News | Tag: बेलायत

युकेमा कोरोना कहरः यस्तो छ पछिल्लो रिपोर्ट

1 week ago

एजेन्सी । युकेमा एकैदिन १५ हजारभन्दा बढी संक्रमित थपिएका छन् । पछिल्लो रिपोर्ट अनुसार युकेमा संक्रमितको संख्या ५ लाख ९० हजार नाघेको छ ।

बेलायतमा तीब्र रुपमा फैलियो कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

2 weeks ago

एजेन्सी । बेलायतमा फेरि पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको छ ।

बेलायतमा एकैदिन ७ हजारभन्दा बढी संक्रमित फेला परे

2 weeks ago

लण्डन । बेलायतमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । रिपोर्टका अनुसार एकैदिन ७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि बेलायत सरकार ठुलो जोखिम मोल्ने तयारीमा !

3 weeks ago

एजेन्सी । कोरोना भाइरस भ्याक्सिनको परीक्षण संसारभरि भइरहेको छ । यो छिट्टै सफल हुने आशा पनि गरिएको छ । आम मानिसहरू उत्सुकताका साथ कोरोना भ्याक्सिनको प्रतिक्षा गरिरहेका छन् ।

पूर्वराजकुमार ह्यारीद्वारा नेपालीको प्रशंसा

4 weeks ago

लण्डन । बेलायतका पूर्वराजकुमार ह्यारीले नेपालीहरुको प्रशंसा गरेका छन् । कोरोनाभाइरसको महामारीको समयमा पनि नेपालीहरूको आत्मबल बलियो रहेको भन्दै भिडियोमार्फत उनले तारिफ गरेका हुन्। ट्रेलवाकर युकेले १०० किलोमिटर लामो परोपकारी रिले दौडबारे जारी गरेको एक भिडिओमा ह्यारीले प्रशंसा गरेका हुन् ।

बेलायतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि प्रधानमन्त्रीले भनेः नियम पालना गरिएन भने भयावह स्थिति आउँछ

4 weeks ago

लण्डन । बेलायतमा कोरोना संक्रमण पुनः फेरि तीब्र रुपमा फैलिएको छ । पछिल्लो रिपोर्ट अनुसार एकैदिन झण्डै पाँच हजार संक्रमित फेला परेका छन् । बेलायतमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजारभन्दा बढी पुगेको छ ।

बेलायतमा फेरि लकडाउन हुन सक्ने !

1 month ago

लण्डन । बेलायतको सरकारले कोरोनाभाइरस महामारीको प्रतिरोध गर्न इङ्गल्याण्डमा फेरि कडा नियन्त्रणको उपाय (बन्दाबन्दी) गर्न सकिने बताएको छ । हरेक हप्तामा अस्पताल भर्ना दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीले उक्त सम्भावनालाई उल्लेख गरेका छन् ।

बेलायतको अर्थतन्त्र सुधारोन्मुख

1 month ago

लण्डन । कोरोना महामारी नियन्त्रण गर्न लागू गरिएको लकडाउन खुकुलो बनाइएपछि विस्तारै युकेको आर्थिक गतिविधिमा सुधार आएको मिडिया रिपोर्टमा उल्लेख छ ।

बेलायतमा उदयबहादुरको नेतृत्वमा भ्लोन्मे/प्ल्होन्मे गुरुङ समाजको गठन

1 month ago

लण्डन । बेलायतमा भ्लोन्मे/प्ल्होन्मे गुरुङ समाजको गठन गरिएको छ । नेपालबाट बेलायत आएर बसोबास गरेका गुरुङहरुमध्ये गुरूङ भाषामा भ्लोन्मे/प्ल्होन्मे भनेर चिनिने समुदायलाई एकीकृत गर्नको लागि समाजको गठन भएको हो ।

बेलायतको केन्टमा रहेको औद्योगिक क्षेत्रमा भयानक आगलागी

1 month ago

लण्डन । बेलायतस्थित केन्टमा रहेको एक औद्योगिक भवनमा भयानक आगलागी भएको छ । उक्त क्षेत्रमा उडेको धुँवाको मुस्लो कोशौँ परबाट पनि देखिइरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

Page 1 of 4

पर्यटन

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखरा । पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।