हतियारधारीहरूको आक्रमणमा परी टर्कीका कूटनीतिज्ञ मारिए

अर्बिल । इराकका लागि टर्कीका उप वाणिज्यदूतसहित दुई जनाको बुधबार हत्या भएको छ । टर्कीको क्षेत्रीय राजधानी मानिने अर्बिलमा उनीहरूको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ । विस्तृतमा


न्युजिल्यान्ड मस्जिद आक्रमण, विश्वभरबाट कसले के भने ?

न्युजिल्यान्ड मस्जिद आक्रमण, विश्वभरबाट कसले के भने ?

न्युजिल्यान्ड । इुजिल्यान्डको क्राश्चिर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विस्फोटको घटनाप्रति विश्वभरबाट विरोध भएको छ ।

'प्रविधि कम्पनीहरु मार्फत जासुसी गरिएको छैन'

'प्रविधि कम्पनीहरु मार्फत जासुसी गरिएको छैन'

बेइजिङ । चीनका प्रधानमन्त्री ली खछ्याङले आफ्नो मुलुकका प्रविधि कम्पनीहरुलाई विदेशमा जासुसी गर्न प्रयोग नगरिएको बताएका छन् । उनले विदेशी र देशभित्रका प्रतिस्पर्धी कम्पनीहरुलाई समान रुपमा व्यवहार गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।

पाकिस्तानका चर्चित महिला राजनीतिज्ञहरु

पाकिस्तानका चर्चित महिला राजनीतिज्ञहरु

पाकिस्तानमा पछिल्लो समय महिलाहरुको राजनीतिमा सक्रियता बढेको पाइन्छ ।

नथामिएको सिरिया युद्धः तीन लाख ७० हजार व्यक्तिको मृत्यु

नथामिएको सिरिया युद्धः तीन लाख ७० हजार व्यक्तिको मृत्यु

बेरुत । सिरियामा आठ वर्षयता जारी युद्धको क्रममा तीन लाख ७० हजार व्यक्तिको मृत्यु भएको सिरियाली अधिकारीले जनाएका छन् ।

भूमध्यसागरमा ४५ जना आप्रवासी डुबेको आशंका

भूमध्यसागरमा ४५ जना आप्रवासी डुबेको आशंका

राबात, मोरक्को । डुङ्गा चढेर भूमध्यसागर पार गरेर स्पेनतर्फ जान लागेका ४५ जना आप्रवासीहरुको डुबेर मृत्यु भएको एउटा स्पेनी मानव अधिकारवादी संस्थाले जनाएको छ । मोरक्कोका अधिकारीहरुले समुद्रबाट कम्तीमा २१ जना अरु अलपत्र आप्रवासीलाई उद्धार गरिएको जनाएका छन् ।

इजरायलले गर्यो हमासमा आक्रमण, अब के हुन्छ ?

इजरायलले गर्यो हमासमा आक्रमण, अब के हुन्छ ?

जेरुसलेम । इजरायलले गाजा क्षेत्रमा गएराति हमास लक्षित एकसय भन्दा बढी हवाई आक्रमण गरेको छ । प्यालेस्टिनी क्षेत्रबाट आर्थिक राजधानी तेल अभिभ समेतका क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिक्रिया स्वरुप इजरायलले हवाई आक्रमण गरिएको इजरायलले बताएको छ ।

मुम्बईमा पैदल यात्रु हिड्ने पुल भत्किदा ६ जनाको मृत्यु

मुम्बईमा पैदल यात्रु हिड्ने पुल भत्किदा ६ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिड्ने एक पुल भत्किदाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या कम्तीमा ६ हुनुको साथै अन्य ३१ घाइते भएका प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

न्युजिल्याण्ड मस्जिद आक्रमणमा चालिस जनाको मृत्यु, २० जना घाइते

न्युजिल्याण्ड मस्जिद आक्रमणमा चालिस जनाको मृत्यु, २० जना घाइते

क्राइस्टचर्च । न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु भएको न्युजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी गराएकी छिन् ।

न्यूजिल्याण्डको दुई मस्जिदमा बन्दुकधारीको डरलाग्दो आक्रमण, आक्रमणकारी अष्ट्रेलियन भएको आशंका

न्यूजिल्याण्डको दुई मस्जिदमा बन्दुकधारीको डरलाग्दो आक्रमण, आक्रमणकारी अष्ट्रेलियन भएको आशंका

एजेन्सी । न्यूजिल्याण्डको क्रिस्टचर्चस्थित दुई मस्जिदमा एकजना बन्दुकधारीले प्रार्थनाका लागि उपस्थित भएकाहरु माथि अन्धाधुन्ध गोली चलाउँदा ४० जनाको मृत्यु भएको छ ।

'म तनावमा छु, म निर्दोष छु, मलाई यो घटनाका बारेमा थाहा छैन'

'म तनावमा छु, म निर्दोष छु, मलाई यो घटनाका बारेमा थाहा छैन'

शाहअलाम, मलेसिया । उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाइ किम जोङ नामको हत्या गरेको आरोपमा मलेसियामा थुनामा रहेकी भियतनामकी महिला तत्काल रिहा नहुने भएकी छन् ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।