मालपोत अधिकृत घिमिरेलाई कालो मोसो दलियो

मालपोत अधिकृत घिमिरेलाई कालो मोसो दलियोनवलपरासी, भदौ ३० । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले मालपोत अधिकृत खगेन्द्रराज घिमिरेलाई कालो मोसो दलेका छन् । विस्तृतमा...


रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना : ३ को मृत्यु, १८ जना घाइते

रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना : ३ को मृत्यु, १८ जना घाइते

रामेछाप, असोज ६ । रामेछापको बितिटारमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । २ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजादैं गर्दा बाटोमा मृत्यु भएको हो ।

पूर्वयुवराज पारसकी पूर्वप्रेमिका कन्निकाले सार्वजनिक गरिन् यस्ता तस्बिर

पूर्वयुवराज पारसकी पूर्वप्रेमिका कन्निकाले सार्वजनिक गरिन् यस्ता तस्बिर

काठमाडौं, असोज ६ । पूर्वयुवराज पारस शाहकी थाइ प्रेमिका कन्निका चाइसनले सामाजिक सञ्जाल फेसबुक मार्फत पारससँग रोमान्सका केहि तस्विरहरु सार्वजनिक गरेकी छिन् ।

आफ्नै आमाले विष खुवाएर गरिन् एक वर्षीय छोरोको हत्या  

आफ्नै आमाले विष खुवाएर  गरिन् एक वर्षीय छोरोको हत्या   

मेलम्ची, असोज ५ । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आफ्नै एक वर्षीय छोरोको हत्या गरेको आरोपमा आमालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

बसको डिक्कीमा भेटिए मरेका खसीबोका, अनुगमन कडा बनाउँदै प्रहरी

बसको डिक्कीमा भेटिए मरेका खसीबोका, अनुगमन कडा बनाउँदै प्रहरी

काठमाडौँ, असोज ५ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ ।

उत्तर कोरिया ध्वस्त पार्ने धम्की दिएका ट्रम्पले पाए यस्तो प्रतिक्रिया

उत्तर कोरिया ध्वस्त पार्ने धम्की दिएका ट्रम्पले पाए यस्तो प्रतिक्रिया

बिबिसी । उत्तर कोरियाका उच्च कूटनीतिज्ञले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा दिएको भाषणलाई भुकिरहेको कुकुरको आवाजको संज्ञा दिएका छन्।

आपूर्ति राज्यमन्त्री विकद्वारा धनगढीको दुई पसलमा शिलबन्दी

आपूर्ति राज्यमन्त्री विकद्वारा धनगढीको दुई पसलमा शिलबन्दी

धनगढी, असोज ५ । वाणिज्य तथा आपूर्ति राज्यमन्त्री कर्ण विकको नेतृत्वमा खटिएको अनुगमन टोलीले धनगढीको दुई पसलमा शिलबन्दी गरेको छ ।

यी राष्ट्रमा पनि मनाइयो नेपालको संविधान दिवस

यी राष्ट्रमा पनि मनाइयो नेपालको संविधान दिवस

काठमाडौँ, असोज ५ । संविधान दिवसको अवसरमा असोज ३ गते विभिन्न राष्ट्रमा रहेका नेपाली दूतावासमा कार्यक्रम आयोजना गरी मनाइएका समाचार प्राप्त भएका छन् ।

आणविक हतियारको नियन्त्रण गर्न नेपाल सहमत

आणविक हतियारको नियन्त्रण गर्न नेपाल सहमत

काठमाडौँ, असोज ५ । नेपाल आणविक हतियारको रोकथामसम्बन्धी राष्ट्रसंघीय सन्धिको पक्ष मुलुक भएको छ ।

दशैंमा ५ हजार प्रहरीले ५ मिनेटमा सेवा दिने

दशैंमा ५ हजार प्रहरीले ५ मिनेटमा सेवा दिने

काठमाडौं, असोज ४ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बडादशैँ, तिहार तथा छठ पर्वका बेला सुरक्षाका लागि काठमाडौँ उपत्यकामा पाँच हजार ४३७ प्रहरी खटाउने भएको छ । 

पोखरालाई स्मार्टसिटी बनाउने सम्झौता

पोखरालाई स्मार्टसिटी बनाउने सम्झौता

पोखरा, असोज ५ । विश्वप्रसिद्ध पर्यटकीय नगरिकारुपमा स्थापित पोखरालाई मुलुककै पहिलो स्मार्ट सिटीका रुपमा विकास गरिने भएको छ । पोखरा लेखनाथ महानगरपालिका र आइटीभेन्चर कर्पोरेसनबीच बुधबार भएको समझेदारीअनुसार सार्वजनिक र व्यक्तिगत साझेदारी (पिपिपी) अवधारणाअन्तर्गत पोखरालाई स्मार्ट सिटीका रुपमा विकास गरिने भएको हो ।

hamropatro

English

New Labour Law Will Change The Working Dimension & Balances Interest of Employee And The Employer From Home Or Abroad

New Labour Law Will Change The Working Dimension & Balances Interest of Employee And The Employer From Home Or Abroad

 The Legislature Parliament has recently passed two crucial bills including Labour Bill 2017 and Social Security Bill 2017. Upon receiving formal seal from the president of

जीवनशैली

यी १० प्रकारका व्यक्तिले भूलेर पनि बस्नुहुँदैन नवरात्रिको व्रत

यी १० प्रकारका व्यक्तिले भूलेर पनि बस्नुहुँदैन नवरात्रिको व्रत

एजेन्सी । नवरात्रिका नौ दिनसम्म पूजा गरिने हिन्दु परम्परा रहँदै आएको छ । साथै नवरात्रिमा व्रत बस्ने पनि प्रचलन रहँदै आएको छ । व्रत बस्नु स्वास्थ्यका लागि फाइदाजनकनै हुन्छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ