत मंगलबार ४५ घण्टा निरन्तर अनलाइन गेम पबजी (PUBG) खेलेकै कारण २० वर्षीय एक युवकको मृत्यु भएको घटना सार्वजनिक भएको थियो । आज आएर अर्को दर्दनाक घटना पनि सार्वजनिक हुने पुगेको छ ।

आँधीका कारण दक्षिण अफ्रिकाका पाँच लाख विस्थापित

आँधीका कारण दक्षिण अफ्रिकाका पाँच लाख विस्थापित

बेइरा, मोजाम्बिक । आँधीबाट प्रभावित भएका दक्षिण अफ्रिकाका पाँच लाखभन्दा बढी बासिन्दा विस्थापित भएका छन् । सहयोगदाताहरुले उनीहरुलाई औषधी, खाना, पाल लगायतका सहयायता सामग्रीहरु उपलब्ध गराएका छन् ।

काँग्रेसले तोक्यो महाराष्ट्रका लागि ४० मुख्य चुनाव प्रचारक

काँग्रेसले तोक्यो महाराष्ट्रका लागि ४० मुख्य चुनाव प्रचारक

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसले महाराष्ट्रमा पहिलो दुई चरणमा हुने लोक सभा निर्वाचनका लागि प्रचारकहरुको सूची तयार पारेको छ ।

सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल हुन्ः ट्रम्प

सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल हुन्ः ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को सज्ञा दिएका छन्।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

प्रत्येक मानिसको शरिरमा कही न कतै कोठी हुने गर्छ । कुनै कोठी ठुला हुन्छन् त कुनै साना । तर तिनीहरु भएको स्थानले ठुलो महत्व राख्ने गर्छ ।

विचित्र विश्व

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

निदाउनुभन्दा पहिला विस्तारमा पल्टिएपछि युवतीहरु के सोच्छन् ? धेरैले जान्न चाहान्छन् उनीहरुको दिमागमा के चल्छ ? उनीहरु जब बिस्तारामा पल्टिछन् उनीहरुको दिमागमा धेरै कुराहरु चल्ने गर्छन् । दिनभर भएका विभिन्न कामहरु सम्झिएर उनीहरु दिमागमा कुरा खेलाएर बस्ने गर्छन् ।