अस्ट्रेलियाको ३०औ प्रधानमन्त्रीको रुपमा स्कट मरिसन निर्वाचित

क्यानवेरा । अस्ट्रेलियन लिभरल पार्टीका नेता स्कट मरिसन अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री चुनिएका छन् । शुक्रवार भएको लिभरत पार्टी बैठकमा नेता पिटर डट्टनलाई हराउँदै मरिसन संसदीय दलको नेतामा विजयी भएसँगै अष्ट्रेलियाले नयाँ प्रधानमन्त्री पाएको हो । विस्तृतमा


हवाई कारबाहीमा २८ सर्वसाधारण मारिए

हवाई कारबाहीमा २८ सर्वसाधारण मारिए

बेरुत । सिरियाको पूर्वी प्रान्त देइर जोरमा इस्लामिक स्टेट्स आतङ्ककारी समूहलक्षित हवाई कारबाहीमा परी कम्तीमा २८ सर्वसाधारणको मृत्यु भएको छ ।

निकारागुआमा पछिल्ला हिंसामा चार प्रहरीको मृत्यु

निकारागुआमा पछिल्ला हिंसामा चार प्रहरीको मृत्यु

मानागुअा । निकारागुआमा राष्ट्रपति ड्यानिएल ओर्टेगाविरुद्ध बिहीबार भएको प्रदर्शनका क्रममा चार प्रहरीसहित पाँच व्यक्तिको मृत्यु भएको छ ।

ट्रम्पले यसरी सार्वजनिक गरे किमले पठाएको चिट्ठी

ट्रम्पले यसरी सार्वजनिक गरे किमले पठाएको चिट्ठी

एजेन्सी । गत महिना जुन १२ मा सिंगापुर भेटवार्तापछि उत्तर कोरियाली नेता किम जोंग उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखेको चिठ्ठी सार्वजनिक भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले चिठ्ठी निकै उत्कृष्ठ भएको भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

सीमा क्षेत्रमा २१ लडाकू मारिएपछि...

सीमा क्षेत्रमा २१ लडाकू मारिएपछि...

एजेन्सी । यसैबीच प्राप्त पछिल्लो समाचारमा टर्कीको अर्धसैनिक समूहको आक्रमणमा टर्कीसँग सीमा जोडिएको एक सिरियाली नगरमा २१ जना लडाकू मारिएका छन् ।

सैन्य गतिविधि रोक्न राष्ट्रसंघको आग्रह

सैन्य गतिविधि रोक्न राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले गएका केही महिनायतादेखि दक्षिणपश्चिमी सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री भएको बेला जुन हेलिकप्टरमा घुम्थे, त्यसैमा चढेर जेल जाने

प्रधानमन्त्री भएको बेला जुन हेलिकप्टरमा घुम्थे, त्यसैमा चढेर जेल जाने

इस्लामाबाद । नवाज शरीफ शुक्रवार बेलायतबाट आफ्नो देश फर्केका छन् । पाकिस्तानका पूर्व प्रधानमन्त्री रहेका उनी अबधाबी विमानस्थल हुँदै लाहोरतर्फ जाँदैछन् । उनी लाहोर ओर्लिएपछि भ्रष्टाचार निरोधी संस्था नेशनल एकाउन्टेबिलिटी ब्यूरो (न्याब) ले उनको गिरफ्तारीका लागि १० हजार भन्दा धेरै सिपाही तैनाथ गरेर राखेको छ ।

जापानमा वर्षाबाट मृत्यु हुने २०४ जना, प्रधानमन्त्री प्रभावित क्षेत्रमा

जापानमा वर्षाबाट मृत्यु हुने २०४ जना, प्रधानमन्त्री प्रभावित क्षेत्रमा

टोकियो । जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको समाचार छ ।

अफगानिस्तानमा ४ प्रहरी र ८८ लडाकू मारिए

अफगानिस्तानमा ४ प्रहरी र ८८ लडाकू मारिए

काबुल । अफगानिस्तानका दुई प्रान्तमा भएका हिंसात्मक घटनामा परी चार प्रहरी र कम्तीमा ८८ लडाकू मारिएका छन् । स्थानीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पूर्वी पक्टिआ प्रान्तमा भएको घटनामा ५१ जना तालिबान लडाकूको मृत्यु भएको छ ।

पुटिन मेरो ‘शत्रु’ नभै ‘प्रतिस्पर्धी’मात्रः ट्रम्प

पुटिन मेरो ‘शत्रु’ नभै ‘प्रतिस्पर्धी’मात्रः ट्रम्प

ब्रसेल्स । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिश्पर्धी’ हुनु ‘सत्रु’ होइन भनेका छन् ।

ट्रम्पद्वारा बेलायतको भ्रमण

ट्रम्पद्वारा बेलायतको भ्रमण

लण्डन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमण शुरु गरेका छन् ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

बन्दीपुरमा कृत्रिम ताल बनाइने

बन्दीपुरमा कृत्रिम ताल बनाइने

दमौली । तनँहुको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।