प्रतिगामीहरूले चितवनलाई अराजकताकाे केन्द्र बनाउन खाेजे : प्रचण्ड

चितवन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई प्रतिगामीहरूले अराजकताको केन्द्र बनाउन खोजेको भन्दै चिन्ता प्रकट गरेका छन् । नेकपा चितवनले बिहीबार आयोजना गरेको शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय चितवनमा विभिन्न किसिमका घटना र त्यसैमा आधारित भएर अराजकता मच्चिरहेकोमा चिन्ता प्रकट गरेका हुन् । विस्तृतमा


'शायद मेरो यही रिसको झोकमा सभामुख पर्नुभएको होला'

'शायद मेरो यही रिसको झोकमा सभामुख पर्नुभएको होला'

काठमाडौँ । सभामुख कृष्णबहादुर महरामाथि दुव्र्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीले आफू लामो समयदेखि ‘डिप्रेसन’मा रहेको बताएकी छन् ।

प्रधानमन्त्रीले पठाए अभिभावकत्व लिएका विद्यार्थीलाई दशैं खर्च

प्रधानमन्त्रीले पठाए अभिभावकत्व लिएका विद्यार्थीलाई दशैं खर्च

काठमाडौँ । डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दशैँ खर्च पठाएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई विद्यालयमा भर्ना गरी अभिभावकत्व लिइएका ती विद्यार्थीलाई प्रधानमन्त्री ओलीले नेपालीहरुको महान् चाड दशैँका अवसरमा प्रगतिको कामनासहित जनही रु. पाँच हजार खर्च पठाएका हुन् ।

'महराको छलपुर्ण राजीनामापत्र देख्दा मलाई लाज लाग्यो'

'महराको छलपुर्ण राजीनामापत्र देख्दा मलाई लाज लाग्यो'

काठमाडौँ । करणी गरेको आरोप लागेपछि राजीनामा दिएका सभामुख कृष्ण प्रसाद महराकाले घुमाउरो शैलीमा राजीनामा दिए । उनको राजीनामा पत्र यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कृष्णबहादुर महराले दिए सभामुख पदबाट राजीनामा

कृष्णबहादुर महराले दिए सभामुख पदबाट राजीनामा

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् । संसद भवनमै कार्यरत एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि सभामुख महराले राजीनामा दिएका हुन् ।

सम्पादकीयः बलात्कार जस्तो गम्भीर घटनालाई अतिरञ्जित नगरौँ

सम्पादकीयः बलात्कार जस्तो गम्भीर घटनालाई अतिरञ्जित नगरौँ

आइतबार बेलुका एकाएक सभामुख कृष्णबहादुर महरामाथि करणी गरेको आरोप लाग्यो । आरोप लागेसँगै विभिन्न अनलाइन सञ्चारमाध्यममा यो समाचार भाइरल बन्यो । तर्क र वितर्क पनि उत्तिकै चल्न सुरु भयो ।

नेकपा सचिवालय बैठक : सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन महरालाई सुझाव

नेकपा सचिवालय बैठक : सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन महरालाई सुझाव

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले संसद भवनमै कार्यरत एक महिला कर्मचारीले सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि उनले नैतिकताको आधारमा राजीनाम दिनुपर्ने सुझाव दिएको हो ।

राजीनामा दिने तयारीमा सभामुख महरा

राजीनामा दिने तयारीमा सभामुख महरा

काठमाडौं । आफूमाथि संसद भवनमै कर्यरत एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि सभामुख कृष्णवहादुर महाराले राजीनामा दिने भएका छन् । संघीय संसद सचिवालयका अनुसार घटनाको निष्पक्ष छानविन होस् भनेर महराले राजीनामा दिने तयारी गरेका हुन् ।

सत्तारूढ नेकपाकाे सचिवालय बैठक बस्दै

सत्तारूढ नेकपाकाे सचिवालय बैठक बस्दै

कामाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ ।

'सभामुख महराविरुद्ध किटानी जाहेरी नै दिएको हुनुपर्छ'

'सभामुख महराविरुद्ध किटानी जाहेरी नै दिएको हुनुपर्छ'

काठमाडौं, १४ असोज । आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि करणी गरेको आरोप लागेपछि नेकपाका शिर्ष नेताहरुले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन दबाब दिएको बताइएको छ ।

महरा प्रकरण : प्रधानमन्त्री र प्रचन्ड छलफलमा

महरा प्रकरण : प्रधानमन्त्री र प्रचन्ड छलफलमा

काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयमै कार्यरत एक कर्मचारीले दुव्र्यवहारको आरोप लगाएपछि देशमा अनेक टिकाटिप्पणी सुरु भएको छ । महिलाले आइतबार साँझ आँफूमाथि दुव्यवहार भएको बताएकी थिइन् ।

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एजेन्सी । निता अम्बानीको जन्म सन् १९६३ नोभम्बर १ मा भएको थियो । निता दलाल रबिन्द्र दलाल र पुर्णिमा दलालकी सुपत्री हुन् । मुम्बइको सान्टाक्रुजमा उनीहरुको बसाइ रहेको थियो । निता अम्बानीकी एक बहिनी रहेकी छिन् जो स्कुल टिचर हुन् ।