अस्ट्रेलियाको ३०औ प्रधानमन्त्रीको रुपमा स्कट मरिसन निर्वाचित

क्यानवेरा । अस्ट्रेलियन लिभरल पार्टीका नेता स्कट मरिसन अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री चुनिएका छन् । शुक्रवार भएको लिभरत पार्टी बैठकमा नेता पिटर डट्टनलाई हराउँदै मरिसन संसदीय दलको नेतामा विजयी भएसँगै अष्ट्रेलियाले नयाँ प्रधानमन्त्री पाएको हो । विस्तृतमा


बस र ट्याङ्कर ठोक्किदा ११ जनाको मृत्यु

बस र ट्याङ्कर ठोक्किदा ११ जनाको मृत्यु

तेहरान । इरानको पश्चिमी क्षेत्रमा बुधबार भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । इन्धन बोकेको ट्याङ्कर यात्रु बहाक बससँग ठोक्किएर दुर्घटना भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।

सिरियामा १७ लडाकू मारिए

सिरियामा १७ लडाकू मारिए

बग्दाद । टर्कीको अर्धसैनिक समूहको आक्रमणमा परी सिरियाको एक नगरमा कम्तीमा १७ जना लडाकू मारिएको समाचारमा जनाइएको छ ।

मणिपुरमा पहिरोमा परि ७ जनाको मृत्यु, दुई बेपत्ता

मणिपुरमा पहिरोमा परि ७ जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौं । भारतको पूर्वोत्तर राज्य मणिपुरमा पहिरो जाँदा सात जनाको मृत्यु भएको छ, भने दुई जना बेपत्ता भएको बताइएको छ । बुधवार तडके पहाडी जिल्ला तामेलागका केही स्थानमा गएको पहिरोमा सात जनाको मृत्यु भएको, दुई जना बेपत्ता भएको भारतीय अधिकारीले बताएका छन् ।

आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा

आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा

इस्लामावाद । यही जुलाई २५ मा हुनलागेको आमनिर्वाचनको लागि पाकिस्तानमा प्रचार प्रसार अभियान शुरु भएको छ ।

भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता

भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता

नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्व मै सान्दर्भिक देखिएको छ ।

११ जना सवार विमान पहाडमा ठोक्किएर दुर्घटना

११ जना सवार विमान पहाडमा ठोक्किएर दुर्घटना

एजेन्सी । अमेरिकाको लसएन्जलसमा ११ जना सवार एक विमान दुर्घटना भएको छ । तर, सबै सकुशल छन् । अमेरिकाका दक्षिणपूर्वी अलास्का पहाडमा विमान ठोक्किएको थियो । विमानमा १० यात्रु र एक पाइलट थिए ।

गुफामा थुनिएका सबैको उद्धारपछि थाइल्याण्डमा खुशियाली

गुफामा थुनिएका सबैको उद्धारपछि थाइल्याण्डमा खुशियाली

बैंकक । थाइल्याण्डमा गएको १८ दिनदेखि बाढीका कारण एक गुफामा थुनिएका सबै १३ जनाको मङ्गलबार उद्धार गरिएपछि यहाँ बुधबार ठूलो खुशियाली छाएको समाचार छ ।

जोनसन मेरो साथी हुन्ः ट्रम्प

जोनसन मेरो साथी हुन्ः ट्रम्प

वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको विदेशमन्त्रीबाट सोमबारमात्र राजिनामा दिएका बोरिस जोनसनलाई आफ्नो मनपर्ने नेता (साथी) भएको बताएका छन् ।

थाइल्याण्डकाे गुफामा थुनिएका सबैजनाको उद्धार

थाइल्याण्डकाे गुफामा थुनिएका सबैजनाको उद्धार

थाइल्याण्ड । थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको मङ्गलबारसम्ममा उद्धार गरिएको थाइल्याण्डको नौसैनिक एक एकाईले आफ्नो फेसबुक पेजमा जनाएको छ ।

जापानमा बाढीबाट मृत्यु हुनेकाे संख्या डेढ सय नाघ्याे

जापानमा बाढीबाट मृत्यु हुनेकाे संख्या डेढ सय नाघ्याे

टोकियो । जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा १६५ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रमुख प्रवक्ताले सो हताहतको पुष्टि गरेका हुन् ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।